Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile
Premkanta Adhikari

@premkantaa92478

Puchharghare

ID: 1746435174169280512

calendar_today14-01-2024 07:34:44

4,4K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

अधैर्यहरुलाइ धैर्यताको बाँध फूटाएर छताछुल्ल बाहिर सम्प्रेषण गर्न साह्रै हतार हुनेरहेछ। बाँचिरहन सक्योभने धेरैकुरा ब्यहोर्न पाइन्छ। अनुभवहरु पस्किन मनलाग्दो रहेछ। अरुभन्दा पनि "पाप धुरीबाट कराउँछ" भन्थे बुढापाकाहरु त्यस्तो देख्न नपरेहुन्थ्यो भनेको बाध्य पार्नेभय। ॐ गं गणपतय नम: !

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

उत्ताउला कुरा गर्ने ठगीधन्दा अपराधजन्य ब्यबहार गर्ने कूनै योगदान पहिचान दिन नसकेको अकूत सम्पत्ति मालिक बन्न अबैध कारोबार गर्न नहिच्किपाउनेलाइ बिश्वास गर्ने जमात अझै सशक्त रहेछन। पतर्सिएको राजनीतिक बाताबरण संस्कार आचरण चरित्रहिन नेतृत्वको बागडोरले गर्दा नै भयको हो। ॐ सु-प्रभातम् !

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

आज जेष्ठ १५ गते नेपालको संविधान अनुसार गणतन्त्र दिवस ! आँफैमा कुन ब्यवस्था खराब हुन्छ र संचालक हरुको चलाइ मा निर्भर हुने हो नत्र संविधान पनि कागकै खोष्टो हो। हाम्रा गणतन्त्रवादी गणतन्त्राधिसहरु गणतन्त्रको रक्षा गर्ने भन्दै गणतन्त्र कै धज्जी उड़ाइदिनेवाला भय। ॐ शुभ गणतन्त्रम् !

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

उस्ले के गर्छ कस्ले के भन्छ भनेर जो कोहिको अनुहार आवरण हेरेर कसैको प्रभाव दवावका आधारमा नभई राजनीतिक सिद्धान्त दर्शन आदर्श निष्ठालाइ चिन्तन मनन अध्ययन बिमर्स आत्मसमिक्षा तुलनात्मक सुदूर भविष्यलाई सुरक्षित उदाहरणीय पथ लोकतान्त्रिक पद्धती प्रतिको प्रतिबद्धता हो। ॐ शुभ शुक्र पथम् !

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

अद्यावधिक कर्मचारीलाई तलब खुवाउन बढाउन नसक्ने मन्त्रिमण्डलले अह्राएको गराएको कार्यान्वयन गर्न के खाँचो ? मालदार कार्यालयमा त बिशेष आम्दानी होला नभयको नपाउनेले के खाने कसरी पाल्ने पढाउने जहान छोराछोरीलाई ? नोकरी गर्न आएका नोकरहरु लाइ जस्तो ब्यबहार अन्धो बहिरो असक्षम लाछी छेरुवा।

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

आउ नआउ जाउ जे सुकै गर खासै चासो चिन्ता नरहेको अवस्था रह्यो। कोही आउनु र जानुमा खासै मतलब किन राख्नु पर्यो र जनताहरुको दैनिक जीवनशैलीलाई महत्व नदिएपछि । सधैं यथावत यथास्थितीमा गुज्रनु परेपछि।आशा उत्सुकता त्यसै वैलाएर चाउरिएर झ्याउरिएर गयो। आँफूहरुलाइ भय भयो। ॐ शं शनिश्चराय नम: !

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

अन्तिम उपाय बिषय जत्रोसुके जे सुकै होस "बाख्रा ले देखेको तेर्सो तिमिलो" भनेजस्तो संसद अवरुद्ध। उपल्लै तहको राजिनामा माग नराखेर किन तल्लो तहमै अड़किएका ? माग्नै परेपछि माथिल्लै तहको माग्नुनि हिस्सा त्याहाँ पनि पुगेकै होला।आफ्नो मुहार पनि ऐनामा हेरे हुन्थ्यो नि त। ॐ असतोमा सदगमय: !

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

आफ्नो अस्तित्व शाख बिश्वास जोगाऔं है पार्टी अध्यक्ष हो ! नैतिकताको पाठ त कस्ले कस्लाई सिकाउने पढाउने र ! एउटाले सत्ता र शासन शक्तिको दुरुपयोग गर्यो भन्दैमा अर्कोले त नगरेपनि हुन्थ्यो।आरोप आक्षेप लागिसकेपछि राजिनामा आफ्नै आत्मानुभूति हो भविष्य निर्माणको संस्कार हो। ॐ नम: शिवाय !

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

उच्चस्तरीय छानबिन आयोग गठन आबस्यक छ गर्नुपर्छ तर अध्यागमन सम्बन्धि कानुन नियम अपर्याप्त छ अथवा कानुन नियमनै छैनन भने यथाशिघ्र अन्तराष्ट्रिय राष्ट्रिय मान्यता अनुसार बिज्ञहरुको राय सुझाव अनुसार बनाउनुपर्छ। अहिलेसम्म नबनाउनुको कारण त नियत प्रष्ट हुन्छ दुहुनु गाई। ॐ मंगलाय तनोहरी: !

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

आर्थिक बिपन्नता र रोजगारीको अभावले अत्तालिएका योग्य असल सक्षम युवाहरु दलालहरुको चंगुलमा फँसेको पत्तै नपाई बैदेसिक रोजगारीको लागि काहाँ काहाँ पुग्छन र ज्यान बाकस भित्र फर्कनुपर्छ। तर सरकार भने आफ्नो देशमा रोजगार सिर्जना गर्नुको सट्टा सस्तो लोकप्रियता खोजिरहन्छ। ॐ शुभ मुहूर्तम् !

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

आपस आपसमा शत्रुवत ब्यबहार किन हो सत्तापक्ष र प्रतिपक्ष संसद र सरकार जस्तो ? नागरिकहरुलाई सधैं आतङ्क र शोषण। राजनीति अलग पाटो हो। अवस्था ब्यबस्था लगानी ले हो कि मानविय प्रबिर्ति प्रकीर्ति स्वभावनै जन्मजात लिएर आएको हो ! सधैं आन्दोलन र अवरुद्ध नेपाली भाई भाई। ॐ बृहस्पत्याय शुभम् !

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

अब श्रृङखलाबद्ध रुपबाट निरन्तर अनवरत दर्ता हुँदै जाओस भ्रष्टाचार बिरुद्धका मुद्दाहरु अदालतमा। नेपाल को ईतिहासमै पहिलो पटक भनिएको छ। पदबाट बाहिरिने बित्तिकै त लगातार पालो आउनेनै छ अख्तियार ले कसैलाई काखा र पाखा लगाएन भने। प्रतिसोध त अबस्य हुनेनैछ घुमाइ फिराइ त। ॐ शुभ सुरुवातम् !

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

आफैं द्वैध चरित्र बोली बचन ब्यबहार देखाउने काम क्यै नगरे हुन्थ्यो। नैतिकताको सबालमा उस्तै उस्तै प्रकीर्तिका एजेन्डा ईस्युहरुमा त एउटै कुरा हुनुपर्ने हो तर राजनैतिक मुद्दा होस या अन्य कुरा धेरै बोलेर बटारेर चपाएर चिप्ल्याउन खोजेर जित्ने होडबाजी सधैं चलिरहन्छ। ॐ नेपाल जननी वन्दे!

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

अब त राजनीतिक अगुवाहरुको मलद्वारमा राँको लाग्नु पर्ने हो भ्रष्टाचारी तस्कर गिरोह अराष्ट्रिय तत्व बिदेशी दलाल धर्मबेचुवा माफिया फटाहा झोले सबैको। राँको नै बलेपछि भत्भति पोल्ने त भै'हाल्यो। छटपटाहट चर्कंदो उर्लंदो छ सत्तासीनहरुलाइ होस या सत्ताबिमुखहरु सबै कुकृत्यबाट। ॐ शुभ किरणम् !

अक्ष्यम 💛 (@lifesm06) 's Twitter Profile Photo

ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं। भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्।। 🪷

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

अभिभावकत्व बहन गर्न नचाहने नरुचाउने नसक्ने देश र नागरिकहरुको लागि तर आफ्नो झुण्ड र पार्टी को लागिभने झोले हुन गौरवान्वित हुने मान्छेले देश हाँक्न नेतृत्व दिन सक्दैन। जो त्यस्तो छ उही छ पटक पटक आसिन त्यो उच्चस्थानमा। उही भयदेखी गर्न पाउँछन सब ढुकुटीमा दाइँ। ॐ शिवोहऽम् शिबोहऽम् !

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

कम्निस्ट कांग्रेसको एजेण्डा एउटै हो। जनतालाई गरीब बनाउँने, देशको सम्पति नेता कार्यकर्ताको कब्जामा राख्ने अनि लुटिरहने चुनावमा जनता किनेर बारम्बार नेता मन्त्री बन्ने। थुक्क गणतन्त्र ..! 😡😡😡

Premkanta Adhikari (@premkantaa92478) 's Twitter Profile Photo

उही हो समाचार जति र जहिले जुनसुकै प्रसारण च्यानलबाट सुनेपनि एउटै अड़ान छ राजिनामा र अवरुद्ध। अन्तर्वाता पनि त्यही हो प्रसंग सबै एउटै जिम्मेवारी कर्तव्य समस्याको समाधान कस्ले? आन्तरिक हो कि अन्तर्राष्ट्रिय ? यहि हो सधैं क्षमता हुतिखुति देश हाँक्नेहरुको रमिता? ॐ भवतु सब्ब मंगलम् !