🇳🇵
@poudelliza01
🕉️ Hindu | ☸️ Buddhist
Er. Liza Poudel
ID: 1866453209285615616
10-12-2024 12:02:30
1,1K Tweet
8 Takipçi
80 Takip Edilen
सुकुम्बासी बस्तीमा हतियार देखाएर जनतामा त्रास सिर्जना गर्ने राष्ट्रिय वादी सेना लाई लिपुलेकतिर, सुरक्षा गर्न पठाउनु पर्यो , भर्खरै देखिएको सुकुम्बासी बस्तीमा सेना काे फुर्ति त धेरै देखियो , तर नेपालको भूमि जोगाउन त्यति नै दृढता र हिम्मत देखाउँछ कि देखाउँदैन? Balen Shah