Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile
Bishal Bhandari

@bishalbhandari_

Director/Producer/Host- COMEDY CHAMPION/ COMEDY CLUB WITH CHAMPIONS / DANCE MASTER LIL CHAMS / KOHALPUR EXPRESS

ID: 217361863

linkhttp://3pnepal.com/ calendar_today19-11-2010 09:32:15

9,9K Tweet

4,4K Takipçi

89 Takip Edilen

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

हामी नर्थ कोरियामा होइन संघीय लोकतान्त्रिक नेपालमा छौ,प्रश्न सोध्न मज्जाले पाइन्छ,चाहे बालेन-चाहे रबी-चाहे हर्क-चाहे ओली-चाहे देउवा- चाहे पुस्पकमल! जो सत्ता र शक्तिमा छन् उत्तर उनिहरूलेनै दिने हो! जनताप्रतिको जवाफदेयीता लोकतन्त्रको जग हो।Bishal Bhandari

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

यो बिद्रोहको आवाज शिंहदरवार सम्म पुगो की पुगेन । एक युबा ब्यवसाहिलाइ लुछेको कारुणिक कथा। annapurnapost.com/news/prem-acha…

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

रवि लामिछानेले हिजो मिडिया बारे उठाएका प्रश्नलाई मिडियाले उत्तेजित नभइ उत्तर दिनु पर्छ र आत्म समिक्षा गर्नै पर्छ। प्रश्न गर्ने अधिकार सबैलाई छ । प्रश्न गर्नेलाईपनी प्रश्न गर्न पाउनु पर्छ । यो सहि अर्थमा प्रजातन्त्रात्मक अभ्यास हो ।

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

NTC ले RING BACK TONE हाल्दा सेवाग्राहीको अनुमति लिन नपर्ने हो र ?? Customer Care विभागले सबैलाई CALL या TEXT गरेर अनुमति लियर मात्र ACTIVATE गर्ने होला नी 🤔🤔 कि के हो ?

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

EPISODE राम्रो छ मुद्दा सहि छ। आवाज उठ्नै पर्छ र अझ बुलन्द उठ्न पर्छ। कम्तिमा सडकमा बस्नुको पिडा र संघर्षको कथा हरु सुनियो । सबै बिषयमा छुदै जानुहोला सबै कथा हरु भन्दै जानुहोला । THE POET IDOL | सडक र संघर्ष | Group B | Epi 14| youtube.com/watch?v=zOreP5… via YouTube

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

उता Aman Pratap Adhikary को The Poet Idol मा घुमाउरो पाराले दिएछन् । अब बालेनका CYBER SENA उतै खनिने होलान मलाई चाहि राहत हुने भयो केहीदिनलाई ।

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

सशस्त्र द्वन्दको उपलब्धि शुन्य भएको समयमा जनयुद्ध दिवस भनेर सार्वजनिक बिदा दिनु शक्ति र सत्ताको चरम दुरुपयोग हो ।

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

पछिल्लो ३ खेल हेर्दा लाग्यो , नेपाली क्रिकेट टिममा ट्यालेन्टको कमि रैनछ । समस्या क्यानको COACH छनौट रहेछ ।

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

अन्तिम १० ओभरमा धेरै रन खाईयो भनेर ४० भित्रै समेट्न खोज्दैजन केटा हरु 🤣😜

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

उता नामिविया खेल्दै नखेली Qualifier बाट कसरि आउट भएँ भनेर रुवाबासी छरे त 😜 के हो कुरो 🫣

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

सच्चिएनन् त्यहि भएर सक्काई दिएको भन्छन रे त तनहुका जनता 🤣

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

उकेराको एक पत्रकारको स्वस्तिमा ले सातो लिछन् उता FACEBOOK मा 🤣🤣🤣 पत्रुकारितको पनि हद हुन्छ नी यार १३औं बैनी 😜😜

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

मेयर साबले नयाँ , पुरानो सबै नेताहरु चोर हुन्, भन्देछन्। यस्मा स्टन्टबाजहरु पर्छन कि पर्दैनन् होला 🤔🤔🤔

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

प्रचण्ड - Crime Master Gogo नाम हे मेरा आया हु तो कुछ न कुछ लेके जाउगॉ मोदी - १५ मुर्रा रागो ले ले 😂😂😂🤣🤣🤣

Bishal Bhandari (@bishalbhandari_) 's Twitter Profile Photo

अब १०० किलो सुन पित्तल कसरि बन्छ त्यो हेर्ने त होला नी जनताले 🤔 कुरा मिलेन समातियो कुरा मिलेसी पित्तल भो । 😜