Parbati Bisunke (@pbisunke9) 's Twitter Profile
Parbati Bisunke

@pbisunke9

Former Member- Federal Parliament of Nepal

ID: 1561988456

calendar_today02-07-2013 02:16:44

156 Tweet

1,1K Takipçi

475 Takip Edilen

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

अब याे व्यवस्था पनि राजनीतिक दलमा हिजाे देखि माैजा जमाएका कै पाेल्टामा पर्ने संकेत मन्त्रीमण्डल गठनले प्रष्ट पार्याे #दलित 0 #दलित महिला 0 #कर्णाली 0

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

हाम्राे कर्णालीकाे व्यथा ..... रेलको बाटो पुग्दै छ रे तिमि बस्ने शहरैमा हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा ! #गायक सुरज पण्डित

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

नयाँ बानेश्वरमा एक कर्मठ युवाले गर्न खाेजेकाे देह त्यागले संकेत राम्राे देखिएन #हाेसियार लुटेराहरु हाे, दिन गन्ती तिम्रा पनि शुरु भए ।

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

कर्णालीमा महिला र दलितलाई मानव दर्जा दिईदैन किनकी सिमित समुदायले माैजा जमाएकाे प्रदेश हाे।

कर्णालीमा महिला र दलितलाई मानव दर्जा दिईदैन किनकी सिमित समुदायले माैजा जमाएकाे प्रदेश हाे।
Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

#रवी नेतृत्वकाे पार्टी दर्ता र उनलाई प्रतिनिधिसभा सदस्यकाे मनाेनयन दर्ता गर्दा आँखा चिम्म गर्ने आयुक्त को पद पनि जाने हाेला नि ?

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

१३ दिन १९ दिन २१ दिन ३२ दिन राज्य मन्त्री र फुल मन्त्रीका लागी अशुभ दिन भए ।

Babita Basnet (@babita_7) 's Twitter Profile Photo

अनि बुवाले मलाई रेडियो किनिदिनु भयो ... सयम भित्रको समय-४ Babita Basnet With Parbati Bishunkhe youtu.be/rmACfqMBOdU via YouTube Parbati Bisunke

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

श्रमकाे सबैले सम्मान गराैं, #वेराेजगारले पत्रकारीता र वकिल पेशा गर्छन भन्नू धेरै पढेर अहमता पाल्नु हाे ।

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

प्रेम राईलाई कति पटक सुनपानी हालेर चाैख्याउँने हाे पार्टीले, तत्कालीन सार्वजनिक लेखा समितिबाट पनि चाेख्याएकाे त हाे ! #नक्कली शरणार्थी #

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

नक्कली भुटानी शरणार्थी प्रकरणका महामहिमलाई कार्वाही नै हाेलाकी मिडियामा प्रचार मात्र हाेला !!

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

फरमानले प्रमाण नष्ट हाेईन, विधिकाे शासन स्थापित हाेस् #१६औं गणतन्त्र दिवसकाे शुभकामना !

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

२१ औं शताब्दिकी ताेसिमा कार्कीकाे प्रविधिमैत्री #रियल्सन सार्वजनिक ठाउँमा दलितले छाेएकाे पानी पिएँ । "बन्द गर तिम्रा नाटक"

२१ औं शताब्दिकी ताेसिमा कार्कीकाे प्रविधिमैत्री  #रियल्सन सार्वजनिक ठाउँमा दलितले छाेएकाे पानी पिएँ ।
     "बन्द गर तिम्रा नाटक"
Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

म जहिले साेच्छु जब कुनै ठुलाे तस्कर, माफिया,भ्रष्टाचारकाे विषय बाहिर आउँछ तब एकपछी अर्काे फण्डा किन बनाईन्छ हाेला ! #ठुलाका काण्ड लुकाउन?

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

पार्टी नयाँ भएर के गर्नु, साेच तानाशाह भएपछि, विधिसम्मत पार्टी चलाउँ भन्दा मुकुल जस्ताले कार्वाही भाेग्नु पर्याे ।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

नेपालको संस्थागत चरित्र र इमान्दारिता कतिसम्म निकम्मा छ भन्ने कुरा नेपाल प्रहरीका भूपु ए.आइ.जी. विश्वनाथ पोख्रेलको गैरजिम्मेवार र निकम्मा अभिव्यक्तिमा झल्किल्छ। आर्जु राणा घुसघोर नै हुन् तर उनलाई सात करोड घुस खुवाउन नसकेको कारणले उनी कथित सांसद भए। आर्जु राणालाई दुइ करोड मात्र

Parbati Bisunke (@pbisunke9) 's Twitter Profile Photo

कहिले र कसरी बन्छ देश ? जहाँ जातकै कारण मारिनु पर्छ । नेपालमा जात व्यवस्था संस्थागत हुनु यस्तै पाखण्डीपनकाे उपज हाे ।

कहिले र कसरी बन्छ देश ?
 जहाँ जातकै कारण मारिनु पर्छ ।
नेपालमा जात व्यवस्था संस्थागत हुनु यस्तै  पाखण्डीपनकाे उपज हाे ।