सानु कार्की (@sanu_karkee) 's Twitter Profile
सानु कार्की

@sanu_karkee

#simple_girl_with_simple_attitude
#open_minded_as_well_gafadi
#tweet_lover
#follow_back_100%🙏

ID: 724474042397265922

calendar_today25-04-2016 05:44:06

4,4K Tweet

7,7K Followers

7,7K Following

🇳🇵अनन्त अपरिचित 🇳🇵 👨🏼‍🦯 (@sur_ndra) 's Twitter Profile Photo

" तिम्रो तारिफ गर्नेले तिमीलाई चिनेको हुन सक्छन् , तर तिम्रो चिन्ता गर्नेलाई तिमीले आफै चिन्नु पर्छ ! "

डायरी😉🌷 (@real_mental1) 's Twitter Profile Photo

फुलै फुल ले सजिएका सजिला बाटो हरु पनि छन यहाँ ! अक्सर पाइलाहरु काडा रोपिएको अप्ठ्यारो बाटो लाई नै रोजिरहन्छ।

फिडकिरी (@axeyk37kflsbvea) 's Twitter Profile Photo

एउटा बलत्कारी अपराधीलाई पक्राउ गर्ने नसक्ने प्रहरी बाट देशको शुरक्षा कसरी हुन सक्छ ?????? अब जनताले न्यायको लागी कहाँ उजुरी गर्ने ????? यि नै प्रश्न उनुत्तरीत छन्

🇳🇵अनन्त अपरिचित 🇳🇵 👨🏼‍🦯 (@sur_ndra) 's Twitter Profile Photo

नसोध मलाई के गर्छौ भनेर घृणाको बजारमा मायाको सानो दोकान छ मेरो।।।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

देख्नु भयो नि कयौं सबुत सहित पक्राउ परेका सुनकाण्डका एक प्रमुख अपराधी लोहनी छुटेछन अब बिस्तारै अरू छुट्छन गोरे पनि छुट्ला अनि यो केस यतिकै सकिन्छ हामी सरकारलाई मात्र गालि गर्छौ तर अदालत भष्टहरूले चुलुम्मै डुबाएका देख्दैनौ अब सरकारले अपराधी समाएर मात्र के गर्नु अदातलले छोडि हाल्छ

🇳🇵अनन्त अपरिचित 🇳🇵 👨🏼‍🦯 (@sur_ndra) 's Twitter Profile Photo

सबै सपना हुन्न पुरा इच्छाहरु सबै आधा अधुरा बाध्यताले जेलिएको चाहानाहरुको जालो मेरो पनि आउला एक दिन रहर पुरा गर्ने पालो।।।

✍️अमृत दवाडी✍️ (@amrit_milan) 's Twitter Profile Photo

चेतनाको दियो बाली दिने हो भने😍🌹 विकृतिका ऐंजेरु हरु उम्रिन पाउँदैन🤔

सानु कार्की (@sanu_karkee) 's Twitter Profile Photo

यदि यो मन पनि निर्जीव पत्थर जस्तै हुन्थ्यो त न कोहि आउँदा धड्कीन्थ्यो न त कोहि जाँदा तड्पीन्थ्यो।।

सुशीला थापा (@thapasushi5) 's Twitter Profile Photo

जति हिड्यो उति भिर लाग्छ जिन्दगी जति सम्झ्यो उति पिर लाग्छ जिन्दगी ।। ##Retwitt

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

संसारमा सबथोक बिक्छ रे हजुर, तर मायाले कदापि किन घुष लिदैन, मर्दैन काेहि कसैको बिछाेडमा.... तर यादहरुले किन जिउन दिदैन??

BP Bhusal🇳🇵 (@bsnu09) 's Twitter Profile Photo

जिम्मेवारी के हो? बुझ्न जरुरी छ बुवासँग। सहनशीलता के हो? सोध्नु एकैपटकआमासँग। प्रेम-प्रस्ताव राख्नु पहिले पटक-पटक सोच्नु बरु खेल्नुहुन्न कहिल्यै पनि कसैको भावनासँग। कोही कसैलाई माया गर्न मुखले बोल्नु पर्दैन भो, सुरु गर्छन् आँखाले नै मौन संवाद आँखासँग

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

डाइबिटिज काे डर मान्छेलाई यस्तो भै सकेको छ कि मिठो बोल्न पनि डर मान्छन 🤓🤓

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

देखावटी माया गरेको भय सायद देख्थेउ होला, तर भित्री मनै देखि गरेको थें तेसैले देखेनौ😊😊

🐯सुरि कान्छो 🐯 (@surikanxo) 's Twitter Profile Photo

आफु सङ्ग भएको राम्रो कुरा नहेरी हामिले अनावश्यक तरिकाले आफ्नो तुलना अन्य ब्याक्तिहरु सङ्ग गरिरहेका हुन्छौ,यहि गल्ती नै अन्तत जिन्दगीमा बेखुसिको मुख्य कारण बन्न पुग्दछ।

सानु कार्की (@sanu_karkee) 's Twitter Profile Photo

मैले पनि बदलि दीए जिन्दगीको नियम अब जस्ले याद गर्छ उहीँ याद रहन्छ✌

सानु कार्की (@sanu_karkee) 's Twitter Profile Photo

हाम्रो जीवन जति सादा रहन्छ नि तनाव उति नै आधा रहन्छ रे😌😌

Baker (@meanupp) 's Twitter Profile Photo

भाग्यमानी त्यो होइन जसको नसिब राम्रो छ, भाग्यमानी त्यो हो जो आफ्नो नसिबबाट खुशी छ ।

सुशीला थापा (@thapasushi5) 's Twitter Profile Photo

खोला त एकनासले बग्दैन भने मान्छेको जिवन न हो उत्तरचडाव आउनु स्वभाविक हो, दुख र पिडाहरु पर्दै र टर्दै जान्छन् बस आत्मबल कमजोर नभए पुग्छ ।।

दिलवाला -दिल Neupane (@worldkingdil2) 's Twitter Profile Photo

मान्छेहरु पनि अचम्म अचम्म को हुदोरैछन घर भयका आमाबुबा लाई बृद्धआश्रम पठायर मन्दिर मन्दिरमा भगवान खोज्दै हिन्छन✊✊✊