नाम में क्या रख्या हे 🌐POUDEL (@poudeljii) 's Twitter Profile
नाम में क्या रख्या हे 🌐POUDEL

@poudeljii

नितान्त ब्यक्तिगत -निजि ट्वीट्स। निजी बिचार तथा बिषयभेट जे आउछ तेहि ट्वीट। just 4viewsharing #RT & TWT are not for endorsement #99% RT for Right View।
Law Stud

ID: 125004284

calendar_today21-03-2010 10:17:16

15,15K Tweet

1,1K Followers

313 Following

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

तस्विरमा बन्दुक सहित देखिएका ब्यक्ती कृष्ण कुमार कार्की हुन र उनले फाल्गुन २१ मा हुन गैरहेको प्रतिनिधिसभाको चुनाबमा मोरङ-२ बाट चुनाबमा उम्मेद्बारी दिएका छन। उनी राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ।

तस्विरमा बन्दुक सहित देखिएका ब्यक्ती कृष्ण कुमार कार्की हुन र उनले फाल्गुन २१ मा हुन गैरहेको प्रतिनिधिसभाको चुनाबमा मोरङ-२ बाट चुनाबमा उम्मेद्बारी दिएका छन। उनी राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ।
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

देशले नालायकहरूको शासन भोग्यो, अब लफङ्गाहरूको शासन भोग्ने दुर्दिन आउँदैछ : घनश्याम भुसाल #NepalPress nepalpress.com/2026/03/05/699…

Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

मन्त्रालय संख्या १५ गराउने, नचाहिने विभाग समिति आयोग आदि खारेज वा merge गर्ने , जनताको करवाट पारिश्रमिक पाउने संस्था र निजामती सेवामा दलगत ट्रेड युनियन खारेज गर्ने तर ट्रेड युनियन राख्ने, विश्व विधालयवाट प्रधानमन्त्री कुलपति हटाउनेकुरामा शत प्रतिशत समर्थन र सहयोग गरिन्छ।

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

एकजना काङ्ग्रेस नेतासँग भेट भयो। चिया खाँदै कुराकानी भइरहँदा उहाँले भन्नुभयो, “Please, यो युनियन चाहिँ खारेज गर्न तपाईँले भनिदिनुस् है।” दलगत युनियन खारेज होस् भन्ने चाहना कसैको छ भने, त्यो काङ्ग्रेस–एमालेकै काम गर्न चाहने नेताहरूको छ। काङ्ग्रेस–एमाले असफल हुनुमा यही दलगत

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

`नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो l बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ l डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !

`नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो l बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ l

डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !
अत्रि अविरल (@atri_aviral) 's Twitter Profile Photo

सुशासनको आधारभूमि तयार गर्नको लागि प्राथमिक एजेन्डाहरू:-

सुशासनको आधारभूमि तयार गर्नको लागि प्राथमिक एजेन्डाहरू:-
नाम में क्या रख्या हे 🌐POUDEL (@poudeljii) 's Twitter Profile Photo

‘यो गिरफ्तारी कानुनसम्मत छैन, म कानुनी प्रतिवाद गर्छु’, प्रहरी टोलीसित उनले भने,  ‘तपाईँहरू आदेश लिएर आउनु भएको छ, मैले के भनौँ रु त्यसैले जाऔँ ।’

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

विगतमा बनेका आयोग एवं कार्यदलको आधारमा सरकारी व्ययभार घटाउने सार्वजनिक निकायहरूको कटौती गर्नेगरी पेश भएको सुझाव प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ । सरकारी ढुकुटीको खर्च कम गर्न अनावश्यक ११ संस्था खारेज गर्न सुझाव दिइएको छ । #onlinekhabar onlinekhabar.com/2026/03/190157…

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

“श्रम स्वीकृति” सहज बनाउने निर्णय स्वागतयोग्य छ । तर “श्रम स्वीकृति” वा “वर्क परमिट” त श्रमिक लिने देशले पो दिने हो त! हामी श्रमिक पठाउने देशले किन “श्रम स्वीकृति” दिनु परो! खारेज पो गर्नु पर्ने! लु त यत्ति गर्नोस्! हेरौं!!

बाबाजी (@baabajee) 's Twitter Profile Photo

कांग्रेस जलेर लगभग खरानी भई सक्किइसकेको छ तर पनि खरानीमा तेरो हक कि मेरो हक भनेर रस्साकस्सी चल्दैछ! 'पितृदेवो'हरुलाई कांग्रेस बनाउने वा सुधार्ने मोह कहिल्यै भएन, भयो त केवल यो फोरमको चरम दोहन गरेर के कति रसास्वादन गर्न सकिन्छ, यस्लाई के कति निचोर्न सकिन्छ भन्ने मोह! हम नहीं

Suman Acharya (@thesumanacharya) 's Twitter Profile Photo

एकजना स्वास्थ्यकर्मी नभएको कार्यदलले चिकित्सकलाई छात्रवृत्ति करारको समय ५ वर्ष पुर्याउने सुझाव दिएछ।अझै विदेश पलायन गराउने हो हामीलाई? MBBS, MD र DM पछि ५-५-५ गरी १५ वर्ष करार गर्ने ? लाज लाग्दैन? कृपया हाम्रो लागि बोलिदिनुस् Dr. JP Agrawal Bhagawan Koirala Nepal Medical Association

एकजना स्वास्थ्यकर्मी नभएको कार्यदलले चिकित्सकलाई छात्रवृत्ति करारको समय ५ वर्ष पुर्याउने सुझाव दिएछ।अझै विदेश पलायन गराउने हो हामीलाई? MBBS, MD र DM पछि ५-५-५ गरी १५ वर्ष करार गर्ने ? लाज लाग्दैन?
कृपया हाम्रो लागि बोलिदिनुस् <a href="/Dr_JP_Agrawal/">Dr. JP Agrawal</a> <a href="/KoiralaBhagawan/">Bhagawan Koirala</a> <a href="/NepalMedAssoc/">Nepal Medical Association</a>
PRADYUMNA Upadhyay (@pradyumnax) 's Twitter Profile Photo

प्रशासनिक सुधारका लागि अब AI विशेषज्ञ, डाटा साइन्टिस्ट र सफ्टवेयर इन्जिनियरहरूको 'Dedicated' टोली चाहिन्छ। लोक सेवा मार्फत नै पर्दैन। Short term का लागि भएपनि यस्ता प्राविधिक प्रतिभालाई भित्र्याएर सरकारी सेवालाई 'अपग्रेड' गरौं। 🤖 #TechTalent #AInepal #FutureGov

subash paudel (@paudel100subsh) 's Twitter Profile Photo

देउवा डुबेका होइनन्,पूर्णबहादुर,सिटौला, शशांक,शेखर,प्रकाशमान जस्ता म्याद गुज्रिएका घातक औषधिले आफ्नो राजनीतिक सुरक्षाका लागि डुबाएका हुन् ! यो उमेरमा हेर बिजोग !!

नाम में क्या रख्या हे 🌐POUDEL (@poudeljii) 's Twitter Profile Photo

छलफलमा सहभागी एक आइतबार दिउँसो धारणा राख्ने क्रममा नेताहरू वीरबहादुर बलायर, कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं र गुरू बरालले छुट्टै पार्टी गठन गरेर जानुपर्ने कुरा राखेका हुन्। यीमध्ये बलायर र बराल देउवा र काफ्ले र हुमागाईं नेता कृष्णप्रसाद सिटौलानिकट छन्।