Biplap Rijal (@biplaprijal) 's Twitter Profile
Biplap Rijal

@biplaprijal

मेराे प्राेफाइल हेरेर मख्ख नपर्नु हाेला याे सब तपाई हरुलाई उल्लु बनाउने ninga technique मात्र हाे 😁😂😂

ID: 858187743867699201

calendar_today29-04-2017 05:14:37

1,1K Tweet

8,8K Followers

8,8K Following

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

म एमाले कांग्रेस भन्छु तपाईहरु स्वाहा भन्नुस् है ! एमाले कांग्रेस 🤣🤣🤣

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

“आज त नेपाली जनतालाई कस्तो पूजा–पाठको जोश आएछ! जताततै घण्टी नै घण्टी बजेको सुनिन्छ… 🔔 कि पुराना दलहरूको अन्त्यको आरती हुँदैछ?” 😄

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

जित्नु पर्छ मात्र भनेको,सोत्तर नै पार्न पर्छ भन्ने सुनेछन् ! यसमा मेरो के दोष 😂🤣 jay ghanti 🔔 🔔 🤣

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

^_^मलाई खाउला झै गरि हेर्नेको आखा पाकेको छ रे🔔🔔🔔

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

KARMA IS REAL !! पहिता नेताले झुल्याउथे यसपटक जनताले फर्काएर हिसाब गरि दिए ! #शुभ_दिन ❣️

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

AI बाट हालिएको भोट भन्न पनि बेर लगाउँदैनन् झोलेहरू, हार्न थालेपछि बहाना त चाहिन्छ नि! 🤣 Jay ghanti 🔔🔔🔔

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

घन्टी कान फुट्ने गरी बजेपछि 🔔 ओलीको किड्नीमा फेरि समस्या 😂

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

उनि:- के काम गर्छौ नि? म:- म लेखक हुँ ! उनि:- Wow 😍 के लेख्छौ नि? म:- त्यस्तै, Nice Pic, Beautiful, Good Morning etc लेख्छु 😜🤣 #शुभ_दिन ❣️

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

मेरो हातबाट हराएको, सबैभन्दा महङ्गो चिज "म नै हो" 💟 #शुभ_रात्री ❣️

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

अहिले पो screenshot को जमाना आयो त हामी त पहिला बिध्या कसमले काम चलाउथ्यौ😂😜🤣

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

ताजा मत परिणाम Updated नेकपा एमाले (☀️): 1 नेपाली काङ्ग्रेस (🌳): २ अझै कोर एरिया बाँकी रहेको अनुमान!

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

बूढापाकाले ‘पाप धूरीबाट कराउँछ भनेर त्यसै भनेका होइनन् नि ! कर्मको फल त ढिलोचाँडो मिलि नै हाल्छ ! बस् ! अलिकति ढिलो वा अलिकति चाँडो मात्रै हो 😇 🙃 #शुभप्रभात 🍵 #शुभदिन 🙏❣️

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

भोलि अप्रिल फूल अर्थात झुक्याउने दिन ! यसरी बच्नुहोस् झुक्किनबाट .………….see more

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

चिया खान मन लाग्छ , चिनि सङ डर लाग्छ Love गर्न मन लाग्छ Budi देखि डर लाग्छ 😂😛🙈🙈 #शुभ_रात्री ❣️

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

बिस्वास पनि कस्को गर्नु सरम मन्त्रि नै बेशरम निस्के पछि 🤣🤣

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

नयाँ वर्ष २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र छरछिमेक दाजुभाई सम्पूर्णलाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना।❣️🧡😍💗💟

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

घमण्ड छैन म मा जसले जस्तो व्यवहार गर्छ, उसलाई त्यस्तै व्यवहार गरि दिन्छु🧡❤️😌

सराप आफुलाई नै फर्किन्छ भन्छन् ख्याल राख्नुस् है सलाई पनि सल्किनको लागि स्यवं आफै चल्नुपर्छ😊❤️

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

जब सुनिदिने कोहि हुँदैनन् तब मनको सबै पीडा भग्वानको अगि हात जोडि पोखिन्छ ♥️ #ॐनमशिवाय 💟 #शुभबिहानी❣️