Saroj Sapkota (@sarojsa51956637) 's Twitter Profile
Saroj Sapkota

@sarojsa51956637

नया मान्छेलाइ नि fallow गरिदिनुश 🙏है

ID: 1264298475803389952

calendar_today23-05-2020 20:54:19

1,1K Tweet

531 Followers

835 Following

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

जत्ति नै प्रयास गर्नु जिन्दगीमा केहि न केहि त छुट्छ त्यसैले जे छ त्यसैमा रमाउन सिक🙂

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

एक रातको काहानी हैन म ताराहरूको उमेर धेरै लामो हुन्छ।

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

एक अन्तहीन यात्रामा हिँडेको छु मलाई आफैँमा आफ्नो तलाश छ।

Innocent Lady😊😊 (@innocent_lady8) 's Twitter Profile Photo

बोलेर नथाक्ने मान्छेलाई पनि चुपचाप बनाई दिदो रहेछ परिस्थितिले !!😢

evanzelina (@aanileznave) 's Twitter Profile Photo

यदि कसैलाई msg गरेपछि उसको reply कुरेर बस्छौ भने तिमी बर्बाद भइसक्यौ😛😁

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

दुःख बाँडेर कम हुन्छ भन्नु सरासर झुट हो, यहाँ आफ्नो मृत्यु, हरेक मान्छे एक्लै मर्छ।

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

सुतेर त केवल निन्द्रा मात्रै पुरा हुन्छ । सपना पुरा गर्न त, उठ्नै पर्दो रहेछ ।।😌

💞Sita magar❤️ (@magarsita1111) 's Twitter Profile Photo

जित्न चाहनेले मात्रै हो राजनीति गर्ने, हारे पनि सहुँला भन्नेले त प्रेम गर्छ ❤️😂🙈

evanzelina (@aanileznave) 's Twitter Profile Photo

भाग्यमानी हुन ति जो "खोज" बन्छन कसैको, आँखाले मन् पराउनेहरु त पाइला पाइलामा भेटिन्छन्।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मुहार हसिलो हुदैमा कसैको मन खुसी छ भन्ने हुदैन, यहाँ सेतो गुलाबको पनि कालो नै छायाँ हुने गर्दछ।।

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

कसैलाई शान्त देखेर कमजाेर नसाेच्नु अक्सर शान्तसँग बस्नेहरु विद्वान कहलिन्छन्।😊

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

केही त फरक हुनुपर्छ हामीबीच म खराब छु भने तिमी असल बन्नु।

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

दिने वालाको हैसियत हो कसैले प्रेम दिन्छ त कसैले धोका।

😘मन्दिपा😘 (@kabipiyari2) 's Twitter Profile Photo

यसो गरौं, तिमि मसङ्ग बिहे गर, म तिमीलाई Dependent मा सिन्धुली लैजान्छु, हुन्न?😃

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

जीन्दगीको हर्कत देखेर मृत्युदेखि डर सबै हरायो।