Anish Shrestha (@realanishshres) 's Twitter Profile
Anish Shrestha

@realanishshres

ID: 1201385663628636160

linkhttps://www.instagram.com/p/B1JS9vWHpw0/?igshid=14j7k9mpb9nrz calendar_today02-12-2019 06:20:47

466 Tweet

94 Followers

263 Following

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

धन नकमाए सम्म तिम्रा बा'ले दिदैनन्। धन कमाएसी मेरा बा'ले लिएनन् भनेनी माया??

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

केटाकेटी जस्तो रहेछ यो अभाव पनि, आउँछ बेलाबेलामा मेरो खल्ती छाम्छ।

Gãñesh Gàññû (@ganeshgannu1675) 's Twitter Profile Photo

ज्ञान रहेछ सबैलाई आफुले गरेको पापको, हुन्थेन भिड नत्र गंगामा पाप पखाल्नेको !

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

राम युग मा दूध 🥛पाइन्थ्यो, कृष्ण युगमा घिउ🍯 यो कलियुगमा त बस चिया☕️ पाइन्छ, सके जति पिउ!!🤣

Kashyap G (@kashyap52331528) 's Twitter Profile Photo

अन्ध्याराे रात जस्तै भकाे छ जिन्दगी । न बाटो देखिन्छ, न गन्तव्य भेटिन्छ । 😒🥹 #शुभरातृ 🙏🥰

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 किताब पनि म जस्तै छ शब्दले भरिपुर्ण तर मौन ..! #शुभ_बिहानी 🙏

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

सपनाहरु रात संगै बिलिन हुन्छन तर बिहानी भने नयाँ आशा लिएर शुरु हुन्छ #शुभ_बिहानी सबैका दिन शुभ रहुन ❣️🙏

Ryan🇳🇵 (@sojho_ryan95) 's Twitter Profile Photo

जसले काँडा बनेर, देशलाई घोचिरहेको छ उसको नाम चै पुष्प कमल रे 🤣🤣🤣🤣🤣🤣🤣

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

Health worker: काटेको ठाउँमा मलम लगाउनु पर्छ Banker: काटेको ठाउँमा sign गर्नुपर्छ!! 😁😂

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 कंपिटीशन यति बढेको छकी यदि हामीले आफ्नो दु:ख कसैलाइ सुनायौ भने उस्ले हाम्लाइ त्यो भन्दा धेरै दु:ख सुनाउछ #शुभ_बिहानी 🙏

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

आँखा भरिएर पोखिन नपाएको आँसु र मन भारी हुँदा पनि निस्किन नसकेको बोली लिएर बाँच्न निकै मुस्किल हुने रहेछ!!💜💫

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

चकलेट टोकेर आधा त जस्ले नि दिन्छ! साचो माया गर्नेले त छुर्पी टोकेर दिन सक्नुपर्छ😂🤣

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

नयाँ शब्दहरूको खोजीमा छु प्रिय,, मस्तिष्कमा अड्किएको तिम्रा यादहरु बाहेक।

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

गरिबिले पुरुषलाइ र, पैसाले महिलालाइ नाङ्गो बनाइदिन्छ।❣️

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

सुन खानी , फलाम खानी, तामा खानी भन्दा बढी जाड खानी छन यो देशमा अनि बिकाश कसरी हुन्छ😂😂