Rî Dâ M (@rdm59551135) 's Twitter Profile
Rî Dâ M

@rdm59551135

सबैलाइ भुलेर मैले तिमिलाइ मात्र
सम्झिदा तिम्ले सबैलाइ समझेर
मलाइ मात्र भुलेछौ !💔😪

ID: 1344856948005429248

calendar_today01-01-2021 04:04:29

101 Tweet

87 Takipçi

448 Takip Edilen

✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile Photo

मुस्किल त्यती बेला हुन्छ जब उसले सोध्छे शब्जी कस्तो छ? नमिठो भनुँ, थर्काउछे मीठो भनुँ, थप्दिन्छे !! 😂😂😂

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

रातमा आउँछ अनि दिनमा आउँछ कसम तिम्रो याद छिन छिनमा आउँछ

छोरी(𝕯𝖆𝖚𝖌𝖍𝖙𝖊𝖗)💞💞 (@nepali_daughter) 's Twitter Profile Photo

छोटो छकी जस्तै लाग्छ मात्रा जिन्दगिको खाडिमा नै टुंगिन्छ कि यात्रा जिन्दगी को!! 😥😥

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

सम्पती नभएर गरिब भइदैन हजुर भएको सम्पती नचिनेर गरिब भइन्छ ❣️❣️शुभ बिहानी ♥️☕️♥️

Bibek 💝 (@bibekdh84162314) 's Twitter Profile Photo

मलाई Twitter र चिया पसल एउटै लाग्छ, किनकि दुबै ठाउँमा ठुलठुला गफ पढ्न र सुन्न पाइन्छ।😁🤣

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

नसकेकी यो दिलमा बसाउन दिन्न आँसु आँखामा रसाउन ❤️

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

तिमीलाई दुख्ला त्यो अघि निस्किएर जाउ... मलाई आफ्नै छातीमा मुड्की बजार्न मन छ ❤️ प्रदिप रोदन

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

तिम्रो अंगालोको स्पर्श भन्दा ट्रकले फालेको कालो धुवाँ पो न्यानो भो त काली 😜😜😜

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

धेरै जनाले you are so handsome भनेर फसाउन खोजे तर म फसिन किनकी मेरो घर मा पनि ऐना छ 😜😜😜😜

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

♥️जिबनमा सुन्दर बैभाहिक सम्बन्ध भन्दा राम्रो हजुर अरु कुनै सम्बन्ध हुन सक्दैन ♥️ ♥️शुभ सन्ध्या ♥️♥️शुभ रात्री ♥️

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

सुखमा ताली बजाउने दश औला भन्दा त दु:ख मा अाँसु पुस्ने एक औला नै ठुलो हुन्छ हजुर ♥️♥️शुभ बिहानी♥️♥️

Bibek 💝 (@bibekdh84162314) 's Twitter Profile Photo

"जीन्दगी एउटा सङ्घर्ष हाे, थाकेर बस्नुहाेस् तर हारेर कहिल्यै नबस्नुहाेस्!!"🙏 #शुभबिहानि ☕️☕️☕️🌹🌹 #शुभदिनको_कामना 🙏🙏🙏❣️❣️❣️❣️❣️❣️

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

प्रिय..... म चाहान्छु कि तिमी हासेको बेला पनि मेरो wall मा नोटिफिकेसन आओस, जान्न मन छ तिमी कतिको हास्छौ होला म बिना………❤️

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

प्रिय, अरु भात पकाउँछन् म चामल उसिन्छु । फरक छ नि अरु र ममा ।😀

Rî Dâ M (@rdm59551135) 's Twitter Profile Photo

Girlfriend मात्रै बनोस न ! सिधै फ्रिजमा राख्दिने हो ' नबिग्रीयोस भनेर'😂🤗

प्रेमा❤️ (@xettri_prema) 's Twitter Profile Photo

"खै दोषी कसलाई मानौं म.... निदाउन नदिने ती तिम्रा यादहरुलाई या निदाउन न चाहाने यी मेरा नयनहरुलाई !"💔

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

प्रेमको उपहार बेवास्ता र हृदय भरी घाउ, तिम्ले दिएको चोटको ओखती खोज्दैछु म.!🤠

BST Ghimire (@bstghimire) 's Twitter Profile Photo

आखा भरि पानि मेरो पनि छ सम्झिएर रूने बानि मेरो पनि छ पिडाहरू पोख्दिन र पो साथी नत्र नमिठो काहानि मेरो पनि छ