PR@MOD🇳🇵
@pramodranabhat2
वर्तमान सँग रमाउन सिकाैँ, भबिष्यमा खुशी स्वत मिल्ने छ।
ID: 4849242586
26-01-2016 10:21:49
3,3K Tweet
1,1K Takipçi
1,1K Takip Edilen
याे चाहिँ उसिबखत निर्वाचनको सम्मुखमा मटनकाजी दादाले पटका पड्काउन लगाएर सहानुभूति बटुले जस्ताे सुल्पेकाे टिरिक मात्रै हाे। 😡😡😡 देशमा प्रधानमन्त्री आफ्नै आमा छन्, गृह मन्त्रालयकाे साँचाे आफैंले सिफारिस गरेका व्यक्तिको हातमै छ त। Gagan Thapa Balen Shah onlinekhabar.com/2026/01/186036…
यस्तै पारा हाे भने कुन दिन चड्डी उतारेर झटाराे हान्छ झपेन्द्रले 😂😂😂 Balen Shah Rabi Lamichhane Rastriya Swatantra Party - RSP nepalpress.com/2026/02/10/692…
विभिन्न सहकारीमा गरिएको करार मलाई थाहा छैन् भन्ने अन्तर्राष्ट्रिय ठगले भाेली गएर कसले तयार पारेकाे करार पत्र हाे मलाई केही थाहा छैन् भन्याे भने के लाग्छ? 😂🤔😂 Rastriya Swatantra Party - RSP Rabi Lamichhane baahrakhari.com/detail/477906
अराजक हरुकाे जत्थाले जता डाेर्याउँछ अदालत पनि त्यही गाेरेटाे हिँड्नुपर्छ भन्ने केही छैन्। Rabi Lamichhane Rastriya Swatantra Party - RSP onlinekhabar.com/2026/02/186945…
हैट! राठपा हाे राठपा, अर्थकाे मामिलामा प्रश्नको कुनै सवालै छैन् 😂😂😂 Rastriya Swatantra Party - RSP Rabi Lamichhane Balen Shah Manish Jha