Sap Jay
@sap_jay96162
ID: 1966319540176039941
12-09-2025 01:56:50
1 Tweet
3 Takipçi
54 Takip Edilen
हामी जस्ता मजदुर लाई सधै नियाक्ने?हामी सङ्ग श्रम शोषण गरेर हाम्लाइ सधै काम ? अनि उसका कर्मचारी हरुलाई हप्ता को २ दिन बिदा दिने सरकार नपुसंक हो। के गरिब ,मजदुर यो देशका नागरिक होईनन्?? #जबाफदे तेरो डक्टर ,ईन्जिनियर,धनी मात्रै तेरो नागरिक हो ?? #हिटलरबन्न नखोज Balen Shah
दुई तिहाई मा एक कम छ🤪 हर्क साथ छ। Hark Sampang A revolution अदालत खारेज गरौ। न्याधिश हामी आफै हौ बन्द गरौ ओकिलका तिखा भाषण । न्याय मरेको देश,जसले जे नि बोल्न पाउछ?? जे नि गर्ने छुट हो?? मन लाग्दि अधिकार क्षत्र मिचेको छ,जो पायो रिश पोखेको छ? न मानव,न दानव कस्तो चरित्र हो??
अनि घण्टे का मित्रहरू आईफोन सित्तैमा पाईयो कि??. चोर्न बाकि छ ?😂 Balen Shah Rabi Lamichhane Rastriya Swatantra Party - RSP
रबि ले गरेको तपाईं प्रतिको न्याय स्वाभाबिक होला?? तर स्वेच्छाचारी ,दम्भ,घमण्डले देश झन,झन गरिबी,महङ्गि ,अनुशासन हिन,बन्दै गईराखेको छ? तेरो मान्छे मात्रै जनता ठान्ने सोच राखिस भने ६" महिना त होईन २४ घण्टामा हेलिकप्टर त के? साईकल मा नि भाग्न पाउन्नस👇️ #आईफोन Rabi Lamichhane Balen Shah