रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile
रबिन पौड्याल

@rawbeen1234

ऊँ नम शिवाय

ID: 3832492633

calendar_today09-10-2015 04:05:19

7,7K Tweet

9,9K Takipçi

9,9K Takip Edilen

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

देशकाे पि एमले यस्ताे कुरा गर्न सुहाएन ।के था हुन पनि सक्छ यो बुडो लाई देस को भन्दा आफ्नो मिर्गौला को माया छ

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

पल्सर वाईक रोकी आइफोनमा कुरा गर्दै राहात लिन हिडेको रे थुक्क तुरुप को एक्का😿😿

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

जिन्दगीमा हर कुरा जितेर खुसि मिल्छ तर प्रेम मात्र एउटा यस्तो चीज़ हो जहाँ जितेर भन्दापनी हारेर खूसि बढी मिल्छ ❤️❤️

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

नेपालगन्ज क्लब र केरोना क्लब को आजको टेस्ट किर्केट मा नेपालगन्ज क्लव ७ विकेटले पराजित भएको छ यो खेल बैशाष २५ गते सम्म जारी छ 🏏🏏🏏

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

अपहरणकारी को लेबल हुँदैन नि त उठ्नेत ज्यु 🙏के गरन गएकाे त ? चिया खान गएकाे 🍮 कि पुरानै धन्दा सुरुवात गरेउ दाजै 🤺

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

बत्ति बल्नै पर्नी भए तेल पठाई दे सरकार दियो यतै व्यवस्था गरौला 🎇

कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

आफ्नो मान्छेको खुशीको लागि हो भने जस्तो सुकै परिक्षा दिन पनि पछि हट्दैनन तर जब पराई को पालो आउछ एक तितो बचन पनी बिष हुन पुग्दछ !

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

मिठाे हासाे हास्नलाई काेलगेटले माझेकाे दाँत हाेईन खुसिले मातेकाे मन चाहीन्छ |

रिया 💞 (@rhea2204) 's Twitter Profile Photo

वेदनाले नखुलेको चेतना पिडामा नपाएको समवेदना आँखा चिम्लिएको बिपना सबै उस्तै हुन, “अर्थ बिहीन” Good morning ☕️🌹 #शुभ_प्रभात 🙏

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

त्यो सम्बन्ध कहिले टुट्दैन, जस्मा सम्बन्ध अधि बढाउने चाहाना दुवै तर्फबाट हुन्छ ।❤️ शुभरात्री

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

जातको कुरा होईन यहाँ नियतको कुरा हो दोषीलाइ नेपाल सरकारको नियम अनुशार कडा सजाय होस् 🙏

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

राष्ट्रपति गलैँचा फेर्ने, प्रधानमन्त्री किड्नी फेर्ने, नेता आफ्नो थर फेर्ने, जनताले पिसाब मात्र फेर्ने😜

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

तिम्रो मन र विचार नै कॉलो छ भने नेपालि शब्दकोश बाट निकालिएको जुनसुकै सुन्दर शब्दलेपनि तिमीलाई खुसि तुल्याउन सकिदैन🤷‍♂️ सकारात्मक सोचौ💑 शुभरात्री

रबिन पौड्याल (@rawbeen1234) 's Twitter Profile Photo

कातर मानिस बहादुर को नक्कल गर्दा क्रूर,रिसाहा बन्छ । 🔥🔥🔥 मूर्ख जब विद्वान् को नक्कल गर्छ त वामएकता बन्छ ।🤺🤺🤺🤺