Biddhut Lamichhane (@thebiddhut) 's Twitter Profile
Biddhut Lamichhane

@thebiddhut

Ph.D. Student, Material Science, Engineering, and Commercialization @txst! #Semiconductorresearch #ChelseaFan

ID: 462657692

linkhttps://www.linkedin.com/in/biddhut-lamichhane-691283181 calendar_today13-01-2012 06:01:17

191,191K Tweet

14,14K Takipçi

1,1K Takip Edilen

Prabhat Bhattarai (@prabhatilam) 's Twitter Profile Photo

रवि लामिछानेको हाइहाइबाट लोभिएर छिटै सांसद मन्त्री बन्न घन्टी छिरेका महत्वाकांक्षी साथीहरू रविको जेल प्रस्थानसँगै आत्तिएका छन् र उनीहरू जहॉंपनि ‘सिन क्रिएट’ गर्न चाहन्छन्! तर, उनीहरूसँग भिडेर उनीहरूले खोजेको मसला दिनुको साटो साइड लाग्नु जाति हो! हात हाल्नु चैं हुन्थेन/हुँदैन।

Biddhut Lamichhane (@thebiddhut) 's Twitter Profile Photo

यि दाइलाई भुडि घटाउने ट्रिक देओ कि अलि ठूलो कोट देओ 😏

यि दाइलाई भुडि घटाउने ट्रिक देओ कि अलि ठूलो कोट देओ 😏
Biddhut Lamichhane (@thebiddhut) 's Twitter Profile Photo

उहिले लाचार र निरह अदालत , अहिले सम्मानित अदालत , टाइम टाइम कि बात है😂

उहिले लाचार र निरह अदालत , अहिले सम्मानित अदालत , टाइम टाइम कि बात है😂
Biddhut Lamichhane (@thebiddhut) 's Twitter Profile Photo

यो डोजर, बालुखानी, गिटी ढुङ्गा चलाउने अधिकांश चाहि "डन" नै हुनेरछन्, अनि राजनितिमा छिरेपछि सजिलो :)

बाबाजी (@baabajee) 's Twitter Profile Photo

रड हान्ने, छड हान्ने, नागरिकका टाउकामा जात्तिबिति कर हान्ने, सरकारी रकममा तर हान्ने, सहकारीको रकमबाट देशबिदेश शयर हान्ने, सबैलाई कानुनी कठघरामा ल्याउने हो, दोषीलाई झ्यालखानामा हाल्ने हो ! यत्ति भन्न दल होस्, दरबार होस् घर होस् घरबार होस्, कसैसंग डराउनुपर्दैन, झुक्नुपर्दैन,

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

स्काभेटर साऊ वडाध्यक्ष भनेपछि थप के टिप्पणी गरिरहनु र !!

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

आर्थिक पत्रकारका तीन संस्थालाई बजेटबाट उदार मनसहित सरकारले रु. एक करोडका दरले अनुदान दिएछ । यस विषयमा बोल्दा 'स्वार्थको द्वन्द्व' होला ! 😀

naran 💙 (@naranjhap) 's Twitter Profile Photo

Thank you, HE Rae, for your kind words Ranjit Rae 🙏 This will surely spark curiosity among Indians and bring them to experience the majestic beauty of Nepal 🤗✌️

Biddhut Lamichhane (@thebiddhut) 's Twitter Profile Photo

यता पनि वडाध्यक्ष्य को पाटि खुलाएनन त, गाली गर्ने जमात कता गए ? Sameer Mani (A) Dixit, PhD🇳🇵 सर समाचार एडिट गर्न लाउन परो😏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

श्रीमतीको नागरिकता हराएर प्रतिलिपी बनाउँदा सहायक सिडियोले ढड्डामा जन्मवर्षमात्र लेखेकाले सही गर्दिएनन्। नाबालक प्रमाणित गर्न जाँदा गंगालाल सरकारी हो भनेर प्रमाणित गर्न स. सिडियो बालकृष्ण पन्थीले ऐन र रातो किताब ल्याउन लाए। देश बिगार्ने १नं निजामति हुन्, म विश्वस्त! #कुलिङ_पिरियड