अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile
अर्जेल जेठा 🇳🇵

@isitakoram

अरुको साङ्लोमा बाँधियर कामगर्नु भन्दा नाङ्लोमा पसल थाप्नु बेस ।

ID: 1715164999

calendar_today31-08-2013 09:05:45

48,48K Tweet

9,9K Followers

2,2K Following

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

गगन थापाको हस्ताक्षर बोकेर चुनाव लडेका नेताहरूले कम्तीमा आफ्नो इज्जत जोगाउनकै लागि भए पनि देउवा पक्षको भेलामा अलि टाढै बसेको भए राम्रो देखिन्थ्यो कि जस्तो लाग्छ ! तर के गर्नु नेपालको राजनीतिमा लाज सरम इमान इज्जत भन्ने कुराको डर प्राय कोहि पनि नेताहरुमा देखिन्न ।

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

ॐ नमो हनुमते रुद्र अवताराय सर्वशत्रु संघाराणाय सर्वरोग हराय सर्ववशीकरणाय रामदूताय स्वाहा 🙏 हनुमान जयन्तिको शुभकामना 🙏

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

४८ सालदेखिका ठग भ्रष्टाचारी दुराचारी हत्यारा बलात्कारी र बिचौलियाहरूलाई यदि सरकारले साँच्चै एक एक छानबिन गरी कारबाही गर्ने हो भने अहिलेका जेल र हिरासतले धान्न सक्दैन होला सरकार ? अब विशाल खुल्ला जेलको समेत व्यवस्था गर्न तयार हुनुपर्छ !

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

कर्म राम्रो या नराम्रो तपाईंले जस्तो गर्नुहुन्छ त्यही नै तपाईंको हकदार हुनेछ । शुभ प्रभात 🙏

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

ॐ नमो हनुमते रुद्र अवताराय सर्वशत्रु संघाराणाय सर्वरोग हराय सर्ववशीकरणाय रामदूताय स्वाहा 🙏

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

बक्रतुण्ड महाकाय सूर्यकाेटी समप्रभ । निर्बिघ्नं कुरुमेे देव सर्वकार्य सुसर्वदा ।। ॐ श्री गणेशाय नम: 🙏 नमस्कार 🙏 शुभ प्रभात ☕️☕️ शुभ दिनको कामना 🏵️🌹🌺🌼

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

नयाँ बर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏 ताके हाके चिताएका सबै काम कुरा सफल हुन साथै यो नयाँ साल सधैं स्वस्थ मस्त ब्यस्त रहनुस कामना 🙏

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

सडक निर्माणकार्य पहिले भौतिक पुर्बधार मन्त्रालयले बाहेक अरु मन्त्रालयले खासै चासो राख्दैन थिए अहिले नयाँ सरकार आए पछि भौतिकले भन्दा गृहमन्त्रालयले धेरै चासो देखाई रहेको छ अब त निर्माण कार्यहरु तिब्र गतिमा अगाडि बढ्छ कि ?

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

नमस्कार 🙏 शुभ प्रभात ☕️☕️ शुभ दिनको कामना 🌼🌸🌻 #Jhapa5 #Balen ko aria Bata hai

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

“अहिले त म माननीय हुँ, तपाईंजस्तो हेडमास्टर त मैले देशभरिका कति चलाएको छु कति ।” ब्यबहारिकता सरलता विनय शिलता क्षमाशिलता केहि नभएका अमाननिय ओखल ढुँङ्गे सांसद विश्वराज पोखरेलको कुण्ठा र अहङ्कारको पराकाष्ठा खपिनसक्नु देखिन्छ ।

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥ हरहर महादेव 🙏🙏

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

श्री गणेशाय नम: 🙏 वक्रतुंड महाकाय, सूर्य कोटि समप्रभ निर्विघ्नम कुरू मे देव, सर्वकार्येषु सर्वदा !! 🙏🙏

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

चिया प्रेमीहरु सम्पूर्णमा राष्ट्रिय चिया दिवसको अवसरमा शुभकामना ।

चिया प्रेमीहरु सम्पूर्णमा राष्ट्रिय चिया दिवसको अवसरमा शुभकामना ।
अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

समय सँग हार्न या जित्न भन्दा पनि समय संँग सिक्न सक्ने ब्यक्तिहरु नै यो धर्तीको सबैभन्दा बुद्धिमान र चलाख मानिसहरू हुन । 🌸🙏हरे कृष्ण🙏🌸

अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

जलेर खरानी भएका २४ वटा गाडीका नाममा ईन्धनको बील देखिनु राज्यका कर्मचारी तन्त्रले पाए भने कतिसम्म गर्छन भन्ने छर्लङ्ग हुन्छ यो देश हरिकङ्गाल हुनुमा पुराना नेतामात्र दोषि छैन्न् है ।