Lok joshi (@lokjoshi10) 's Twitter Profile
Lok joshi

@lokjoshi10

#Physicist

Student of
Central Department of Physics,T.U.

ID: 1307922796375236609

calendar_today21-09-2020 06:01:22

513 Tweet

177 Takipçi

118 Takip Edilen

Lok joshi (@lokjoshi10) 's Twitter Profile Photo

नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः। नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा॥ सर्वेभ्यः मातृदिवसस्य शुभकामना❣️❣️ #Twitter #ElonMusk #lokjoshi

Lok joshi (@lokjoshi10) 's Twitter Profile Photo

#सपना म त्यहाँ पनि सपना देख्ने गर्छु जहाँ मेरा आँसुहरुले मेरा आँखालाई निदाउन अनुमती दिन्नन्। #लोकजोशी #Twitter #lokjoshi #ElonMusk #TwitterBlue

Lok joshi (@lokjoshi10) 's Twitter Profile Photo

कथाकथित गैर-जिम्मेवारी एवं लापरवाहीको परिणाम।

कथाकथित गैर-जिम्मेवारी एवं 
लापरवाहीको परिणाम।
Lok joshi (@lokjoshi10) 's Twitter Profile Photo

#मुक्तक❣️ हुँदा पनि मनभरीका चोट,बा भन्नुहुन्छ गर्नुपर्छ अब त एक अठोट,बा भन्नुहुन्छ हुन त मैले नाअटेरै बिग्रेको रहेछ कुरा, मंसिर लागेसी सुहाउछ कोट,बा भन्नुहुन्छ। #लोकजोशी #ElonMusk

Lok joshi (@lokjoshi10) 's Twitter Profile Photo

#मुक्तक नलाउँ भन्दाभन्दै लाएछु यो मन,दुबिधामा पर्छ आँखाले यताउति हेरुँभन्दा झन् दुबिधामा पर्छ कसरी कसरी सम्झिएछौ बिर्सिएर पनि, डराइ डराइ बोल्न खोज्छु बचन दुबिधामा पर्छ। #लोकजोशी #ElonMusk #poem #TwitterDown

Lok joshi (@lokjoshi10) 's Twitter Profile Photo

#poem हेर्न सक्छु तर देखिने म ऐना हैन बोल्न सक्छु तर सुनिने न्याय हैन बन्न सक्छु तर लागू हुने कानुन हैन उदाउन सक्छु तर निदाउदा देखिने सपना हैन लेख्न सक्छु शान्ति लेख्ने कलम हैन म एक आधार नभएको निधार कोरिएको सपनाले सजिएको रगतले रंगिएको केही पढिएको केही नदेखिएको गणतन्त्र हुँ

Lok joshi (@lokjoshi10) 's Twitter Profile Photo

#जिन्दगी! जिन्दगी किन्न पनि जिन्दगी चाहिन्छ जिन्दगी चिन्न पनि जिन्दगी चाहिन्छ तिमी के कुरा गर्छौ चिताको त्यो लासको? अब त्यो लास हिन्न पनि जिन्दगी चाहिन्छ। #लोकजोशी #TwitterDown #POEMS