🇳🇵गफाडि बाहुन🇳🇵 (@gafadibahun) 's Twitter Profile
🇳🇵गफाडि बाहुन🇳🇵

@gafadibahun

औषत बालक

ID: 4811434547

calendar_today15-01-2016 06:12:44

5,5K Tweet

5,5K Followers

3,3K Following

🇳🇵गफाडि बाहुन🇳🇵 (@gafadibahun) 's Twitter Profile Photo

डराएको मनले लगाएको पिरतिमा पीर मात्र बाँकी रहँदो रहेछ !!

🇳🇵गफाडि बाहुन🇳🇵 (@gafadibahun) 's Twitter Profile Photo

असार १५ को रोपाइँ जात्राले थकाएर आराम गरि रहेका बाउसेहरु।

एक्स को लोगो देखेर सेक्स सम्झिदाहुन यसो मुबेल हेर्नेले नि , बेजत बनाउँछ क्याहो 🤣

🇳🇵गफाडि बाहुन🇳🇵 (@gafadibahun) 's Twitter Profile Photo

भोला खाने पैसाले कोला खाको थ्यो भने ज्यान र दिमाग दुइटै बढ्ने थेछ 😪

🇳🇵गफाडि बाहुन🇳🇵 (@gafadibahun) 's Twitter Profile Photo

पल्ला गामतिर fathers day चलिराछ , यता त कुशे औँसी नै होला कि भनेर आको 😪

🇳🇵गफाडि बाहुन🇳🇵 (@gafadibahun) 's Twitter Profile Photo

म पनि यसपाल नरबहादुर टप हान्दिन्छु ,मेरो नि हाल्दिनु बोनसको पेजहरुमा 😂

🇳🇵गफाडि बाहुन🇳🇵 (@gafadibahun) 's Twitter Profile Photo

मार्क दाजु अम्बानिको बिहे मा पुलाउ खादैछन रे ! खाइसकेर हात चुठेर फेरि चलाईदिन्छन चिन्ता नलिम 🤣

🇳🇵गफाडि बाहुन🇳🇵 (@gafadibahun) 's Twitter Profile Photo

33th हैन 33rd हुन्छ भन्ने थाहा पाउथिस माकाचुत , देखिस् जमानामा पढेर हात्ती ठूलो भाको होर भनेको नतिजा 😂