Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile
Kabindra Koirala

@its_me_rootkit

Cyber Threat Hunter.

ID: 1997929664929742849

linkhttps://buymemomo.com/KabindraKoirala calendar_today08-12-2025 07:22:21

307 Tweet

147 Followers

77 Following

नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆) (@nepaldiary) 's Twitter Profile Photo

हातमा एप्पल वाच लगाउने,आईफोन बोक्ने ,१२ करोडभन्दा बढीको घर जग्गा भएको एउटा मन्त्रीले भन्यो, “बोर्डर पारी सस्तो छ भनेर पारी गएर दैनिक चाहिने सय/दुइ सयको सामान किन्छस् ?” “देश खोक्रो पार्छस ?”,“यो करमारा ठगलाई लगेर थून्दे”। यति भनेर आफु चैं “Subaru XV” चढेर हिड्यो। के पाईस

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

रामराज्य आउन लाको बेलामा यसरी गलत प्रचार गर्ने तपाइँ? रामराज्य शउन लाको बेलाँ अलेलि सहनुपर्छ के! अस्ति यो वर्ष खील निकाल्ने वर्ष भनेका थिए सठ दाइले। हेर्नुभएन? 🤭

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

अब केरा खेती गर्नुपर्‍यो। लास्टै फाइदा हुने रच। 🫣

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

काठमाडौंबाट पोखराको हवाइजहाज उड्न नसक्दा कैन्द्रे घर फर्किएको छ। धन्यवाद।

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

यत्रो तेलको भाउ घट्दा नि सबै मौन। घायल निगमको आँगनमा गएर आन्दोलन गर्ने हिम्मत चाहिँ नआउने रहेछ त घण्टे र गन्जीहरुलाई।

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

मनपर्ने मान्छेको पाद नि बास्ना आउँछ होइन घण्टे हो? यत्रो तेलको भाउ दक्षिण एसियाकै महङ्गो हुँदा नि कतै चुइँक्क आवाज सुनिँदैन त आफ्ना नेता विरुद्ध! पहिलाको सरकार हुँदा त तिम्रै नेता सदनमा स्याल जसरी कराउँथे त! 🤦

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

खुँदो र सातु खाइयो बिहानै! तपाइँले खानुभयो? अक्षय तृतीयाको शुभकामना।

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

कुलपतिमा प्रधानमन्त्री नै रहँदा ठिक हुने देख्छु। प्रधानमन्त्री बालेन्द्र साह प्रयोग हुँदैछन् ति व्यक्तिबाट। अब बन्ने कुलपति यति घटिया मान्छे आउँदैछन् नि! म बयान नै गर्न सक्दिन।

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

आजभन्दा १२ वर्ष पुरानो कुरालाई लिएर, त्योपनि एउटा र्‍यापमा बोलिएको कुरालाई लिएर साइबर ब्युरोमा मुद्धा हाल्नु भनेको डाहा बाहेक केही होइन है! म बालेन फ्यान होइन, तर यस्तो वाहियात काम नगरौँ न हुन्न? यहाँ छाडा नबोल्ने सज्जन कोही छ भने उसलाई बुद्ध घोषणा गरिदिँदा हुन्छ।

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

एउटा समय यस्तो थियो कि मसँग एक रुपैँया पनि हुन्नथियो। अहिलेपनि हुँदैन/छैन। 😂

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

If Anthropic releases the Claude Mythos, then humanity will be in danger. Somebody should step to stop the evolution of AI. World has already gotten the enough AI LLMs and tools. No more new models now, please! 😑

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

बैसाखमा बिहे गर्छु भनेर निर्णय भइसकेको थियो, तर बिहेको मण्डपमा धुप गाड्ने केराको भाउ बढेर बिहे नै रद्ध भो। 😩

Kabindra Koirala (@its_me_rootkit) 's Twitter Profile Photo

चोभारे दाजुबाट पाएको अत्यन्तै सुन्दर गिफ्ट। धेरै धेरै धन्यवाद दाजु। 😍

चोभारे दाजुबाट पाएको अत्यन्तै सुन्दर गिफ्ट। धेरै धेरै धन्यवाद दाजु। 😍