🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile
🇳🇵फिरन्ते🇳🇵

@pstmpdl1999

coming soon...

ID: 1209850244948582401

calendar_today25-12-2019 14:56:27

544 Tweet

431 Followers

488 Following

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

केही चिजहरुले दिललाई आनन्द दिन्छन्, तिम्रो हसिलो मुहार मेरो पहिलो रोजाइमा आउँछ। #आमा

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

खुसी भएर भेट हुनु र भेट भएर खुसी हुन मा आकास पातलको फरक छ 😊 खुसी भएर भेट सबै सङ्ग हुन्छ तर भेट भएर खुसी भने आफ्नो मान्छे सङ्ग मात्र हुन्छ ❤️ #शुभरात्री

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

सकिएन २/४ दिन टुइटरमा आउन समय नै थिएन मोबाईल तिर धाउन थियो यसमा केही लुकेको कथा भन्न सक्तिन लामो छ यसको ब्यथा #दुखित_मन

Comedy Squad - Nep (@nepsquad) 's Twitter Profile Photo

Our New video is premiering today at 7:00 PM, Please watch and respond! CHANNEL LINK: youtube.com/channel/UCdEY3… #quarantine time stay home and stay Safe ❤️ Trailer👇️

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

समयले समस्या ल्याउन मात्र होइन समाधान गर्न पनि सिकाएर जान्छ। #शुभरात्री

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

हिजोसम्म लड्नु भयो भने आज बाट उठ्न सिक्नुस। #शुभबिहानी

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

चोटहरु त सानै देखि खाने गरेको छु... फरक यति हो कि पहिले बाहिर दुख्थियो... सबैले देख्थे... अहिले भित्र दुख्छ ... आफू बाहेक कसैले देख्दैन .... #Dear_you®

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

हिजो अधुरा रहेका सपनालाई पूरा गर्न निरन्तर अगाडि बढिरहनु । #शुभप्रभात

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

आँसु बग्न देउ किनकी आँसु सङ्ग तिम्रो दुख पनि मिसिएर बग्ने गर्दछ । #शुभरात्रि

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

मलाइ कुनै घतलाग्दो घटना सुन्न मन छैन केवल त्यस घटनाको पात्र भएर सुनाउन मन छ । #शुभरात्री

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

जिन्दगी भनेको आफैंले कोरेर बनाउने तस्बिर रहेछ मिहिनेत गरे चित्र अल्छी गरे बिचित्र #शुभ_प्रभात

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

आजको दिनको के गरु खै कुरा थाती रहेको कामलाई गर्नेछु भोलि पुरा #शुभरात्रि

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

Good morning from jhapa. अर्जुनधारा जलेश्वर धामले सबैको रक्षा गरुन

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ । #शुभरात्री

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

होटलवालाहरु VALENTINES OFFER भन्दै 50% DISCOUNT दिदैछन कोही सम्झाउ राडाबानहरुलाई समस्या पैसाको होईन भनेर 😡😡😡 #copy

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

जीवन चलाउन सकियो भने त्यो यात्रा हो अन्यथा जीवन जात्रा हो। #शुभरात्री

🇳🇵फिरन्ते🇳🇵 (@pstmpdl1999) 's Twitter Profile Photo

past is a "waste paper" present is a "newspaper" future is a "question paper" So read and wtite carefully.. other wise Life will be " tissue paper"..