BST Ghimire (@bstghimire) 's Twitter Profile
BST Ghimire

@bstghimire

मा विचारय अधिकं, केवलं प्रवाहं अनुगच्छ

ID: 729480909783732224

calendar_today09-05-2016 01:19:36

17,17K Tweet

10,10K Takipçi

8,8K Takip Edilen

BST Ghimire (@bstghimire) 's Twitter Profile Photo

👉 खै गल्ति कसको पो थियो, म महादेब बनेर उनलाइ लिन गए तर उनि जडिया भनेर भागिन् 😭😭 #कान्छा

BST Ghimire (@bstghimire) 's Twitter Profile Photo

मेरो हातबाट हराएको सबैभन्दा बहुमुल्य चिज तिमि नै हो 😢😢

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

भाकल पुरा नभएसी भगवान त फेर्छन् मान्छेहरु यहाँ आशा पुरा नहुँदा सम्बन्ध फेर्नु कुन ठुलो कुरा भयो र हजुर...!🥺🙃 शुभ रात्रि 🛌😴

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

अनि यो भागेर गरे को बिहे को anniversary चाइ भागेको दिन हुन्छ कि बिहे गरेको दिन हौ😆😆🤣

BST Ghimire (@bstghimire) 's Twitter Profile Photo

हाम्रा लागि worldcup सकिसक्यो ताइ न तुइ अबदेखि tag नगर्नुहोला

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

म टाढा भएको होईन नी माया बस...तिम्रो नजरमा पर्न सकिन...!!

राक्षस गण (अनाडि) (@maaiilaa_saahu) 's Twitter Profile Photo

उ धाक लगाउदै भन्यो ओई तँ कस्को सपोट्रर होस फ्यान होस म म बाबाको सपोट्रर र आमाको फ्यान हुँ

गोलेमान (@golemaan) 's Twitter Profile Photo

पुरुष पनि खुब रुन्छ प्रेममा उसले चाहेको स्त्रीलाई सोधेर हेर उ रोएको उस्ले देखेकी छे ! 😌

Reshmi (@rl_reshmi) 's Twitter Profile Photo

दु:ख पीडा छ र त जिन्दगी छ नत्र बादल बिनाको आकाश पनि कहाँ राम्रो देखिन्छ र।।

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

चाहानाले भरिएका सपनाहरूलाई बाहानाले टार्नु परेको छ।।

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, “चरित्र देखि पवित्र रहनुस, मन्दिर जादैमा र गङ्गामा नुहाउद‌ैमा कोहि पवित्र हुदैन !” #शुभबिहानी ☕️💖 #दारी💞

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

बचत गर्ने बानी भएछ प्रिय् आजभोलि पीडा बाड्न मन लाग्दैन.....!!😪😌♥️ #swrites🖤🕊️

👑धनकी देबी (@11dhankidevi) 's Twitter Profile Photo

छुटेर जानेसङ्ग के बिलाप गर्नु एकदिन आफैसङ्ग छुट्नु छ।

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

फूलसङ्ग बासना छुट्न मिल्छ र? जुनसङ्ग तारा टुट्न मिल्छ र? #🎵🎼🎶

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

जितको वरिपरि हो भिड हुने , हारको बोझ त एक्लैले उठाउनु पर्छ ।❤🌸 #शुभबिहानी ☕❣️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

मान्छेहरुसंग हरेक समस्याको समाधान हुन्छ बस् समस्या अरुको हुनुपर्दछ। 🙂🙂 #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 😍👍️🙏

BST Ghimire (@bstghimire) 's Twitter Profile Photo

एउटा लासले भन्दै थियो "यी मानिसहरु मेरो लासमा रोइरहेका छ्न, अहिले उठ्नुपर्छ यिनै मान्छेले बाच्न दिदैनन"