Aashma (@aashmabhattara3) 's Twitter Profile
Aashma

@aashmabhattara3

छैन बायो सायो!!

ID: 1403678290775199746

calendar_today12-06-2021 11:39:34

30 Tweet

35 Takipçi

16 Takip Edilen

Sana 🔴 🐦 (@real_kamlu2) 's Twitter Profile Photo

जरुरत भन्दा बढि प्रेम र बिस्वास मान्छेलाइ बर्बादी तिर धकेल्छ ।

जन्तरे  (@vezza_fry) 's Twitter Profile Photo

प्रेम र निन्द्रा एकै हुन् यो अर्थमा कि... यी दुबैले हद भन्दा माथि सपनाहरु देखाएर जाने गर्छन। #शुभरात्रि

जुने :) (@acharyagirl) 's Twitter Profile Photo

तर मलाइ बिहेको लागि उपाध्याय ब्राह्मण नै चाइन्छ !! (यत्ती लेखेको भरमा जेल जान पर्ला कि नपर्ला)

जिम्मल कान्छा (@black_mustangs) 's Twitter Profile Photo

पर्देशि छोरो नआउदा चिठिपत्र नपाँउदा मनमा बिहर चल्दो हो आँशुले चोलि बिज्दो हो पिंढिमा बसेर मेरै बाटो हेरेर मेरि आमा रुदि हुन मलाइ सम्झेर ।।👩‍👦‍👦👩‍👦👨‍👧‍👦👨‍👦‍👦

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

सिउदो रङगाउन सक्छोै भने मात्रै तिम्रा ती हातले शरिरमा स्पर्श गरिदेउ। नभए बिन्ति छ तिमिलाइ मेरो शरीर छुने कुनै अधिकार छैन।🤦🙏

जिम्मल कान्छा (@black_mustangs) 's Twitter Profile Photo

यदि सपनीमा भएपनि तिमी मेरि हुन्छौ भने प्रिय म सधैको लागि निधाउन तयार छु .....!!!!! आऊ प्रिय सँगै सुतम ।।

जिम्मल कान्छा (@black_mustangs) 's Twitter Profile Photo

तिमी मेरी रिजर्भायर हुन्छौ भने म तिम्रो ईशारामा घुम्ने टर्बाइन बन्न तयार छु कस्सम! हाम्रो जोडीले अप्पर कर्णालीलाई फ्लप पार्छ। आउ प्रिय माया गरम बिजुली निकालम। ❤️

जिम्मल कान्छा (@black_mustangs) 's Twitter Profile Photo

नजरमै बातछ बोली किन चाहियो हेराईले घायल पार्छ गोली किन चाहियो एकै चिम्टि सिन्दुरले तिमी मेरि हुन्छौ भने भोजभतेर जन्ति अनि डोली किन चाहियो। आउ प्रिय कोर्ट म्यारिज गरम ।।

Sana 🔴 🐦 (@real_kamlu2) 's Twitter Profile Photo

जन्मदिनको धेरै धेरै सुभकामना तिमिलाई @KharelMinakshi जिन्दगी र मृत्यु सङ्ग जङ्ग लडेर जिन्दगी पाएको छौ खुसि सङ्गै हजार लाख करोड बर्ष बाँच्नुपर्छ हाँस्नुपर्छ , जिन्दगीको महत्त्व खुसि हुने सिकाउने तिमि आफै हास्न कैले नछाड्नु ,, बाकि तलको पढे फुर्सदमा 👇 kamalnep.blogspot.com/2021/08/blog-p…

जन्मदिनको धेरै धेरै सुभकामना तिमिलाई @KharelMinakshi जिन्दगी र मृत्यु सङ्ग जङ्ग लडेर जिन्दगी पाएको छौ खुसि सङ्गै हजार लाख करोड बर्ष बाँच्नुपर्छ हाँस्नुपर्छ , जिन्दगीको महत्त्व खुसि हुने सिकाउने तिमि आफै हास्न कैले नछाड्नु ,, बाकि तलको पढे फुर्सदमा 👇

kamalnep.blogspot.com/2021/08/blog-p…
Sana 🔴 🐦 (@real_kamlu2) 's Twitter Profile Photo

तिमिलाई नदेखेको धेरै भयो , आकाशका जुनहरु हेरेर रमाउछु ।

Sana 🔴 🐦 (@real_kamlu2) 's Twitter Profile Photo

जुनको महत्व के थाहा ! सुर्य अस्ताउँदा बित्तिकै सुत्नेलाइ ।

Aashma (@aashmabhattara3) 's Twitter Profile Photo

प्रेम को कुरा नगरौं🥰 दुई तिन जना सार्है मन परेका थिए...तर जो सँग भावना अनि दुखः साटियो उहिसँग गहिरो प्रेम बस्यो... #chernobyl

Aashma (@aashmabhattara3) 's Twitter Profile Photo

जरुरी छैन "माया मा"एक अर्काको जिबनभर "साथ"मिलोस,कसैलाइ मनभरिने गरि "महशुस" गर्नु पनि त "प्रेम"हो।💔🙏