Rose kc (@rosekc9) 's Twitter Profile
Rose kc

@rosekc9

✍️✍️✍️✍️I Know Who I am, U Have No Need To Explain 🌺🌺🌺🌺

ID: 1099578301499301889

linkhttps://twitter.com/search?q=from%3A@Rosekc9%20-filter%3Areplies&s=09 calendar_today24-02-2019 07:54:31

83,83K Tweet

10,10K Followers

624 Following

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

न सक्छु उड्न,न म सक्छु दौडीन अधिक म लाचार छु सकीन हुन तिमीसंग सरिक तिमी टाढ़ा छौ, यहाँ बाट धेरै धेरै नै टाढ़ा तर छैन कोही मेरो,तिमी जत्तीको नजिक आकाश के.सी. ❤️❤️ #जय_ज़िन्दगी 🌷🌷

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

सौन्दर्य र शान्तिका ति सुन्दर शहरहरु खुसी र विश्वासका ति दरिला बस्तिहरु अन्तरआत्मले चाहेका सुमधुर साथहरु प्रेम र स्नेहका मिठा मिठा बातहरु झन मिठा प्रियतमका रहरहरु आहा ! कती मिठो सपना यो त, सपना सपना मात्र नभैदिए हुन्थ्यो बास्तबिक बिपना त कहाँ एस्तो हुन्थ्यो र? #शुभप्रभात🌷🙏💜

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

अक्सर हाँसो, खुसीको घरमा; दुःखीहरु लाई,प्रवेश निषेध नै हुँदो रैछ...!!

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

हालखबर सोध्ने जमाना पुरानो भयो यदि कोहि online छ भनि बुझ्नु उ ठिक छ भगवानले सबैलाई online राखुन ।😌 #GoodNightX

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

फुर्सदीला मान्छे कुरौटे छन् व्यस्त मान्छे मतलबका छन् #शुभ_बिहानी!!

गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

भुमिका त सदैब स्वच्छ हुनु पर्छ ..कोहि छोडेर जान सके पनि बिर्सिन नसकोस ..!! #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

तिमिले बुझ्छौ कि नाई त्यो त मलाई थाहा छैन मैले बुझेको एउटै कुरा, जसलाई आफ्नो जरामा बिश्वास हुन्छ, उसलाई पात झरेकोमा कहिल्यै चिन्ता हुँदैन ! लडेपछि उठ्ने भनेको आफै हो, यहाँ आफन्तले हुन या पराइले उठाउने भनेको फाईदा मात्रै हो !!! #शुभप्रभात शुभदिन 🙏🌷💜

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

म तिमीलाई धोकेबाज पात्र बनाउँन चाहँदिन प्रिय्, किनभने धोकेबाज त तिमीले खाएका बाचाकसमहरु हुन्,जसलाई तिमीले पूरा गरेनौ !!

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#खाचो सधै साथ दिने मान्छेको थियो तर जिन्दगीले सधै आश देखाउनेसँग मात्र भेट गराईदियो......

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#तिमीले साथ जरुरी ठानेनौ र म टाढिए नत्र कहाँ सजिलो थियो र मुस्कुराउदै बिदाई गर्न !!

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

बिहान दिनको पर्खाइमा र साँझ रातको पर्खाइमा हुन्छ त्यस्तै अपरिहार्य छ यो ज्यान तिम्रो पर्खाइमा!! #शुभ_बिहानी!!

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

जिन्दगी त्यो मोड बाट बित्दै छ जहाँ निन्द्रा कम र टेन्सन धेरै रहन्छ।।😔 #शुभ_प्रभात☕☕ #शुभ_दिन🙏🌷🌿🕉️📿

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

जिन्दगीको अनगिन्ती चोटहरु निको नहुने घाउ बनेर भित्र धेरै दु:खि रहँदा पनि पीडालाई दवाएर बिस्तारै हाँस्न सिक्दा रुन बिर्सिसकेछु यो मनले समेट्ने गरेका धैर्यता र सहनशीलताले मौनतासँग सम्झौता गरी यात्रामा खुशीको बिज छरिदिदा साँच्चै झन तिम्रो हुन बिर्सिसकेछु । #शुभप्रभात शुभदिन🙏💐💜

Rose kc (@rosekc9) 's Twitter Profile Photo

कसैले हाल खबर सोधेर तपाईंको हाल ठिक हुने होइन तर बिजी दुनियाँमा पनि कोही आफ्नो छ भन्ने कुराले तपाईंलाई सन्तुष्टि चाहिँ जरुर मिल्छ । #शुभप्रभात ☕️🙏

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

बाझाे जमिन बाझाे खेत हेरिसक्नु छैन। जुधाएर आँखा लगाएर बल हेरिसक्नु छैन । हजारौं युवायुवतीले लामबद्द रहादानी बाेकेकाे! कठै मेराे देशकाे विमानस्थल हेरिसक्नु छैन । #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵🤞

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#तिमी बिनाको नत जिन्दगी रंगिन छ नत खुशी किनकी मेरो जिन्दगीको रङ अनि खुशी नै तिमी हौ #प्रिय् ❤️❤️

कृषा के.सी. (@krishakc2) 's Twitter Profile Photo

#अब तिमीसङ्ग भेट होला नहोला त्यो समयले बताउला तिमी भाग्यमा नभए पनि यो मनमा रहिरहनेछौ! #प्रिय् !!

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

यसरी बर्सिरहेछ झरी यो मानौँ आँसु हुन् हर्ष हो थोपा थोपा एक संघर्ष हो पखालेर याद कसैको बगाएर साथ कसैको यति शितल कसरी हुन्छ मायाको सौगात कसैको बाफ बनी उडेको छ सम्झनाको चरी यहाँ बिर्सिएर आफैलाई रमाउदै छ झरी यहाँ आभास हुन्छ मनलाई अविरल दर्किएको देख्नपाए नजरले कसैलाई सम्झिएको बिजु

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

अक्सर गुम्न कै निम्ति, प्यारो चीज प्यारो हुन्छ...!!

Rose kc (@rosekc9) 's Twitter Profile Photo

कहिलेकाहीँ सम्झिदा हुन्छ त  हिचकी नआएको धेरै भैसक्यो ... 😉😂