Metta (@prakasha898) 's Twitter Profile
Metta

@prakasha898

Tomorrow may not be better, but atleast it'll be different.

ID: 2587265970

calendar_today25-06-2014 10:32:47

14,14K Tweet

1,1K Followers

3,3K Following

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

'आन्दोलन रेडिटबाट, अन्तरिम सरकार डिस्कर्डबाट, चुनाव क्याम्पेन टिकटकबाट, झोले परिचालन फेसबुकबाट, शासन स्टाटसबाट गर्ने देशमा नेताको विचार च्याटजिपिटीबाट बन्नु ठीकै त हो नि। देश डिजिटल बनेछ बरू! ' - लेखक सुरेश बडाल

Gyanendra Khadka (@gyanenkhadka) 's Twitter Profile Photo

कर्ण शाक्यको रिसोर्ट सामान निकाल्ने समय नदिई डोजर चलाउन लगाएका बालेन्द्रको नजर आफ्नै मन्त्रीको बदमासीमा पर्ने कुरै भएन । लालपुर्जा र नक्सापास नभएको पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) को फार्म हाउस । यो फार्म हाउस पोखरा-१४ विजयपुर खोलाको किनारमा छ । तस्बिरहरू : विकासन्यूज #nepal

कर्ण शाक्यको रिसोर्ट सामान निकाल्ने समय नदिई डोजर चलाउन लगाएका बालेन्द्रको नजर आफ्नै मन्त्रीको बदमासीमा पर्ने कुरै भएन । 
लालपुर्जा र नक्सापास नभएको पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) को फार्म हाउस । यो फार्म हाउस पोखरा-१४ विजयपुर खोलाको किनारमा छ । तस्बिरहरू : विकासन्यूज #nepal
𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

येसैगरि ढाँटेर भोट मागेका थिए, सुकुम्बासीको उठिबास लगाउँदैनौं भन्दै ! राजनितीनै गर्ने हो भने एउटा मङ्सिरले जाडो जाँदैन !

येसैगरि ढाँटेर भोट मागेका थिए, सुकुम्बासीको उठिबास लगाउँदैनौं भन्दै ! राजनितीनै गर्ने हो भने एउटा मङ्सिरले जाडो जाँदैन !
Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

सेलिब्रेटी समाजले गरिबका बच्चाहरू रोएको सुन्दैन बरु यही रुवाइमा आधारित फिल्म बनाएर पैसा कमाइ दिन सक्छ।

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

छाति सुकुमबासी वस्तीमा तेर्स्याएको छ, गर्धन सर्वोच्चमा पुगेर थापेको छ। मानव शरिर हो कि सतिदेवीको अंग ? 🙃

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

धेरै भावुक नभाई सोच्नुस त- देउवा दम्पती ल्याउन असफल इन्टरपोल प्रयास भयो तर जीबी राई ल्याउन किन त्यो घण्टी बल लगाइएन?

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

इन्टरपोल मार्फत देउवा दम्पतिलाई नेपाल ल्याउन न्वारन देखिको बल लगाइरहेको सरकारले अहिलेसम्म जीबी राईको लोकेसन ट्रयाक गर्यो कि गरेन ? जन्ता जान्न चान्छन्😎

Baral Arune (@arunbaral1) 's Twitter Profile Photo

रवि दाइ, म तपाईलाई बुझाइदिन्छ् ! रास्वपा सभापति रवि लामिछानेले मनोज शर्मालाई प्रधानन्यायाधीशमा गरिएको सिफारिस कसरी असंवैधानिक भयो ? बुझिनँ मैले, बुझाइदेऊ कसैले ! भनेका छन । उहाँको सहयोगार्थ म बुझाइदिन्छु– कसरी यो सिफारिस असंवैधानिक र अनुचित छ ? jusnepal.com/2026/05/11/610…

रवि दाइ, म तपाईलाई बुझाइदिन्छ् !
रास्वपा सभापति रवि लामिछानेले मनोज शर्मालाई प्रधानन्यायाधीशमा गरिएको सिफारिस कसरी असंवैधानिक भयो ? बुझिनँ मैले, बुझाइदेऊ कसैले ! भनेका छन । उहाँको सहयोगार्थ म बुझाइदिन्छु– कसरी यो सिफारिस असंवैधानिक र अनुचित छ ?
jusnepal.com/2026/05/11/610…
Global Statistics (@globalstats11) 's Twitter Profile Photo

25 Best Nature Destinations in the World 🌿 1. 🇳🇵 Kathmandu, Nepal 2. 🇻🇳 Halong Bay, Vietnam 3. 🇪🇬 Hurghada, Egypt 4. 🇲🇺 Mauritius 5. 🇮🇩 Lombok, Indonesia 6. 🇺🇸 Kauai, Hawaii, United States 7. 🇹🇿 Zanzibar, Tanzania 8. 🇺🇸 Grand Canyon National Park, Arizona, United States 9. 🇬🇵

25 Best Nature Destinations in the World 🌿

1. 🇳🇵 Kathmandu, Nepal
2. 🇻🇳 Halong Bay, Vietnam
3. 🇪🇬 Hurghada, Egypt
4. 🇲🇺 Mauritius
5. 🇮🇩 Lombok, Indonesia
6. 🇺🇸 Kauai, Hawaii, United States
7. 🇹🇿 Zanzibar, Tanzania
8. 🇺🇸 Grand Canyon National Park, Arizona, United States
9. 🇬🇵
केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

कहिलेकाहीँ भगवानहरूले यस्तो बेहोरा देखाइदिन्छन् कि ठूलै भक्तहरूलाई समेत त्यसलाई उचित सावित गर्न बडो गाह्रो हुन्छ। 🤣

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

घमण्डको भाँडो नभरिदै फुट्छ कि क्या हो? न त शिष्टाचार, न त लोकतान्त्रिक व्यवहार, न त विनम्रता, न त उदारता —फगत आत्मरति र दम्भ। यसरी नै हो सुरुमा मान्छे ईश्वर बन्ने र बिस्तारै बिस्तारै पतन हुँदै जाने। मात्र दुःख यस मानेमा लागेको छ कि हाम्रा अनमोल पाँच वर्ष तमासा गरेर र तमासा हेरेर

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

Balen Shah तपाईं सम्माननीय प्रधानमन्त्री बालेन्द्र हो कि सस्तो लोकप्रियतामा रमाउने बालेन हो? यदि प्रधानमन्त्री बालेन्द्र हो भने, जनमतको अलिकति भए पनि सम्मान गर्न सिक्नुस्। सदन र राज्य व्यवस्था रौवाफले होइन, विधि, मर्यादाले चल्छ। आफ्नै नेतृत्वको सरकारले तयार पारेको नीति तथा

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

लोकतन्त्रले एउटा अौसत मान्छेलाई उचाईमा पुर्‍याउनेमात्र हैन मुद्दाबारे समझ शून्य नेतालाई चिच्याएकै भरमा शक्तिशाली बनाइदिन्छ! (इन्दिरा गान्धी , सन १९६३)

गौरव (@gpokhrel) 's Twitter Profile Photo

‘भौतिकमन्त्री लम्सालले निर्माण व्यवसायीलाई प्रहरी लगाए, सचिवले माफी मागे’ रे ! अझै टन्नै हेर्न-देख्न-भोग्न बाँकी नै छ ! ढुक्क हुनुस् म छु :))

Sagar (@2saaagar) 's Twitter Profile Photo

मनैनपर्दो मान्छेले दिएको चित्तबुझ्दो अभिव्यक्ति 🙏

उकेरा : मात्र तथ्य... (@ukeraanews) 's Twitter Profile Photo

अपहरणका अभियुक्त श्रममन्त्री रामजीको सचिवालय सदस्य, नियुक्तिमा श्रममन्त्रीकै हस्ताक्षर ukeraa.com/news/detail/17…

Baral Arune (@arunbaral1) 's Twitter Profile Photo

अरुलाई आचारसंहिता र विधि सिकाउने माननीय सांसद गणेश पराजुलीज्यूलाई संविधानको धारा १०५ सम्झाइदिनैपर्ने भयो । न्यायाधीशको आचरणबारे संसदमा बोल्न बञ्देज छ । महाअभियोग र संसदीय सुनुवाईमा मात्रै सांसदले बोल्न मिल्छ । jusnepal.com/2026/05/13/620…

अरुलाई आचारसंहिता र विधि सिकाउने माननीय सांसद गणेश पराजुलीज्यूलाई संविधानको धारा १०५ सम्झाइदिनैपर्ने भयो । न्यायाधीशको आचरणबारे संसदमा बोल्न बञ्देज छ । महाअभियोग र संसदीय सुनुवाईमा मात्रै सांसदले बोल्न मिल्छ ।
jusnepal.com/2026/05/13/620…