Narayan Khanal (@narayan540) 's Twitter Profile
Narayan Khanal

@narayan540

Nepali & Nepal 🇳🇵

ID: 2497791955

calendar_today16-05-2014 05:18:06

88,88K Tweet

3,3K Takipçi

606 Takip Edilen

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

#स्वतः सरकारी स्वामित्वमा आउने काठमाडौँको थापाथली हाइटस्थित ६ रोपनी ३ आना जग्गा हडप्न #चौधरी ग्रुपले १८ वर्षदेखि निरन्तर गरिरहेको चलखेललाई क्याबिनेटदेखि राज्य–संयन्त्रहरूले नै सघाइरहेका छन्, कसरी? #भिडियोरिपोर्ट Rameshwar Bohara Ukaalo youtu.be/UsNQyoOvpL4?si…

Narayan Khanal (@narayan540) 's Twitter Profile Photo

कैलाश सिरोहिया हो कि सिधै संभव हो? के छ मेसो? कि क्याप्टेन रामेश्वर थापातिर सोजिन्छ डाडुपन्यु?

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

ऊबेला अमेरिकामा कुदेकै भरमा जग्गाधनी हुन पाइए नि आज जमिन हक हैन, आर्जन गर्ने सम्पति हो। भारतमै पनि जम्मा ६५%सँग जमिन हुँदा हामीमा सतप्रतिशत हुनै पर्छ भन्दिनँ। सुकुम्बासी हक हैन। आई एम विथ् बालेन। हङकङ बजारदेखि जानकी मंदिर, बागमतीदेखि लमही र चाबेलदेखि वानेश्वर सब खालि हुनै पर्छ।👍

Narayan Khanal (@narayan540) 's Twitter Profile Photo

मिडिया तल लगाउने कानुन चाहियो- फेक समाचारको सिकार बन्न सकिन्न । Balen Shah

Narayan Khanal (@narayan540) 's Twitter Profile Photo

संभव सिरोहियाले खुब जानेका छन् । सेन्टिमेन्टको प्रयोग कसरी गर्ने भनेर, अब रास्वपाको धुन बज्छ कान्तिपुरमा। अनुसन्धान प्रभावित नहोस् ।

Narayan Khanal (@narayan540) 's Twitter Profile Photo

केही गर्नै पर्दैन, वास्तविक सुकुम्बासी लाई घर बनाइदिने सरकारले, सुकुम्बासीको नाममा काठमाडौमा आधा दर्जन घर हुनेहरुको सम्पत्ति रास्ट्रियकरण गर्ने। यत्ती मात्र भन्दिनु पर्छ- आज साँझसम्म सप्पै खाली हुन्छ ।

B-Company (@brnpkrl) 's Twitter Profile Photo

सबैभन्दा टेस परेको काम, सुकुम्बासी हटाउने। नगरि नहुने र जति ढिला गर्यो उति समस्या थपिँदै जाने हुनाले, जे गरिरको छ झक्कास गरिरको छ। सरकारलाइ १००मा १०० नम्वर दिन चा'न्चु यसमा।

Narayan Khanal (@narayan540) 's Twitter Profile Photo

राप्रपाले बल्ल खाता खोल्यो- बिक्रम पाण्डे पक्राउ । 😉

Sanjay Dutt (@duttsanjay) 's Twitter Profile Photo

Kuch kahaani khatam nahi hoti... woh dobara shuru hoti hai 🔥 'Khalnayak Returns' Aksha Kamboj #JyotiDeshpande Jio Studios Aspect Entertainment #ThreeDimensionMotionPictures #Khalnayak #KhalnayakTheFilm #KhalnayakReturns #JioStudios #AspectEntertainment #EntertainmentKaSahiAspect

Narayan Khanal (@narayan540) 's Twitter Profile Photo

पाप कुर्लियो दादा, सिध्र स्वास्थलाभको कामना 🤨

Narayan Khanal (@narayan540) 's Twitter Profile Photo

कमसेकम खादा, माला अविर अनि पिर्का को त ब्यबस्थापन गर्न पर्छ। प्रधानाध्यापकलाई कारबाही होस् ।

Narayan Khanal (@narayan540) 's Twitter Profile Photo

बिस्णु पौडेल सुकुम्बासी बस्ती बाट सरे कि के गरे? सुत्ने बेला पिर लाओ 😉🤭

Narayan Khanal (@narayan540) 's Twitter Profile Photo

चाट्दा चाट्दै रातो भएर घाउ होला है, अलिक बिचार पुर्‍याउनु।