Ravi Mishra (@rabimishra) 's Twitter Profile
Ravi Mishra

@rabimishra

Cartoonist, artist, columnist & blogger | sisakalam.com |

ID: 84043195

linkhttp://www.rabimishra.com calendar_today21-10-2009 09:47:59

48,48K Tweet

55,55K Followers

744 Following

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

कर्मचारी संयन्त्रमा सुधार नभएसम्म भ्रष्टाचार घटाउने र जवाफदेही सरकार बनाउने गफ मात्रै हो। तर यो पक्षमा बहसै हुन्न। त्यसैले कर्मचारी संयन्त्रका सकारात्मक/ नकारात्मक दुबै पाटो केलाउन उकेराले 'बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र' श्रृंखला शुरु गरेको छ। ukeraa.com/news/detail/16…

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

डा. योगी बिकासानन्द भनुन्च - रक्सी पिउनु नि ध्यान गर्नु हो । रक्सी झोलिलो ध्यान हो । 🙆‍♂️🧘

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

एमालेमा फटाफट भोट हालेर गन्न थालीहाले हुन्थ्यो । ती बुढा बाजेलाई कति दु:ख दिएका ? २-२ कार्यकाल सिलोक हालेर बस्दा थकाइ पनि त लाग्दो हो । मुख पनि त सुक्दो हो । कुटि बन्दैछ रे भन्ने सुनियाथ्यो । एउटा चिम्टा किन्दिएर गुन्डु पठाइदिए हुन्न ?

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

खम्पा विद्रोहको अन्तरकथा पुरा भिडियो : youtu.be/ht3FFt7c3d8?si…

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

एउटा केटो १७ बर्षमा शिक्षकको जागिर छोडेर देश बदल्न हिड्यो ! न परिवार भन्यो न आफ्नो जिवन! राजनितिको कारणले सन्तानलाई समेत क्षति भयो ! कवि मन लिएर हिडयो ! बेसरी झगडा गर्न जादापनि हासि हासि कुरा गर्ने कहिल्यै नमिठो नबोल्ने आज आशु खसेको देख्दा को दुखि नहोला ! मैले ४ दिन अगाडि

Binda–बिन्दा पाण्डे (@pandeybinda) 's Twitter Profile Photo

नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको उदाहरण- अष्टलक्ष्मी शाक्यको प्रस्तावमा मेरो उम्मेदवारी !

नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको उदाहरण- अष्टलक्ष्मी शाक्यको प्रस्तावमा मेरो उम्मेदवारी !
शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

KU को दिक्षान्तमा गरेको भाषण झलझली याद आयो। आर्को नबिना लामा भन्ने कोही माईकालाल छ भन्थी अचेल के गर्दै छिन होला।

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

बाकिस्तान छोडन पर्यो रे के सबैका कामरेड बा: ले अल्ला हू भनेर सब लाइ आतंकित गरेछन कि के हो?🤪

बाकिस्तान छोडन पर्यो रे के सबैका कामरेड बा: ले अल्ला हू भनेर सब लाइ आतंकित गरेछन कि के हो?🤪
Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

एकपटक आस्तिक र नास्तिकको विवाद भएछ। उनीहरूमध्ये एकले "लु बहस गरौँ" भनेछ। अर्कोले नि "लु हुन्छ" भनेछ। त्यसपछि उनीहरू बहस गर्न थालेका रे। गर्दागर्दै आस्तिक नास्तिक भयो रे, नास्तिक आस्तिक। द्वन्द्व जस्ताको तस्तै। अहिले पनि उनीहरू बहसमै छन् रे।

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

इले-भोटिङ मेसिनबाट भोट हाल्नै १ घन्टा लगाएर, यो जाडोमा भृकुटीमण्डपको ठिङ्ग्रीमा रातभरि बुटुङटुङ काप्दै लाइन बस्ने प्रविधि–लठ्ठकहरूले नयाँ नेतृत्व चुन्ने रे। यो बिजोग गर्नु भन्दा भएभरका माला त्यही चङ्खे बुढालाई लगाइदिएर सुत्न गए हुन्छ। 😀😅

बाबाजी (@baabajee) 's Twitter Profile Photo

एकजना मान्छेले मतदान गर्दा डेढ घण्टा लाग्ने पनि इ-भोटिङ मेसिन हुन्छ? त्यो त 'यीईईईईईई !!!! भोटिङ मसिन' भो !

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

एमालेहरू साह्रै राम्रा मान्छे हुन्। राम्रा मान्छेहरूले सही निर्णय एकै मिनेटमा गर्छन्। गलत निर्णय गर्नुपरेमा धेरै समय लगाउछन् । सोच्छन्। अन्कनाउछन्। अन्ततः चिप्लिन्छन्। भोट हाल्नै १–१ घन्टा लगाए रे भन्ने सुन्दा हिजै शंका लागेको थियो। 😀

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

एमालेको त्यत्रो महाधिवेशन चाँहि त्यही एकथान विष्णु रिमाललाई हराउन आयोजना गरेको जस्तो छ पुरै मतो मिलाएर 😂😂