roosan
@rowsan_17
just learnin stuffs
ID: 1521017885300125696
02-05-2022 06:45:18
42 Tweet
20 Takipçi
42 Takip Edilen
संसार भरि नै सबैको हातमा नभई नहुने मोबाइल फोन, आफुले पसिना बगाएको धनले किनेर आफ्नो वा आफ्ना प्रियजनको प्रयोजनका लागि ल्याउँदा केहि मोबाईल कार्टेलको लहैमा बन्चित गराउन लागिएको नियम तुरुन्तै खारेज गरियोस्। हेरौ सरकार कति जनमुखि रहेछ। ☭ Comrade Prachanda Rabi Lamichhane K P Sharma Oli
A serious issue. Before gets too late please spread awareness now. Request to our Nepal government please stop dragoon fruit farming in Nepal. What is your opinion on this? PMO ☭ Comrade Prachanda Rabi Lamichhane K P Sharma Oli
देशको भलो चिताउने र पूर्व राजपरिवारको मर्यादित भविष्य चाहने हो भने पूर्व राजा ज्ञानेन्द्र शाह मैदानमा नउत्रेको बेस। एक चोटि नै धेरै भयो। ✍️ कनकमणि दीक्षित (Kanak Mani Dixit) को विचार himalkhabar.com/news/138164