अनुरागी शिब (@hanumanji15) 's Twitter Profile
अनुरागी शिब

@hanumanji15

कोहि भन्छन वा! क्या संगत छ जिन्दगी
तर म भन्छु यहाँ आफ्नै दिबंगत छ जिन्दगी😊

ID: 796566781359853568

calendar_today10-11-2016 04:14:54

556 Tweet

403 Followers

396 Following

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

भरिएको गाग्रीमा केबल पानी मात्र हुन्छ तर रित्तो गाग्रीमा अमृत पनि भर्न सकिन्छ, त्यसैले सम्पन्नता होईन, सम्भावना हेर्नुपर्दछ।❣️🙏

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

करोडौं पर्ने सपनाहरु किन्नु छैन मलाई, यथार्थमा एउटा साधारण जिन्दगी हाँसेर जिउनु छ तिमी सँग प्रिय।

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

जिन्दगीको तालमेल यसरी बिग्रेको छ कि ! कुकुर भुकेर जाँदा पनि सल्लाह दिएर गए जस्तै लाग्छ 🤦🏻😂

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

इमानदारी लाइ भगवान बाहेक अरु कसैले नबुझ्ने रैछन् यहाँ!!

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

तिमीलाई आफै देखि घृणा हुनेछ प्रिय,यदि तिमीले जस्तै व्यवहार मैले तिमीसँग गरे भने ।

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

तिहारमा देउसी खेल्न आकाहरु पनि अरेली काडैले च्वास्स च्वास्स भन्दै नाच्दैथे हिजो बेलुका हाम्रो घरां

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

तिमी बिर्सनै नसक्ने साथ देउ, म छुट्नै नसक्ने हात दिन्छु !! 😍❤️

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

दशैं नजिक आउँदा पनि आकाश खाली छ, सायद चंगा उडाउनेहरु जहाजमा उडेर होला। 💙😌

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

आवाज केवल कानको लागी हो, आत्माले सुन्न सक्ने कुरा मौनताले भन्छ।♥️

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

घण्टौ कुराकानी हुन्थ्यो, सबै कुरा शेयर गरिन्थ्यो, त्यै रहेछ मेरो माया❤️ जब आंट आयो साहेद उ अर्कैकी भैसकी होला😍 #रानिहजुर

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

बाहिर हासे पनि मन बेचैन भैरहेछ, कसैको माया पाउनुभएको छ भने सम्हालेर राख्नुस।

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

भुकम्पमा पनि त्यति हिम्मत भएन ...... जति तिम्रा यादले मलाई डगमगााको छ।।

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

खस्दाकाे पीडा हुनु नै छ भने दुवैलाई हाेस न तिमी सङ्गै खस्नुमा मलाई के आपत्ति ?🌼

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

प्रेमलाई बुझ्न हृदय चाहिन्छ। निभाउनको लागि धैर्यता, अनि पाउनको लागि भाग्य।

प्रेमलाई बुझ्न हृदय चाहिन्छ।
निभाउनको लागि धैर्यता,
अनि पाउनको लागि भाग्य।
अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

कति मुर्ख थिए म जस्को मन थिएन उसैको मन जित्न खोज्थे ।।💓💓

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

सहनशिलता नै ठुलो रहेछ,छाती माथि कुल्चिएर हिँड्नेहरुको लागि पनि मुटु भरी माया छ..❤😊

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

उसले दिएको सम्झनाहरूले मलाई जिन्दगीभर तड्पाइरहन्छ, तर ऊ कहिल्यै फर्केर आएन

अनुरागी शिब (@hanumanji15) 's Twitter Profile Photo

म सङग झुट बोल्नुअघि सोच्नु , किनकि सत्य थाहा हुदाहुदै म तिमि बाट इमान्दारिको आशमा पटक पटक एउटै प्रश्न गर्छु।😥💐