O Positive Arjun (@arjunpositive) 's Twitter Profile
O Positive Arjun

@arjunpositive

ईतिहास रच्नेलाइ मैदान जहाँ भए पनि फरक पर्दैन👏

ID: 1262992376198426624

calendar_today20-05-2020 06:24:07

3,3K Tweet

4,4K Followers

3,3K Following

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

सानो हुदा लाग्थ्यो पहाड चढ्यो भने आकाश भेटिन्छ सपना आकाश छुने मात्र थियो अहिले खुसी उहीँ आकाश बन्यो अनि सपना निकै अग्लो पहाड जस्तो दुबै भेट्नु निकै असम्भव!!

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

सम्बन्ध अनि बिश्वास कुनै मेसिन का पाटपुर्जा होइनन जो एकपल्ट टुटे पछि फेरि पुननिर्माण गरेर प्रयोग गर्न सकिने त्यसैले प्रयोग गर्दा बिचार पुराउ जो नटुओस कहिलेपनि !❤️

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

असफलता पश्चात पनि अर्को सपना देख्ने साहसलाई जिन्दगी भनिन्छ💕💕 #सुभसन्ध्या💕💕

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

बिहानिको चम्किलो सुर्यको किरणलाइ हेर्नुस र अघिल्लो दिनको कालो रात पनि सम्झनुस, धारणा बनाउनुस प्रकृतिमा पनि सुखदुःख चलिरहने रहेछ, निचोड निकाल्नुहोस, हाम्रो जीवन पनि अहिले दुखमा अल्झेको छ भने पनि चाडै सुख र खुसियाली छाउनेछ।❤️

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

सपना भन्दा यथार्थ महङ्गो भैदीयो जिन्दगीमा त्येसैले हरेक रहरको पिंजडामा बन्दीत छ जिन्दगी।। 🙏🏻🍵🙏🏻🍵🙏🏻

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

K P Sharma Oliनमस्कार प्रधानमन्त्री ज्यु , ईपीएस भासा पास गरि कोरिया जाने पर्खाईमा बसेका हामी करिब 9/10 हजार युवाहरु कोरोना भाईरस र लकडाउनको कारणले आफ्नो गन्तव्य पुग्न सकेका छैनौँ प्रक्रिया पूरा भैसक्दा पनि! सम्बन्धित निकाय बाट पहल गरिदिनुपर्यो #JusticeForEpsPasser

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

हिरा र मोति भन्दा बहुमुल्य हुन्छ रहर र बाध्यता को बिच बाट झिकिएको खुशि 🌹🌹🌹🌹 #सुभबिहानि❤️

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

प्रेमि प्रेमिकाहरुको कुनै जात र धर्म हुदैन यिनीहरु नास्तिक हुन्छन। त्यसैले आस्तिक समाज यिनीहरुको दुश्मन बनि दिन्छन्।😔

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

Our respected PM sir, K P Sharma Oli S.korea has been stopping 12000 eps passers for past 14 months lacking of high level initiatives. We look forward to hold high level talks with korean gov.for resuming all services as soon as possible. #justiceforepspasser Thank you!

तिमी पछि मैले कुनै सपना देखिन, तिमी नै थियौ मेरा हजारौ सपनाहरुको पुर्णबिराम। #तिमि❤️❤️

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

एक्लोपन ले भन्छ प्रेम गर कसैको साथ मिल्छ जिम्मेवारी ले भन्छ भो रहन दे धेरै समय बर्बाद हुन्छ 😊🙏☕️😍 #GoodMorning.

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

खुकुरी रम खाएर आफ्नाे मात्र ज्यान तताउने पैसाले एउटा हिटर लैजाउ घरमा।। आमाका हात पनि कठ्याङ्ग्रिएका हाेलान् चिसो पानी खेलाउँदा।❤️❤️

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

अहिलै दुनियालाई चिनाऊन नमिल्ने दुनियाकै सबैभंदा प्यारी मांछे हौ तिमि❤️❤️ #goodmorning

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

मेरो आमाको लागि म संसारको सबैभन्दा सुन्दर छोरा हुँ। मेरो दिदीको लागि म संसारको सबैभन्दा असल भाइ हुँ। मेरा साथीभाइका लागि म संसारको सबैभन्दा बफादार साथी हुँ। मेरो प्रेमीकाको लागि म संसारको सबैभन्दा सक्षम पुरुष हुँ। अत: तपाईलाई म नराम्रो लाग्नुले मेरो जीवनमा कुनै भुमिका खेल्दैन ।

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

तिमी फर्किएर आउने कष्ट नगर्नु, एउटै प्रेम दोहोर्याएर गर्ने चलन छैन मेरो ।💔

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

नेपालमा हुदा लाग्थ्यो कोरिया जांछु,धेरै पैसा कमाउछु अनि खुसी हूंछु🤗 पैसा होला तर खुसी त नेपालमै छुटेछ क्यारे😌

O Positive Arjun (@arjunpositive) 's Twitter Profile Photo

तिमि झुपडी को रानि बन्ने आट बोकेर आउ, म महलको रानि बनाउने कोशिश गर्नेछु 😊🥰🤦🏼