Sanu Satma (@sanusatma) 's Twitter Profile
Sanu Satma

@sanusatma

I believe the basis attribute of mankind is to look after each other.

ID: 936938715993186305

calendar_today02-12-2017 12:42:52

6,6K Tweet

2,2K Takipçi

296 Takip Edilen

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता bimal khatiwada ekantipur.com/news/2025/12/0…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

‘देश अस्थिर भइरह्यो, पार्टीहरूले कमान्ड गर्न सकेनन् भने कसैले न कसैले त सम्हाल्नुपर्‍यो नि’

‘देश अस्थिर भइरह्यो, पार्टीहरूले कमान्ड गर्न सकेनन् भने कसैले न कसैले त सम्हाल्नुपर्‍यो नि’
Sanu Satma (@sanusatma) 's Twitter Profile Photo

एउटा साँढे खोरबाट निस्केपछी अरू भेडाहरूको भ्या भ्या साह्रै भयो ।

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटघाटपछि दुई जना मिलेर अघि बढ्ने मुडमा पुगेको चर्चा भयो। तर, यो चर्चा भएको एक दिन पनि टिक्न नपाई विपरीत कुरा बाहिरिएको छ। विशेषगरी रविले मंगलबार चितवन पुगेर बालेनलाई प्रधानमन्त्री दिएर जाने विषयमा छलफल नभएको

रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटघाटपछि दुई जना मिलेर अघि बढ्ने मुडमा पुगेको चर्चा भयो। तर, यो चर्चा भएको एक दिन पनि टिक्न नपाई विपरीत कुरा बाहिरिएको छ।
विशेषगरी रविले मंगलबार चितवन पुगेर बालेनलाई प्रधानमन्त्री दिएर जाने विषयमा छलफल नभएको
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

रविको त्यो अभिव्यक्ति र यो सम्झौता : लक्ष्मण थारुहरूलाई भनेका थिए- दुई कौडीका गुण्डा टीकापुर हत्याकाण्डबारे यस्तो थियो ‘पत्रकार रवि’ को कडा टिप्पणी nepalpress.com/2026/01/06/680…

Sanu Satma (@sanusatma) 's Twitter Profile Photo

राजनितिलाई पुरानाहरुले भन्दा नयाँहरुले बढी बदनाम गर्ने भयो ।

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

प्रहरी काे हतियार खाेसेर भाग्ने रास्वपाकाे कार्यकर्ता २ महिना पछि पक्राउ 🙏🙏

प्रहरी काे हतियार खाेसेर भाग्ने रास्वपाकाे कार्यकर्ता २ महिना पछि पक्राउ 🙏🙏
Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

काँधमा राष्ट्रिय झन्डा बोकेर राष्ट्रको धरोहर जलाउने र प्रहरीमाथी दुर्ब्यबहार गर्नेहरूलाई बिर्सन्नु हुन्न, बिर्सन्न सकिन्न । सदैब Nepal Police को साथमा ।

Sanu Satma (@sanusatma) 's Twitter Profile Photo

जनताले चाहेको साझा बहस ‘पब्लिक डिबेट’ देशको भावी प्रधानमन्त्रीबाट किन अस्विकार?

जनताले चाहेको साझा बहस ‘पब्लिक डिबेट’ देशको भावी प्रधानमन्त्रीबाट किन अस्विकार?
Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

चुनाव खर्चको लागि मतदाताहरुले उल्टै मलाई पैसा दिइरहेका छन्।

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

दोभान राईको आलेख– मोदीजस्तै बालेनमा पनि सर्वव्यापी भएर सबैतिर छाउने महत्वाकांक्षा देखिन्छ, तर उनी आफ्नो छविलाई पूर्ण रूपमा नियन्त्रणमा राख्न चाहन्छन् । दोहोरो संवादलाई बहिष्कार नै गरेझैँ त्यसबाट तर्किने उनीहरूको चरित्रले मुख्यतया दुईवटा कुरा झल्काउँछ । #onlinekhabar

Sanu Satma (@sanusatma) 's Twitter Profile Photo

नेपाली उखान, हौसिएको बालीले फल राम्रो दिदैन । यस्तै लागीराछ यस पटकको चुनावी नतिजाले 🤔🤔🤔

Sanu Satma (@sanusatma) 's Twitter Profile Photo

मध्यावधि चुनाव, नतिजा, कार्की आयोगको प्रतिवेदन र अहिलेको मन्त्रिमण्डल देखेर उदेख लागेको छ, कठै ! सबै सबै लाई बधाई । हाम्रो प्यारो नेपाल ❤️❤️❤️

Sanu Satma (@sanusatma) 's Twitter Profile Photo

र्यापर र DJ को DJ-ing मा, अब हामी सबै नेपाली नाचौँ है । जय देश जय नेपाली ❤️

Sanu Satma (@sanusatma) 's Twitter Profile Photo

नयाँ वर्ष २०८३को हार्दिक शुभकामना 🎉🙏🏻 नयाँ वर्ष २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यो नयाँ वर्षले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछु ।