राम सापकोटा (@rpsapkota1) 's Twitter Profile
राम सापकोटा

@rpsapkota1

अरुलाई रुवाएर हास्न नपरोस, गलत बिचार मनमा साँच्न नपरोस ! सहि बाटो हिँड्न सिकाईदेउ भगवान, कसैसामु सिर झुकाएर बाँच्न नपरोस !! 100% follow back

ID: 2514357990

calendar_today22-05-2014 03:40:09

18,18K Tweet

10,10K Takipçi

8,8K Takip Edilen

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

आफ्नो आफ्नो जिन्दगी आफ्नै आफ्नै नियत छ , समय समयमा सबैको भाउ बढ्ने घट्ने गर्छ । #सुभ_प्रभात😍🏵️ #सुभ_दिन🌹💐

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

हरेक त्यो कुरा गलत पनि हुदैन जुन तपाईँलाई मन पर्दैन #शुभबिहानी ❤️😁♥️

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

समयसँगै सबै कुरा बद्लिदो रहेछ,कहिले सम्बन्ध,कहिले साथी, कहिले आफन्त त कहिले आफ्नो मन ।। #शुभरात्री 😊♥️🌙

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

जाया ना कर अपने अल्फाज़ हर किसी के लिए,,,,,,✍️ चुप रह कर देख तुझे समझता कौन है,,,,,,✍️

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

हरेक ब्यक्तीको चरित्र उस्को बोलीमा लूकेको हुन्छ... यदी कुनै ब्यक्तीलाई चिन्नु छ भने उस्लाई बोल्न दिनुहोस! #शुभ्_बिहानि☕️☕️🙏🙏

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

गरेको व्यवहार र देखेको क्रियाकलाप बाट नै संस्कारको जन्म हुने हो । #शुभ__प्रभात🤼☘️☕️🌹🙏

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

🌷 सबैमा नमस्कार शुभ बिहानि 🌷 🌷🙏 शुभ मंगलबार जय श्रि गणेश नमाे 🌷🙏 🌷🙏 #ॐ गणेशाय नमाे नम:🌷🙏 श्रि गणेश काे कृपाले सबैको दिन शुभ रहाेस 🌺🙏🌺🙏🌺

🌷 सबैमा नमस्कार शुभ बिहानि 🌷
🌷🙏 शुभ मंगलबार जय श्रि गणेश नमाे 🌷🙏
🌷🙏 #ॐ गणेशाय नमाे नम:🌷🙏
   श्रि गणेश काे कृपाले सबैको दिन शुभ रहाेस 
                    🌺🙏🌺🙏🌺
राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

"हुनु पर्ने चन्द्रमा दाहिना हो" ताराहरु जति चम्केपनि अनि डाहाले टुटेर झरेपनि चन्द्रमालाई कुनै फरक पर्दैन! #शुभ_दिन🙏

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

सबैभन्दा खतरनाक चिज हो भाबना😊 जस्मा धेरै बग्छन अनि थोरै तैरिन्छन्❤️ #सुभ_प्रभात😍💐

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

तिमी चोरहरुको पो समीकरण फेरिन्छ । जनताको के फेरिन्छ र ?

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

शुभकामना खुब दिएँ मन छाई नववर्षले जय गरोस् सबलाई 💐🙏

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

गृहमन्त्री बाबुलाई धेरै नअत्तालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु । राजनीति ख्याल ठट्टा होइन, देश चलाउने ख्याल ठट्टा होइन । यस कुरालाई बुझेर चल्न म सुझाव दिन चाहन्छु ।😂