प्रमोद घिमिरे🇳🇵🇳🇵 (@pramodghimir) 's Twitter Profile
प्रमोद घिमिरे🇳🇵🇳🇵

@pramodghimir

👨‍🎓👨‍🎓
सिभिल इन्जिनियर

ID: 1147828330504212481

linkhttps://www.facebook.com/pramodghimire420 calendar_today07-07-2019 11:22:54

936 Tweet

977 Followers

1,1K Following

प्रमोद घिमिरे🇳🇵🇳🇵 (@pramodghimir) 's Twitter Profile Photo

उहाँको जित । बधाई छ दिदी तोशिमा कार्की। अब गोबिन्द केसिको माग सम्बोधन गर्नुस।

उहाँको जित । बधाई छ दिदी तोशिमा कार्की। अब गोबिन्द केसिको माग सम्बोधन गर्नुस।
प्रमोद घिमिरे🇳🇵🇳🇵 (@pramodghimir) 's Twitter Profile Photo

५० हजार को ल्यापटप लाइ १ करोड को बिल बनाउने टेलिकम ले भ्रस्टाचार नगरौ भन्दैछ मोबाइल मा कल गर्दा!😂😂 लाज को पसारो।

Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

हॉसेको पैसा पर्ने भए त म कंगाल नै हुन्थें होला ! 😂😂 Pic credit ⁦Arun

हॉसेको पैसा पर्ने भए त म कंगाल नै हुन्थें होला ! 😂😂
Pic credit ⁦<a href="/ArunSedhain/">Arun</a>⁩
Iz Mee❤️🖤 (@smritipoudel11) 's Twitter Profile Photo

शब्दका घाउ देखिँदैनन् । तर कति धेरै दुख्छन् ।। #एक्लो #बुद्धिसागर✍️

शब्दका घाउ देखिँदैनन् ।
तर कति धेरै दुख्छन् ।।
#एक्लो 
#बुद्धिसागर✍️
मन्दिरा (@mandira321) 's Twitter Profile Photo

रबि लामिछाने गृहमन्त्री भैसकेपछि काङ्ग्रेस पानि बिनाको माछा जस्तै छट्पटाएको छ।बिचारा भएको छ।रबिले हाम्ले गरौका कर्तुतहरु सबैका सामु अगाडि ल्याईदिएर नङ्याउँदै कारबाहिको दायरामा ल्याउन खोज्यो भनेर बिल्लिबाठ गर्दैछन।अब कसैले जोगाउन सक्दैनन भ्रष्टहरुलाई। रबिलाई सिङ्गो जनताको साथछ अब।

pratikshya rijal (@pratikshya____) 's Twitter Profile Photo

जिन्दगी नै दिदा पनि पुग्दैन कसैलाई कसैलाई झरेको फूल पनि उपहार भइदिन्छ।❤️

IN- Depth Story (@in_depthstory) 's Twitter Profile Photo

"The Dark File" नामक अडियोको सत्य परीक्षण नगरी प्रसारण गरेकाले अदालतको मानहानी भएको ठहर गर्दै सीधाकुराका प्रकाशक युवराज कँडेल र का-सम्पादक नवीन ढुंगानालाई सर्वोच्च अदालतले ३-३महिना कैद सजाय सुनाएको छ।यसैगरी कथित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय सुनाएका छ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

असल मानिस र राम्रो पुस्तक एक पटक मा बुझन सकिदैन नि है बारम्बार पढनु पर्छ !!

प्रमोद घिमिरे🇳🇵🇳🇵 (@pramodghimir) 's Twitter Profile Photo

जिम्मेवारीले पैसा चिन्न सिकायो , समयले मान्छे , प्रेमले भरोसा अनि परिस्थितिले एक्लै उभिन.....😊🤔 #शुभ_रात्री ❣️❣️