Santosh Katuwal (@s_kc1) 's Twitter Profile
Santosh Katuwal

@s_kc1

(A+)
जे ट्वीट लेख्छु हावा लेख्छु हावा ट्वीट सिवाय केही लेख्दिन। मेरो टाईमलाईन मेरो अधिकार! @ManUtd इज लभ ;)

ID: 1220520241

linkhttp://santoshkatuwal.blogspot.com calendar_today26-02-2013 05:03:25

128,128K Tweet

17,17K Followers

1,1K Following

Santosh Katuwal (@s_kc1) 's Twitter Profile Photo

छैन जोडि छैन मस्किनी आफैँ भात पकाउनी आफैं पस्किनी ;) यो गित डेडिकेट गरौँ भने पनि यतातिर दाजुहरु बाँकी छैनन् क्याहो 😋

Santosh Katuwal (@s_kc1) 's Twitter Profile Photo

केटाकेटिहरुको थुप्रो लिएर आएछन् त कोच सरले! #ToTvsMUN ;)

Santosh Katuwal (@s_kc1) 's Twitter Profile Photo

लोडसेडिङ तालीका नै निकालीसके कि कुलमनलाई मात्र निकालेका हुन्?

Santosh Katuwal (@s_kc1) 's Twitter Profile Photo

झ्याप्पै आर्मिले कु गर्दिए हुन्छ बरु। न राजा न गणतन्त्र!! १० बर्ष जति निरंकुश शासन चलाए हुने। 🤣

Santosh Katuwal (@s_kc1) 's Twitter Profile Photo

भाटभटेनिबाट कार्टुनका कार्टुनका बियर उठाए भन्दैथिए, यता पोखिदैँछ। #Jadibuti

भाटभटेनिबाट कार्टुनका कार्टुनका बियर उठाए भन्दैथिए, यता पोखिदैँछ। #Jadibuti
Santosh Katuwal (@s_kc1) 's Twitter Profile Photo

आज पनि पन्तले गाली खानेभो!! हेर LSG को २७ करोड डुबेको!!#IPL2025 #LSGvsPBKS

चेतकिस्न (@chetkishna_) 's Twitter Profile Photo

बोल्चु भन्नचु बोली लर्बरन्च, पर्कष्ट बक्के फुट्दैन ! उनका मुखाँ हेरेर जसो तसो भनेँ ‘मयाँ भन्नु पो के रच र तुलसीजी ? उई दुई थाप्रो गोबर जस्तो ! बारीयाँ, बुटाँ हाल्यो हर्लक्क पार्च ! पिँडियाँ, आँगनाँ हाल्यो गन्हा’र ठस्ठसी हुन्च ।’ उनले कुरो बुजिनन् सायद ! ++

Santosh Katuwal (@s_kc1) 's Twitter Profile Photo

शिक्षकहरुको मागप्रती ऐक्यबद्धता छ है मेरो। (साँच्ची मागहरू चाहिँ के छन् रे? ) ;)

Santosh Katuwal (@s_kc1) 's Twitter Profile Photo

याद गर्नुभाछ ?? नियमित जस्तो दैनिक लाईन गैरहेको छ नि? लोडसेडिङको वार्मअप होला सायद!!

Santosh Katuwal (@s_kc1) 's Twitter Profile Photo

Buddha Air दाजु, एउटा कुरियर आएको सत्र ओटा मेसेज पठाउन पर्छ? एउटा भए हामी बुझिहाल्छौं नि।

Santosh Katuwal (@s_kc1) 's Twitter Profile Photo

कहिलेकाँही घुर्क्याउदाँ फाईदा हुन्छ, कहिलेकाहीँ घाटा!! ढिंडेलाई अन्ततः घाटा लागेरै छोड्यो।