अपवाद (@apabad_s) 's Twitter Profile
अपवाद

@apabad_s

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने ।

ID: 3304985546

linkhttps://twitter.com/search?q=from%3AApabad_S%20-filter%3Areplies&s=09 calendar_today03-08-2015 09:11:53

25,25K Tweet

18,18K Takipçi

16,16K Takip Edilen

Bikalpa Adhikari (@adh_bi) 's Twitter Profile Photo

धर्म निरपेक्षवादि साथिहरु कोहि छन भने डलरमणिकोमा पुर्याईदिनु। हिन्दुको सधै विरोध ईशाई र मुसलमानको सधै समर्थन ? अत्ति भएन? कुन लेखक, कुन पत्रकार, कुन सम्पादक, कुन मिडियाले के के गरेको छ सबै हिसाब हामीसंग छ। होसियार ! सधै डलर नआउला नै !

धर्म निरपेक्षवादि साथिहरु कोहि छन भने डलरमणिकोमा पुर्याईदिनु।

हिन्दुको सधै विरोध 
ईशाई र मुसलमानको सधै समर्थन ? 
अत्ति भएन?

कुन लेखक, कुन पत्रकार, कुन सम्पादक, कुन मिडियाले के के गरेको छ सबै हिसाब हामीसंग छ। 

होसियार ! सधै डलर नआउला नै !
अराष्ट्रिय तत्त्व® I know I don't know #जदाै (@shekharnaughty) 's Twitter Profile Photo

कथित सिकुलररिस्ट मु.जि.हरू. बिद्यालय मा सरस्वतीकाे मन्दिर राख्नु हुँदैन, नमाज पढ्न हुन्छ! साला महिलाभएर "मस्जिद"मा नमाज किन पढ्दैनन् त्याे पनि लेख्न हाे !

कथित सिकुलररिस्ट मु.जि.हरू. बिद्यालय मा सरस्वतीकाे मन्दिर राख्नु हुँदैन, नमाज पढ्न हुन्छ! साला महिलाभएर "मस्जिद"मा नमाज किन पढ्दैनन् त्याे पनि लेख्न हाे !
Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

लौ अर्का भौमान पनि कुबेर बन्ने लाईनमा रछन 😛 lokaantar.com/story/252852/2…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

छानबिन बिना समाचार हटाउन र फौजदारी मुद्दा चलाउन सर्वोच्चले दिएको आदेशले पूर्ण प्रेस स्वतन्त्रताको हनन्.. sidhakura.com/news/hToIt6-20…

Chandra Bhandari (@chandra_1961) 's Twitter Profile Photo

न्याय सम्पादन समयमै नहुनु पनि अख्तियारको दुरूपयोग हो । नेपालका प्रतिष्ठित क्रिकेट खेलाडी सन्दिप लामिछानेको हकमा पनि सोही भएको हो कि ?

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

उकेराले प्राप्त गरेको जनकपुरमा संकलन गरिएको बालिगहरुको अस्थायी निस्साको दर्ता किताबमा ३९६९५९६८ नागरिकता नम्बरमा घासीराम माडवारीलाई अंगीकृत नागरिकता दिइएको उल्लेख छ। ukeraa.com/news/detail/14…

अपवाद (@apabad_s) 's Twitter Profile Photo

यो तिमिहरुको नलाइकी पनको पराकाष्ठा हो यसमा कुनै दुइमत छैन ! CAN Biraj Bhakta Shrestha ☭ Comrade Prachanda

Andrew Leonard (@cricketbadge) 's Twitter Profile Photo

The stories of the journeys people took to be there and the pride they had in being in Texas for the historic return to a #T20WorldCup It felt like a rite of passage for the Nepali diaspora. Just astonishing the scale of emotions and support. A very special day indeed 🇳🇵🙏❤️

The stories of the journeys people took to be there and the pride they had in being in Texas for the historic return to a #T20WorldCup

It felt like a rite of passage for the Nepali diaspora. Just astonishing the scale of emotions and support.

A very special day indeed 🇳🇵🙏❤️
Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

उता यस्तो छ यता धमाधम चामलका बोराभित्र पनि बाईबल बाँडेको समाचार पढेको थिए कुनै समय ! भिडियो: साभार

Mumbai Indians (@mipaltan) 's Twitter Profile Photo

So close. Almost there. You made your fans proud and entertained them. Well fought, CAN 🇳🇵 #MumbaiMeriJaan #MumbaiIndians #T20WorldCup

So close. Almost there. You made your fans proud and entertained them. Well fought, <a href="/CricketNep/">CAN</a> 🇳🇵

#MumbaiMeriJaan #MumbaiIndians #T20WorldCup
Andrew Leonard (@cricketbadge) 's Twitter Profile Photo

Amazing to hear the great Ian Bishop talk so evocatively about how Nepal's fans and their team's performances are one of his favourite memories, and in the very best moments of this #T20WorldCup Thank you Ian Raphael Bishop - beautifully said 🇳🇵🙏❤️

Bhim 0li (@bhim0li) 's Twitter Profile Photo

बंगलादेश मा हिन्दु हरुले हथियार उठाउन बाध्य भएछन ! जब मर्नु नै छ भने 10-20 जना लगेर मर्नु !

बंगलादेश मा हिन्दु हरुले हथियार उठाउन बाध्य भएछन ! जब मर्नु नै छ भने 10-20 जना लगेर मर्नु !
𝑺𝒂𝒏 𝒋𝒊𝒑 (@pijnas_ca10) 's Twitter Profile Photo

एउटा चौकिदारले पनि हाम्रो देशको विधार्थीलाई मजाले पिट्न पाउँछन् भन्दै आक्रोशित माननीय मनिष झा ।