Binod Shahi Thakuri (@binodshahithak2) 's Twitter Profile
Binod Shahi Thakuri

@binodshahithak2

National youth council Member Government of Nepal, Central committee member at Nepal students union

ID: 1074130600070668288

linkhttps://www.facebook.com/RoyalBinod1998 calendar_today16-12-2018 02:34:26

3,3K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Binod Shahi Thakuri (@binodshahithak2) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को मुल नारा “दिगो विकास र सुनौलो भविश्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार” रहेको छ।

Binod Shahi Thakuri (@binodshahithak2) 's Twitter Profile Photo

शिक्षामा व्यापारीकरण बढेको भन्दै नेविसंघ नेता शाहीको आक्रोश breaknlinks.com/nepali/categor…

Chandra Bhandari (@chandra_1961) 's Twitter Profile Photo

सरकार ! राष्ट्रिय झण्डा र स्कूल ब्याग बोकेका नानीबावुलाई गोली ! योभन्दा दुःखद् के ? नानीबावुको रगत माथी कुर्ची रहन सक्दैन।नेपालीका शिर निहुरीएका छन ! कति मृत शरिरलाई अंकमाल गरेर रुन पर्ने हो ? हे भगवान ! - छानविनको लागि न्यायिक आयोग गठन गर! -दोषी लाई तुरून्त कारवाही गर !

Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

OMG , अझै कता गोलि चलेको छ? seriously injured GenZ युवालाई सिभिलमा ल्याई रहेको छ।सिधै छातिमा गोली हानेको छ। नमन छ डा साव र स्वास्थ्यकर्मीहरूलाई ! यो नरसंहार घटना घटाउने नेतृत्वलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ। लोकतन्त्रको आवरणमा नरसंहार गर्नेलाई काग्रेसले माफ गर्नु हुदैन

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

प्रिय जेनजी साथीहरु, आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

जो-जोलाई बदल्नु थियो, बदल्न नसकेकोमा, समयमै पर्याप्त हस्तक्षेप गर्न नसकेकोमा आत्मालोचित छौं ! नयाँ सोचका साथ नयाँ ढंगले हामी अघि आउनेछौं ! अहिलेको स्थितिमा यत्ति मात्र भन्नुछ- हरेक परिवर्तनले अग्रगमनका सुनिश्चित गर्नुपर्छ !

जो-जोलाई बदल्नु थियो, बदल्न नसकेकोमा, समयमै पर्याप्त हस्तक्षेप गर्न नसकेकोमा आत्मालोचित छौं !

नयाँ सोचका साथ नयाँ ढंगले हामी अघि आउनेछौं !
अहिलेको स्थितिमा यत्ति मात्र भन्नुछ- हरेक परिवर्तनले अग्रगमनका सुनिश्चित गर्नुपर्छ !
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

हाम्रो आपिल! संयम, संवाद र एकताले समाधान पहिल्याऔ। Gen-Z को भावना अनुसार संवैधानिक बाटोबाट निकास निकालौं।

हाम्रो आपिल!
संयम, संवाद र एकताले समाधान पहिल्याऔ।
Gen-Z को भावना अनुसार संवैधानिक बाटोबाट निकास निकालौं।
Binod Shahi Thakuri (@binodshahithak2) 's Twitter Profile Photo

आफ्नै परमाधिपति समेत रहेका राष्ट्रपति को शितलनिवास जलाउदा समेत रक्षा गर्न नसकेको नेपाली सेनाले के गर्छ जस्तो लाग्छ तपाईलाई? जान्ने मान्ने मान्छेले प्रतिक्रिया गर्नुहोला ।

Bhupendra Jung Shahi (@bhupendransu) 's Twitter Profile Photo

नेपाली काङ्ग्रेसको अडान १)सबै युवाको मागलाइ समेत समेटेर संबिधान भित्रै वाट नया सरकार गठन २) के के परिवर्तन गर्ने हो गर्दा हुन्छ तर संसद विघटन गर्न कदापि मिल्दैन, संसद विघटन गर्नु भनेको प्रतिगमनलाइ निमन्त्रणा दिनु गठन ३)भ्रष्टाचारी जोसुकै भएपनि छानबीन आयोग गठन गरेर कडा कार्बाहि।

Thaha Khabar (@thahakhabar) 's Twitter Profile Photo

नेपाली कांग्रेसका युवा नेताहरूले मङ्सिर मसान्तभित्र पार्टीको १५ औँ महाधिवेशन गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन्। thahakhabar.com/news/237048/

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ।