युवराज पौडेल (@pyubraj66) 's Twitter Profile
युवराज पौडेल

@pyubraj66

student (pharmaceutical science) at Pokhara University.
#syangjali

ID: 4377822673

calendar_today27-11-2015 13:15:28

606 Tweet

1,1K Followers

1,1K Following

युवराज पौडेल (@pyubraj66) 's Twitter Profile Photo

कसैलाई ठेस लाग्छ भनेर बाटो मा भएका सबै ढुङ्गा पन्छाउन खोज्नु अाफ्नै मुर्खता रहेछ दुनियाँ त आआफ्नो बाटो हेरेर हिड्ने चलन रैछ ।

pradeep (@pra_deep05) 's Twitter Profile Photo

च्यात्तिएको किताबको गाता र दु:ख पर्दा पर पर भाग्ने नाता वास्तवमा यि दुबैको कुनै काम छैन ।।

🤣🥰Guffadi_queen🥰🤣 (@subedianjana11) 's Twitter Profile Photo

तागत अाफ्नाे शब्दमा लगाउनुहाेस् अावाजमा हाेइन किनकि मानिस बर्षात मन पराउछन्,बाढि हाेइन😋😋

युवराज पौडेल (@pyubraj66) 's Twitter Profile Photo

छिमेकी अंकलहरु कुन खाडीमा छन यता छिमेकी अान्टिहरु "म त नाच्दिन केरे मेरो प्यारो मायाले नहेरी " भन्नी गीतमा दोहोर्याइ तेहेर्याइ उफ्रदै छन। 😂😂😂

जयप्रकाश (@jayaprakashjee) 's Twitter Profile Photo

मोदी आउँदा बिदा, मुखर्जी आउँदा बिदा के बिग्रन्थ्यो एकदिन राष्ट्र निर्माता सम्झिँदा ? #पृथ्वीजयन्ती

मोदी आउँदा बिदा, मुखर्जी आउँदा बिदा
के बिग्रन्थ्यो एकदिन राष्ट्र निर्माता सम्झिँदा ?
#पृथ्वीजयन्ती
पराजित (@bjtripathi) 's Twitter Profile Photo

जिन्दगी र बाँसको सम्बन्ध पनि बढो घनिष्ट छ, बासँको कोर्कोबाट सुरुभएको जिन्दगी बाँसकै काटमा सुतेपछि सकिने रहेछ!!

पराजित (@bjtripathi) 's Twitter Profile Photo

पृथ्वीनारायण जस्तै एउटा व्यक्तिको खाँचो छ मेरो जिन्दगीमा, जस्ले टुक्राटुक्रा परेको यो मुटुलाई एकता गरेर आफ्नो राज चलाहोस्😉😉 #एकतादिवस

रामु.... (@ramkumarmagar8) 's Twitter Profile Photo

खुट्टा तान्ने मान्छे भए भनेर पिर नगर्नुहोस् किनकि खुट्टा तान्ने मान्छे भएनन भने जिन्दगीमा दौडिन सकिदैन

राज आचार्य (@himtelra) 's Twitter Profile Photo

#मुक्तक(रि पोस्ट) चुरोटको धुंवासरी सल्किदैछ जीवन थोपा बनी कर्कलामा टल्किदैछ जिवन घैला-भित्र सुखरुपी पानी आधा हुदा पाइलै पिच्छे ढलपल ढल्किदैछ जिवन शुभपल😍😍🙏🙏 ‌

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

कोहि शहर पसेर लुट्छन् कोहि गाउँमै बसेर लुट्छन्! राजनैतिक कुर्सीमा रहेकाले, आफ्नै घुँडा धसेर लुट्छन्!! 😶🙏😶

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

कुकुर तिहारमा कुकुरको पुजा तेसै गरिन्न । सनातन धर्मले जनावरलाई पूजा गर्ने र स्वयं मान्छेलाई झुक्ने अनि सिक्ने पाठ पढाउँथ्यो । सायद यस्तै कारणले होला……… x.com/kazimozatak/st…

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तिमीलाई खुसी दिन्छ त्यहि कामले तिमीलाई सफल पनि बनाउने छ । #सुभसन्ध्या 🍬💞🏵️💐

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

"ऐना" मा तस्बिर देखिन्छ तक्दिर हैन "आमा" को आँखामा भगवान् देखिन्छ मन्दिर हैन❤️ #GoodMorning❤️

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

मन मुटुमा अागाे सल्काएर फेरि शब्दको पासोमा अल्झाएर फेरि नुन, चुक नछर्क भो अब त खत बसेको घाउ बल्झाएर फेरि

पराजित (@bjtripathi) 's Twitter Profile Photo

हो म गलेको‌ छु भित्रभित्रै जलेको छु, अठोट जिन्दगीको हार्दिन भन्ने परीस्थितीले आफैसँग हार मानेको छु!!

पराजित (@bjtripathi) 's Twitter Profile Photo

समर्पण त्यो होईन जहाँ मनपरेको व्यक्तिका आवश्यकता पुरा गरीन्छ, समर्पण त त्यो हो जहाँ मनपरेको व्यक्तीको खुसीका निम्ती आफु टाढा भईन्छ!!