छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile
छोरा म छेत्रीको

@razooxetry

आफुमा आत्माबिस्वास राख्नु, दुष्मन आफ्ना हौन या पराइ केइ फरक पर्दैन

ID: 1009355482019106818

calendar_today20-06-2018 08:41:14

918 Tweet

1,1K Followers

3,3K Following

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

आज भोलि मान्छे हरु हालखबर भन्दा पनि ज्यादा औकात सोध्न चाहान्छन,! किन होला,??

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

समय र भाग्य मा घमन्ड नगर्नु कहिल्य,,, बिहानी उस्को पनि हुन्छ,जस्को दिन खराब चलेको हुन्छ,😊😊😊😉 #शुभ दिन,

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

भगवान देखि कहिल्य निराश नहुनु अनि संसार बाट कहिल्य आशा नराख्नु, 😊😊 शुभसपनि

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

तिमी आफुमा निर्णय लेउ कि तिमी के बन्न चाहान्छौ, फेरि त्यही गर जो गर्न चाहान्छौ😍😍 #शुभदिन_शुभसपनि

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

यार मेरो टुइट को हालत पनि kp ओलि जस्तै भै रहेछ ,कसैले सिरेस्लि लिदैन😉 😆😆😆😆 ☕☕😉😉

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

सोच्नुस ठुला ठुला, तर सुरुवात भने सानै देखि गर्नुस #शुभबिहानि ☕☕ 😍

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

हार्नु देखि डराउनु भन्दा त , जित्ने कोशिसमा मर्नु नै बेस होला

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

समए अनुशार बद्लिनु स्वाभाबिक नै हो, तर हर समए बद्लिनु एक धोका हो... #शुभबिहानि

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

आउन मेरो नजिक फेरि लजाएर जाउ😍 सुन्न मन छ मायाको धुन बजाएर जाउ😍 तिम्रो न्यानो अङ्गालोमा बांधिएर सधैंभरि तिम्रै हुन चाहान्छु त्यो मनमा सजाएर जाउ😍

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

टिचर= ,बिबाह के हो,? म= बिबाह एउटा एस्तो गठबन्दन हो जाहा दुई जना मिलेर त्यो समस्याको समाधान गर्न खोज्छन जो पहिला कहिल्य थिएन😊😊 टिचर= 😑😑😑😑 स्याबास😉😉

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

काह जान्छौ के गर्छौ खोजिरहन मन लाउच कल्पिएर तिमिलाइ नै सोचिरहन मन लाउच यो मायाको भुत मनमा कसरी चड्यो थाछैन जति बेला पनि उ सङ्गै बोलिरहन मन लाउच

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

#मुक्तक रे क्या😊😊😊😆 मलाइ समाइ हिड्ने तिम्रो हात भए पुग्छ मनै सल्बलाइ दिने मीठो बात भए पुग्छ एसैगरी जिन्दगी बिताउन मन छ मलाइ तेस्को लागि मलाइ तिम्रो साथ भए पुग्छ

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

बुडि भन्ने अरुकै च्वाँक देखिदो रैच😍 आफ्नो नभए पछि त गांठे 😆😆😆😋

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

बनेर फुल जस्तै मगमगाउनु हो जिन्दगि दुख पीडा सजिलै भुलाउनु हो जिन्दगी जितमा त खुसी हुने हजारौ होलान तर हारेर पनि खुसिले मुस्कुराउनु हो जिन्दगि

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

मलाइ पनि त मेरो छुट्टै संसार बनाउनुछ सादा जीवन अनि उच्च बिचार बनाउनुछ खिया लागेको हतियार जस्तो हैन जिन्दगी छुन पनि डराओस तेस्तो तरबार बनाउनुछ

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

एउटै टुइट 10 जनाले टुइट गर्छन like र आर टि गर्न पनि लाजै लाउच 😆😆😆😆

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

😆😆😆😆😆😆😆😆 हिजोको फुल अनि आजको चल्ला😉 टुइट कपि गरेर गरिराछन हल्ला😆 हामी टुइटे हरु हेर्न चाहान्छौ नया नया😋 कोसिस गर फुराउ तिमी आफ्नो कला✌✌

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

रिसएर फकाएर तिम्लाइ सताइनै रहन्छु सम्बन्ध त म जसरी पनि निभाइनै रहन्छु नसोच एदि मरिहाले चटक्कै बिर्सन्छु भनेर बनेर आँसु तिम्रो आखामा आइनै रहन्छु

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

बुडा= तिमी जे कुरामा पनि मेरो मेरो किन भन्छौ,? अब देखि हाम्रो भनन,😍 बुडि = सरि बाबा, अब देखि भन्छु हस,😍 बुडा= अनि अगिनै देखि,के खोजिराछौ दराजमा, बुडि= के हुनुनी हाम्रो पेटिकोट 😆😆😆

छोरा म छेत्रीको (@razooxetry) 's Twitter Profile Photo

देखाउन मात्र सक्छु त्यो जुन दिन सक्दिन सारङ्गी बाँसुरिको जस्तो धुन दिन सक्दिन जे छ जस्तो रमाएर बस्न सक्छौ भने भन नानाथरीको नेक्लेर्स हिरा सुन दिन सक्दिन राजु बुढाथोकी 😊😊 छेत्री