संगम भन्डारि (@sangambiyogi) 's Twitter Profile
संगम भन्डारि

@sangambiyogi

मिहेनत र इमानदारिताले मानिस लाई कहिले गरिब बनाउदैन येहि सोच मै अगाडि बड्ने मन्छे म

ID: 763708166207074304

calendar_today11-08-2016 12:06:30

3,3K Tweet

576 Takipçi

1,1K Takip Edilen

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

परदेशी भुमिलाई राजीनामा दिएर आउँदै छु आमा ओठमा हाँसो र,खुसीहरु लिएर आउँंदै छु आमा गरिबी र,बेरोजगारी ले फाटेको हाम्रो जिन्दगिलाई मरुभूमिको तातो घाममा सिएर आउँदै छु आमा सपनाको सुन्दर महल बनाउने आशामा परदेशिए दु:ख र,संघर्षको जिन्दगी जिएर आउँदै छु आमा

(यात्री) (@db5921) 's Twitter Profile Photo

आस्थाको कोठेबारीमा विश्वासको बिऊ छरेर मुग्लानी बनेको परदेशि आफैं माथि भरोसा गरेर कयौं सपना सजाइरहन्छ जिन्दगी लाई गन्तव्य तिर दोहोर्याउदै।। #एक_जिन्दगी 💞🙏 #शुभप्रभात 🙏☕️🙏

nepali congress (@nepali_congre) 's Twitter Profile Photo

सबैको जीवनमा एउटा न एउटा संघर्ष हुन्छ कसैको देखिन्छ कसैको देखिदैन तर अन्त्यमा सबैले एउटै कुरा चाहन्छन् शान्ति र खुशी

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

"समयको गतिसंगै फेरिने यो पात्रो जस्तै , हाम्रो जीवनमा पनि खुसीका रङ्गहरू फेरिन सकुन् नयाँ वर्ष २०८३ को धेरै धेरै शुभकामना ❤️❤️ #शुभबिहानी #HappyNewYear #radheradhe 🙏🙏💞💞

Bhumi Shrestha (@bhumikashr74981) 's Twitter Profile Photo

खुसी सानो–सानो कुरामा लुकेको हुन्छ, मन शान्त भयो भने नै साँचो खुशी पाइन्छ। 😊

मदन 💞 मन्सु 💞 (@madanpoudel16) 's Twitter Profile Photo

जिन्दगीको आफ्नै नियम छ ❣ पर्खन सके भेटिन्छ, सहन सके देखिन्छ 🦋

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

“कर्म गर, फलको चिन्ता नगर। आजको मेहनतले भोलिको भाग्य बनाउँछ।” #शुभबिहानी ☕️💖 #दारी 💞

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

श्रीकृष्ण भुन्नुहुन्छः- " तिमी जति सत्य र साचो हुन्छौ | त्यति नै एक्लो हुन्छौ किनकी, अनावश्यक भिड त असत्य र झुटको नै पछि लाग्छ ।"🍃🖤

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अपेक्षा जहाँ अन्त्य हुन्छ, त्यहीबाट वास्तविक आनन्दको सुरूवात हुन्छ॥💗

U S H A 🤎 (@dawn_pdl) 's Twitter Profile Photo

"पीडा मनमै सीमित छ, मुहारमा त मुस्कानै मुस्कान।😊🤎🫶

Our Nepal (@ournepal356674) 's Twitter Profile Photo

"संसारलाई खुसी बनाउनु अघि, आफैलाई खुसी बनाउन सिक्नुहोस्; किनकि रित्तो गाग्रीले अरूको प्यास मेटाउन सक्दैन।❤️‍🩹

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

सबै कुरा मनलाई सम्झाएर बचाईदैन केहि कुरा बुझेर नै छोड्नु पर्छ ।♥️

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

अपेक्षा जहाँ समाप्त हुन्छ आनन्द त्यहीँबाट आरम्भ हुन्छ।।❤️ #सानी 🥀🦂

चौलानी (@chaulaani) 's Twitter Profile Photo

हामीले जिन्दगी त पायौँ, तर त्यो जिन्दगी जिउने फुर्सद भने कहिल्यै पाएनौँ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समय सबैको आउॅंछ, फरक यत्ति हो कि दुःख आफ्नो मात्र देखिन्छ र सुःख अर्काको मात्र ॥ #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

“मानव चेतना त्यो शक्ति हो जसले हामीलाई केवल बाँच्न मात्र होइन, आफूलाई बुझ्न र परिवर्तन गर्न सक्षम बनाउँछ।” #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सिङ्गो जिवन केवल दुई शब्दमा अडिएको छ ,एक सासमा अर्को आसमा !!

प्रमोद घिमिरे🇳🇵🇳🇵 (@pramodghimir) 's Twitter Profile Photo

जिम्मेवारीले पैसा चिन्न सिकायो , समयले मान्छे , प्रेमले भरोसा अनि परिस्थितिले एक्लै उभिन.....😊🤔 #शुभ_रात्री ❣️❣️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सबै कुरा सोचे जस्तो हुँदैन, तर धैर्य गर सोचेभन्दा राम्रो हुँदै जान्छ !! #शुभरात्री ☕️😊♥️