Kalpana Hamal(@KalpanaHamal) 's Twitter Profileg
Kalpana Hamal

@KalpanaHamal

सुन्दरता आखाँले होइन मनले हेरिन्छ । नयाँ ठाउँ घुम्न, संगीत सुन्न मन पर्छ । राम्रो बिचारको सधैं कदर गरिन्छ ।चाकडी गर्न मन पर्दैन ।

ID:1032850318982356992

calendar_today24-08-2018 04:41:20

15,8K Tweet

4,3K Takipçi

2,8K Takip Edilen

Kalpana Hamal(@KalpanaHamal) 's Twitter Profile Photo

आज राजा र म भागेको दिन 😜 त्यो केटकेटी उमेरमै के भनेर भाग्या हो 🤔 अहिले सम्झिदा हाँसो लाग्ने ❤️ हेप्पी भाग्या एनिभर्सरी राजा JB kshatree ❤️ चियर्स 🥂

account_circle
च्यवन(@chghimire) 's Twitter Profile Photo

राजनीतिक चेतना र दलीय सदस्यता नितान्त फरक विषय हुन।शिक्षक वा विद्यार्थी,उद्यमी वा मजदुर।शासक वा कर्मचारी।बुद्धिजीवी वा पेसाकर्मी।हरेक नागरिकसँग राजनीतिक चेत हुनुपर्छ।ब्रह्मले देखेको विषयमा आफ्नो दृष्टिकोण राख्न पाउनु हरेक नागरिकको अधिकार र जिम्मेवारी हो। ekantipur.com/opinion/2024/0…

account_circle
Kalpana Hamal(@KalpanaHamal) 's Twitter Profile Photo

वैशाखको गर्मी भएर होला 🤔 रुख, हरियाली र सितल नै प्यारो छ 😘❤️ 🙏

वैशाखको गर्मी भएर होला 🤔 रुख, हरियाली र सितल नै प्यारो छ 😘❤️ #शुभदिन 🙏
account_circle
बाबाजी(@baabajee) 's Twitter Profile Photo

कुनैपनि मुलुकका सरकार/राष्ट्रप्रमुख उक्त देशको भ्रमणमा जाँदा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दछन् र त्यो हस्ताक्षर गर्दा होष्ट कन्ट्रीका समकक्षीले पाहुनाको सम्मानमा उठिदिने कुटनीतिक चलन छ । यो एकदम सामान्य प्रोटोकल हो। घरमै पनि कोही पाहुना आउँदा हामीले उठेर स्वागत् गर्दैनम् र?

कुनैपनि मुलुकका सरकार/राष्ट्रप्रमुख उक्त देशको भ्रमणमा जाँदा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दछन् र त्यो हस्ताक्षर गर्दा होष्ट कन्ट्रीका समकक्षीले पाहुनाको सम्मानमा उठिदिने कुटनीतिक चलन छ । यो एकदम सामान्य प्रोटोकल हो। घरमै पनि कोही पाहुना आउँदा हामीले उठेर स्वागत् गर्दैनम् र?
account_circle
Kalpana Hamal(@KalpanaHamal) 's Twitter Profile Photo

हिड्न नसकेर कुर्दै हिडाउनु पर्यो भनेर राजाले मर्निङ वाल्क नलगी गैसेछ 🤔 पापी बुडो 😉

account_circle
Bhim Sapkota(@bhimsapkota33) 's Twitter Profile Photo

पाठ्यक्रम विकास केन्द्रको वेभसाईटमा वर्षौँ पहिले देखि सबै पाठ्यपुस्तकका PDF फाईलहरु थिए । हालै शिक्षामन्त्रीले व्यवस्था गरेझैँ मन्त्रीको फोटो सहित लिङ्क सेयर गरेर गर्न खोजेको के ?

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

हे भगवान, १देखि १२सम्मका किताब पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा राख्न थाल्दा दिदीको पार्टी नै जन्मिसकेको थिएन के! हद हुन्छ नि प्रचारबाजीको।😡😡

account_circle
Kalpana Hamal(@KalpanaHamal) 's Twitter Profile Photo

कतारी राजाको सम्मानमा पुरै तीन घण्टा हिडियो 😪 यति हिड्न पाएपछि घरका राजा खुस 😣😉

account_circle
Kalpana Hamal(@KalpanaHamal) 's Twitter Profile Photo

रुद्रकली र खगेन्द्र प्रसाद कतार हिडे 🤔 हामी बिदेश कहिले जाने राजा 😜🤣🤣

account_circle
Naya Patrika(@NAYA_PATRIKA) 's Twitter Profile Photo

प्रेरक प्रसंग : कतै ऊ तपाईंकै छोरो त होइन ? nayapatrikadaily.com/news-details/1…

account_circle
Kalpana Hamal(@KalpanaHamal) 's Twitter Profile Photo

बिहानै चिल्लो खान हुन्न भनेर राजाको गाली गरे पनि तातो मालपुवा भेटेपछि छोडिन्न 😜🤦‍♀️

बिहानै चिल्लो खान हुन्न भनेर राजाको गाली गरे पनि तातो मालपुवा भेटेपछि छोडिन्न 😜🤦‍♀️
account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

कांग्रेस चैँ हिन्दु धर्मजस्तै रछ, अर्को दलबाट आउनै नदिने। अनि सूर्य र घण्टी चैँ लास्टै उदार! सूर्यमा एकनाथ, बादल, हृदयेशदेखि कमलसम्म अटाउने अनि घण्टीमा स्वर्णिमदेखि मिलनसम्म। खासमा रविको नाम स्वर्णिम हुनु पर्ने (नभए न्वारनको नाम त पक्कै)। सुनपानी छर्क्यो कि, पवित्र बनाइहाल्ने!😂

account_circle
Kalpana Hamal(@KalpanaHamal) 's Twitter Profile Photo

बिहानै त मिती होईन मर्निङ वाल्क जाने हो 🤔😜 शुभदिन 🙏

account_circle
Rajjit ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

को
तीन स्तम्भ के हो ?

विधायिका,
कार्यपालिका,
न्यायपालिका।

अनि . . .
जनता !
हजुर उनै को मूर्खता 
को सहारा ले त
लोकतन्त्र को कुर्सी 
टिकिरहेको छ ।

(केही भन्न बाँकी छ र अझै!)
     

account_circle
रामेश(@RaameshKoirala) 's Twitter Profile Photo

देश किन बनेन भनेर तपाईँ दल, नेता, नातावाद, भ्रष्टाचार,., तोरी शासनलाई दोष दिँदै गर्दा तपाईँसँग जचुका वा बाँसबारी राज्यले किन चलाएन र बेच्यो भन्ने प्रश्न बाँकी रहन्छ भने देश तिनले हैन, तपाईँले बिगारेको हो। कम्युनिज्म नामक भ्रम नेपालमा ७५वर्षसम्म टिकाउनु भएकामा तपाईँहरूलाई बधाई!🙏

account_circle
Subhash Adhikary(@subry2000) 's Twitter Profile Photo

सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने काम गृहमन्त्रीको हैन? यस्तै ताइ न तुइका अवसरमा बिदा दिनलाई हो जान्नेलाई छानेको?

account_circle
Narayan Amrit(@amritna) 's Twitter Profile Photo

कथा हरेकको छ। समयले कसरी भन्दिन्छ भन्ने मात्र हो।

account_circle
च्यवन(@chghimire) 's Twitter Profile Photo

खुशी हुनुस्...सार्वजनिक बिदा मात्र घोषणा गरेछन्।
धन्न ' बाउको मुख हेर्ने दिन ' घोषणा गरेनछन्

account_circle
Kalpana Hamal(@KalpanaHamal) 's Twitter Profile Photo

राजा आउने भएर लोकतन्त्र दिवसको दिन बिदा भयो रे 🤔 कस्तो सुनियो है 😜

account_circle