बाटो हराएको मान्छे म 😭
@pratapkoyurai7
सत्य कुनै चिज छैन केवल मृत्यु बाहेक 😭 त्यसैले मानवमा मानवीय गुणहुनु अत्यन्तै जरुरी छ जय नेपाल 🙏
ID: 1533826082234740736
06-06-2022 15:01:32
316 Tweet
891 Followers
3,3K Following
Parbati Bisunke बिहेमा दाइजो के दिएको हुन्छ र दिदी ?एउटा दराज,२तोला सुन,जन्तीलाई भोज,यति त तुरुन्तै फिर्ता गरिन्छ तर डिभोर्समा केटी पक्षले ५लाख देखि ५०लाखसम्म अंश लिन खोज्छन,अंश दियो ७दिनपछि अर्को बिहे गर्छन!पहिला बिहे गरेको केटो छोडेर अर्को बिहे गरेपछि त्यो अंश पनि फिर्ता हुनुपर्छ दिदी !