Salin Rawal (@salin_rawal) 's Twitter Profile
Salin Rawal

@salin_rawal

ID: 807437978054205440

calendar_today10-12-2016 04:13:10

20 Tweet

76 Followers

645 Following

Prabin Bhattarai (@prabinb77) 's Twitter Profile Photo

चढाईसकेको भेटी अनि निहुँ खोज्ने केटिलाई फेरि याद गर्ने चलन छैन😎😂 #कुरो

Subbey (@subbey_) 's Twitter Profile Photo

May your "Day " be filled with " good thought" "Kind people👬👉💑" and "happy😀🙌🙌 moments" 👇👇👇👇👇👇 #Goodmorning #HaveAGreatDay #Everybody

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

सम्पत्ति विवरण पत्याइनसक्नु ! गरिब मन्त्रीसँग तीन किलो गरगहना nagariknews.com/news/10708

सम्पत्ति विवरण पत्याइनसक्नु ! गरिब मन्त्रीसँग तीन किलो गरगहना
nagariknews.com/news/10708
❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

एक मित्र मेरो जिन्दगीमा यस्तो छ। प्रेम जस्तो छ पवित्रता त्यस्तो छ।। मेरो खोजको सीमा त्यहा गएर समाप्त भयो। उ पृथ्वीमा बस्छ तर आकाश जस्तो छ।।

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

प्यारमा कसैले दिल तोडी दिन्छ💔💔 दोस्तीमा कोही भरोसा तोडी दिन्छ🚺❌🚹 जिन्दगी जिउन त गुलाब बाट सिक 🌹🌹 जसले टुटेको दुई मन जोडी दिन्छ💑💕💑

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

एक अन्जानसँग मलाई यतिप्रेम किन छ? इन्कार गर्नेसँग स्विकार किन छ? उसलाइ पाउनुछैन सायद मेराे भाग्यमा फेरि हरपल उसकाे इन्तजार किन छ? #valentine

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

मनको किताबमा गुलाबकाे फुल उसको थियो📕🌹 रातको निद्रामा सपनी उसकाे थियो।।💭👦 कती माया गर्छौ मेरो प्रश्नमा😕😕 तिमी बिना मर्छु उसकाे जवाफ थियो।।💑💑

🙏 Ganga 😘 (@fkanxxa) 's Twitter Profile Photo

लुकि लुकि मेराे प्राेफाईल नहेर केटि हो 😉 म त मरे पनि कसैलाइ प्रपोज गर्दिन ✊ जस्लाई मन छ छिटो गरिहाल है प्रपोज फेरि ढिला भए पछुतो नगर्नु😋😋

Ankit verma 🕉️ (@averma10001) 's Twitter Profile Photo

Life is too short to worry about haters. They don't deserve to be an issue in your life. Think about the people who love and support you.

ⓟⓤⓡⓑⓔⓛⓘ ⓥⓐⓘ (@purbeli_vai) 's Twitter Profile Photo

गिद्दका झै आँखा तिम्रा चरि चुच्चे नाक👃 छाडे भने रुनु पर्ला नलगाउ है धाक💁 चैट 💃चैट 💃चैट💃

Greater Nepal (@greaternepalcom) 's Twitter Profile Photo

थोप्राको के अर्थ मनै सडे पछि नुन मसलाको के अर्थ तरकारी नै डडे पछि।😀😁😂😂😂

SHANKAR BHATTA (@rasuwali_kaanxa) 's Twitter Profile Photo

हे गुरु बिष्णु महेश्वर शिव शंकर भोला किन मेरो माया आज गयो खोलै खोला ए शिव आज मन दुखेको छ भन के गरु साँझ मैले गाजा खान होला कि नहोला

🇳🇵पौडेल सृजु 🇳🇵 (@srijana_sp) 's Twitter Profile Photo

हाँस्छु भन्छु तर मन नै मान्दैन किन यी आँखाले दोषी तिम्लाई देख्दैन किन थाहा छ तिमी मेरो हैनौ भन्ने तर पनि यो मनले पराइ तिम्लाई ठान्दैन किन