प्रेमसागर🇳🇵💓🇳🇵
@premsagar_pdl
चाहनाहरु तछाड मछाड गर्दै अगाडी बढ्छन् रहरहरु चुलिदै पहाड बन्छन् कति पुरा हुन्छन कति पुरा नहुदै मर्छन् जीवन यस्तै छ,यो त चल्छ,चल्दै जान्छ फलो गर्नु फलो ब्याग100%
ID: 4822103619
17-01-2016 20:54:16
5,5K Tweet
3,3K Followers
3,3K Following
गिरिजा प्र. कोईराला राजाका पालामा पनि धेरै पटक प्रम हुनु भयो। दरबारमा गई एक पटक पनि दशैंको टिका थाप्नु भएन। प्रोटोकलमा उहाँको नाम हुन्थ्यो, राजदरबारको बिभागीय मंत्री पनि हुनुहुन्थ्यो। दरबारले न आई दिने? अवज्ञा गर्ने भनी कहिले भनेन। प्रम K P Sharma Oli कहाँ अल्झिनु भएको छ तपाई?
हत्यारा सरकार मुर्दावाद। हत्यारा लेखक मुर्दावाद Ramesh Lekhak हत्यारा ओली मुर्दावाद, K P Sharma Oli हत्यारा सिडियो मुर्दावाद। दलाल पत्रकार मुर्दावाद, कहा छ घुस पैठ? यो घुस पैठ हो उकेरा.कम फटाहा। दलाल झोलेहरू गलत न्यारेटिभ बनाउन बन्थ गर। हद भयो यो😡