प्रेम लामा (@premlam76353516) 's Twitter Profile
प्रेम लामा

@premlam76353516

जो मानिस सबैको बारेमा सोच्छ ।
उ हमेशा एक्लो हुने गर्छ।।

ID: 1041488223757774849

linkhttp://www.premlama.org calendar_today17-09-2018 00:45:17

138 Tweet

436 Followers

1,1K Following

NARAYAN (@shukadev1995) 's Twitter Profile Photo

बोल्न खोज्दा मैले गयौ,ओठ कमाएर मेरो हातमा बिहेको निमन्त्रणा थमाएर मेरो दिलमा टेन्टगाडि भोज गर बिहेको रमाउन पराई सँग नयाँ घरजम जमाएर सपनाको राजकुमार लाई ,पछि लगाउँदै जान्छ्यौ होला तिमी डोली चढि,रमाएर फलोस फुलोस तिम्रो जीवन शुभ कामना सधै हाँस्नु बाँच्नु अब उसैको हात समाएर

MARIYA GUNDI 🇳🇵🇩🇪 (@sm_atimsha) 's Twitter Profile Photo

माया त्यो हैन जहाँ हजारबार #l_love_you भनोस।। माया त्यो हो जस्ले देख्दा ओइ भनोस..र नदेख्दा छटपटिएर खोइ भनोस।।😍😍

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

"मृत्यु"ले "जिन्दगी"सङ्ग सोधेछ👇️ "किन सबै मानिसले तिमिलाई माया गर्छन् अनि मलाई घिणा"?? "जिन्दगी"ले जवाफ दिएछ👇️ किनभने म एउटा "सुन्दर झुट" हुँ! अनि तिमी "पिडादायी सत्य"!

ईन्जिनियर ठिटो (@na_spk) 's Twitter Profile Photo

मुक्तक ब्यार्थै त्यो कोमलो मन दुखाउँछ्यौ किन? रुदा रुदै अाफ्नो शरीर सुकाउँछ्यौ किन? तिम्रै थिए ,तिम्रै छु र तिम्रै रहनेछु सधैं भरि, माया गर्छु भन्दा' भन्दै नि मन डुलाउँछ्यौ किन?

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

न त जित छ न त हार छ जिन्दगीमा। तर पनीपिडा बारम्बार छ जिन्दगीमा। दुइखोली बिच मँझधारको जिवन यो। न त वार छ न त पार छ जिन्दगीमा। 🙏🏻🙏🏻शुभ पल🙏🏻🙏🏻

कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

प्राय आफ्नै हुन्छन चोट दिने पनी तेसैले होला जुन रुखको हागा काटेर बन्चरो को बिड बनाइन्छ तेही बन्चरो ले फेरी तेही रुख काटिने गर्छ !

अमृत (@aryal12amrit) 's Twitter Profile Photo

कुनै किताब जहाॅ शब्दहरूले भाबुक बनाऊन्थे सपनाहरूले चकित बनाऊन्थे हो त्यो किताब हो जिन्दगीको।

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

कहिले तिम्राे स्वभावले मार्छ कहिले तिम्राे प्रभावले मार्छ थाहा छैन कुन पल अन्तिम हुने हाे कहिले तिम्राे अभावले मार्छ ।

मेघ (@megnath75570028) 's Twitter Profile Photo

कोहि कोहि मान्छे यति प्यारो हुन्छन् कि online आएर उसले नबोलाए नि पर्खाइ भने उसैको हुन्छ ❤️❤️

सन्जु कार्की राजावादी (@4kklr08ik2quaal) 's Twitter Profile Photo

एक प्लेट मासुमा दिएको भोटको ऋण प्रतिब्यक्ति भर्खर ८७ हजार पुगेको छ । ५ बर्षमा एक प्लेटको कति पर्ला ??? हिसाब गर्नुस है म त जान्दिन 🤣

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

जब,जिन्दगीको किताब खोलेर हेरे अनि बल्ल महशुस भयो कि मैले अरुको खुशिको लागि आफैलाई मारीसकेकी रहिछु 😢💔😭

ठकुरी मिरा (@thakurimira) 's Twitter Profile Photo

जिन्दगीमा सबै चिज सग खुसी हुनु पर्दो रहेछ कीन की खुसी त मन मा अाप्से आफ अायो भने जिन्दगी जिउनुको मज्जा नै अर्कै हुदो रहेछ सायद मैले जिन्दगी को परिभाषा खुसी अनि सफलता अरु सगै खोजे भने म सधै दुखि हुन्छु कहिले खुसि हुन सक्दिन आज थाहा पाए मान्छे भन्ने जात यति स्वर्थी हुदो रछ !!

🇳🇵santosh ~ majhi🇳🇵 (@santosh89387766) 's Twitter Profile Photo

मन देखेर प्रेम गर्नु धन देखेर होईन गुन देखेर प्रेम गर्नु रुप देखेर होईन दिउसो सपना देख्नु राती होईन एक जना संग प्रेम गर्नु but दश जना संग होईन 😍😂😂

🇳🇵santosh ~ majhi🇳🇵 (@santosh89387766) 's Twitter Profile Photo

समयले सिखाउदो रछ मान्छेहरुको "साथ" र "औकात" कस्ले कति दिन्छ कस्ले कति देखाउछ,भनेर 😊😊😍😎😎

अमृत (@aryal12amrit) 's Twitter Profile Photo

केही खुशीहरू पनि तिमीसगॅ जोडिन सक्छन त केही दुखहरू पनि तिमीसगॅ जोडिन सक्छन्।

अमृत (@aryal12amrit) 's Twitter Profile Photo

अभाबले जिन्दगी सिकाऊन्छ दबाबले मनलाई बलियो बनाऊन्छ आशुले आफैमा साथ जनाऊन्छ सुख होस या दुख।

Deelip kunwar (@egtospeak) 's Twitter Profile Photo

लब पर्ने आसमा के के चलाएन म सुरुमा mig-33 Nimbuzz fecebook instagram skyp viber whatsapp imo अनि आहिले आएर टुइटर,एत्रो गर्दानी लब पर्दैन त!मैले भुत्रो गरुँ।

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

कसैको गुन् गान गएर समय बर्बाद गरेर दुनियाका कुरा सुन्नु भन्दा आफ्नो मेलो मेसो तिर ध्यान दिएकै राम्रो।

🌺गीताञ्जली🌺 (@gitanjaliojha8) 's Twitter Profile Photo

कुनै पनि फलको अाश बिना सधै सबैको राम्रो गर्ने कोशीश गर्नु किनकी कसैले भनेका छन् कि जुन मानिसले फूल बेच्छ उसको हातमा बास्ना रही नै रहन्छ। शुभ बिहानी 💐