Ramesh Kafle (@rameshk60453248) 's Twitter Profile
Ramesh Kafle

@rameshk60453248

#loveyourself
#silentlover❤️❤️❤️

ID: 1490174309154713602

calendar_today06-02-2022 04:03:50

121 Tweet

284 Followers

610 Following

❣️सुकु❣️ (@luteey) 's Twitter Profile Photo

सायद तिमिसगँ मेरो यात्रा यहि सम्म मात्रै थियो ,सियो पनि लुगासगँ सधैं हुदैन...!!

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

तिमीलाई तिम्रो व्यवहार देखि एकदिन पक्कै घृणा लाग्ने छ

Ramesh Kafle (@rameshk60453248) 's Twitter Profile Photo

पहिले तिमिसङ तिम्रा तस्बिर माग थे तर अहिले तिम्रो तस्बिरसङ तिमिलाई माग्ने गर्छु ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

ढिलो भैसकेको हुनेछ थाहा त पाउँछौ एकदिन, सधै रोजेको असल र छोडेको खराब हुँदैन ।।

❣️सुकु❣️ (@luteey) 's Twitter Profile Photo

जहाँ पुगेर तिमी मलाई बिर्सने छौं ,म त्यही पुगेर तिमिलाई बेस्सरी सम्झने छु प्रिय...!! #nbn_npl

Ramesh Kafle (@rameshk60453248) 's Twitter Profile Photo

तिमिलाई बिर्सिन अरुकोही सङँ बोल भनेर सुझाव दिनेहरु सुन... म कोहिसङँ बोल्न खोज्दा उसैको सम्झनाले बोल्न मन लागेन अब के गरु???

Ramesh Kafle (@rameshk60453248) 's Twitter Profile Photo

साचो प्रेमले सच्चिकै बेसुकुन बनाउने रहेछ अब कि त तिमी आउने बहाना खोज,या मेरो tweet पढेर बुझ।।।

Ramesh Kafle (@rameshk60453248) 's Twitter Profile Photo

हाम्रो सम्बन्धको गाठो कसाउछौ या फुकाउछौ तिम्रो मर्जी , बस एकचोटि भेटेर यति उपकार गरिदेउ न।।।

Ramesh Kafle (@rameshk60453248) 's Twitter Profile Photo

तिम्रा यादहरुलाई जलाउन चाहान्छु खरानी हुनेगरि कहिलेकाही निकै सताउँछन ,अनि फेरि तिम्रा नै यादले सधै खुशी पनि दिन्छ। यस्तो दोधारमा परेको छु।। #राधे_राधे

Susma Dahal🕊️🦋 (@susmadahal13) 's Twitter Profile Photo

साँझ पखको बतासलाई पछ्याउँदै आएको तिम्रो यादलाई यो मनले छुदा 😊 विगतका पलहरु ताजा हुन्छन् !❣️🥀

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

अधुरा अनी अपुरा सपना छन यहाँ, निन्द्रा नै नलाग्ने बनाईदिने तिम्रा याद पनि आउँछन् प्रिय उसैगरी।।

$apan@__ (@sapananeupane18) 's Twitter Profile Photo

नयाँ ठाउँ र परिवेश परिवर्तन भयो तर यो मनलाई परिवर्तन गर्न सकिनँ कि अब तिमी मेरो कहिले हुँदैनौं,,💔।। #goodnight ❤️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

एकदिन त सबै अन्त्य गर्नु छ प्रिय, तिम्रो यादहरु अनि मेरा थुप्रै सपना ।।

मौनता😔 (@maunata_01) 's Twitter Profile Photo

आजकल बोलचाल हुँदैन हाम्रो, यसको मतलब बोल्न मन लाग्दैन भन्ने कहाँ होर??

Ramesh Kafle (@rameshk60453248) 's Twitter Profile Photo

आजकल फेरि तिम्रा यादहरु मेरो निद्रा बिगार्न आइरहेका छन् , कतै तिमी अफ्ट्यारोमा छौं कि?😑

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

अझै केहिबेर हेर्ने थिएँ धित मरुन्जेल तिमीलाई, यदि त्यही नै हाम्रो अन्तिम भेट हो भन्ने थाहा पाएको भए !

: ) : (@jysznt) 's Twitter Profile Photo

यो जुन बितिरहेको छ हर साझ-बिहान यो मेरो जिन्दगी हैन तिम्रो प्रतिक्षामा एक घडि धैर्य बितेको छ ।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमीले मारेको प्रेम मात्र न हो, म आफ्ना सपना बचाउन सिक्दैछु।।

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

पुन एक पटक जरूरत परोस् तिमीलाई मेरो, पुन एक पटक तिम्रो आबस्यकता पूरा गर्ने मौका मिलोस मलाई पनि,, 🥺🥺