सुजन_सरकार (@mesujan2) 's Twitter Profile
सुजन_सरकार

@mesujan2

Civil Engineer 👷

ID: 1223589704089530372

linkhttps://www.facebook.com/profile.php?id=100072224000981 calendar_today01-02-2020 12:51:47

942 Tweet

240 Followers

111 Following

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

कसरी भनु म बिना खुशी होउ भनेर, यदी साचिकै प्रार्थना सुईकार भैदियो भने मेरो के होला !

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

हेर तिम्रा लागि त्यो आकाशको जून झारेर ल्याउन त सक्दिन, तर तिमी जिद्दी गर्छेउ भने, एउटा ऐना उपहार चाहिँ दिन सक्छु !

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

सधैभरी मलाई करकाप कुरै मिलेन ! घुमाईफिराइ मलाई मात्र चाप कुरै मिलेन ! तिमी रिसाउनमा PHD गरिछ्यौ, प्यारी म बिचरो, फकाउनै मा औठाछाप, कुरै मिलेन !!!

बा भन्दै काधैमा चड्ने बेला हन्थ्यो! बहिनी चाहियो मलाई भन्दै लड्ने बेला हुन्थ्यो! मैले माया गर्छु भन्दा, तिमी नटिमुर्केको भए, यति बेला हाम्रो छोरो UKG पढ्‌ने बेला हुन्थ्यो!!🙄

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

दुई चोटि नुन दुई चोटि खुर्सानि छर्काको, अरु के चाहियो र? त्यसैमा भए भरको मसला सकाको, अरु के चाहियो र ? नमिठो छ भने रिसाउछिन, मिठो छ भने थपेर दिन्छिन, एक त लौका त्यसमाथी मेरि प्यारिले पकाको, अरु के चाहियो र?

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

किन्न सक्ने हैसियत बनाउदै थिए तिमी त बिक्री भैइसके छौ ।😊

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

कोहि थिएन मलाई सम्झाउनको लागि, मैले आफ्नै काधमा टाउको राखेर रोएको छु ।।💔

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

मलाई निद्रा पुगेकै छैन, तिमी आयौ, माया गर्छु भनेउ, थपथपाएउ !! म कस्तो मिठो निदाएछु, बिउँझदा तिमी थिएनौ ! मलाई उठनै मन लागेन।।

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

खै, किन होला? जो कहिल्यै फर्कन्नजस्तो लाग्छ उसैलाई झन् नअघाउन्जेल कुर्न मन लाग्छ !

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

बाटो भुलेको भए पो फर्कन्थ्यौ, अर्कैको मनमा फुलेको रहेछौ के फर्कन्थ्यौ🥺💔

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

मेरो माया हजार हुदा तिम्रो माया लाख होस, निदाउदा म जहाँ निदाउँ, बिउझिदा सिरानी तिम्रो काख होस!

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

ए गरून् न त हो, उमेर पुगेका लगन जुरेकाले बिहे,  आफ्नो त, सुनले गर्दा मागी बिहे अनि, अनुहारले गर्दा भागी बिहे दुबै नहोला जस्तो छ !

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

न बा ले भनेको टेरियो, न आफू जानियो, प्रगती, खुबै नहोला जस्तो छ ! नाति खेलाउने आमाका सपना पूरा, सबै नहोला जस्तो छ! ए गरून् न त हो, उमेर पुगेका लगन जुरेकाले बिहे,  आफ्नो त सुनले गर्दा मागी बिहे अनि, अनुहारले गर्दा भागी बिहे दुबै नहोला जस्तो छ !

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

हातका गाडा मेहेन्दिका रङ देख्दा, कहिकतै मनमा अलिअलि आद त मेरो पनि आउदो हो नि है? सानि !! त्यति फिक्का प्रेम त मेरो पनि थिएन !

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

म त तिम्रो खुशिमा खुशी हुने मान्छे, तिमिलाई खुसी देखे यसै खुशी भैदिन्छु ! ❤️

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

कस्तो अप्ठ्यारो सम्बन्ध गासेछु, सानू ! न मेरै हौ भनेर हक जमाउन पाउछु, न त यो दिलबाट हटाउन नै सक्छु ।

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

तपाईलाई, लाग्दो हो केटो औधी आँटिलोको छ ! नझुक्किनुस जिन्दगी यसको सार्है सजिलोको छ! संसार जित्न निस्केको म, एउटिले फनफनी घुमाउछे, मुन्छे ४० किलोकी छैन, भाउ ४०० किलोको छ!

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

आज भन्दा १० बर्ष अगिको आफैलाई केही भन्न मिल्नी भए, के सुझाव दिनुहुन्थ्यो? 🤔 Lets hear and share your thoughts.

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

आज भन्दा १० बर्ष अगिको आफैलाई एउटा चिठ्ठी लेख्न मिल्नी भए, के लेख्नुहुन्थ्यो? 🤔 Lets hear and share your thoughts.