प्रकाश™ (@iamprakash44) 's Twitter Profile
प्रकाश™

@iamprakash44

परोपकार: पुण्याय पापाय परपीडनम् ।।

ID: 1157576761711816704

linkhttps://twitter.com/search?q=from%3Aiamprakash44%20-filter%3Areplies&src=typed_query&f=live calendar_today03-08-2019 08:59:41

12,12K Tweet

9,9K Takipçi

288 Takip Edilen

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

चिसो धेरै बढेको छ, सबैले आफ्नु ख्याल गर्नुहोला ।🙂❤️🥀 #शुभ_पल #शुभ_समय

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

घमण्ड कहिल्यै नगर्नुस्, किनभने, धन सबैको नहुन सक्छ तर निधन सबैको अवश्य हुन्छ ।🥀 #शुभ_सन्ध्या

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

हाँस्दैगर्नुस, बाँच्दैगर्नुस, जिन्दगीको खासै भरोसा छैन बाँचुन्जेल जीन्दगी जीउनुस्।🥀 #शुभ_बिहानी

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

एकदिन कुरा भएन भने अमूल्य बस्तु छुटेझैं आभास हुने सम्बन्ध, दुईदिन चारदिन हप्तादिन हुँदै महिनादिनबाट पनि उकालो लाग्न थाल्यो, हर कुरा शेयर गर्न धक नलाग्ने सम्बन्धहरुले शब्द शब्दमा तँ आफन्त हाेइनस् भन्ने भान गराउन थाले, साच्चै यी सम्बन्धहरु अनि मायाकाे पनि सिमित आयु हुनेरहेछ हगि ।

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

गाडीभित्र मन्त्री नै नराखी गाडी जलाउनु सरासर गलत हो, र गलत गर्नेलाई कारबाही हुनुपर्छ ।

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात्परब्रह्म तस्मै श्रीगुरवे नमः ॥ ध्यानमूलं गुरोर्मूर्तिः पूजामूलं गुरोः पदम् । मन्त्रमूलं गुरोर्वाक्यं मोक्षमूलं गुरोः कृपा ॥ सम्पूर्ण ज्ञात अज्ञात गुरुहरुलाई नमन्🙏🙏

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥ ‘कर्म प्रति मात्रै तिम्रो अधिकार छ तर कर्मको फलमाथि तिम्रो अधिकार छैन् । यसकारण कर्म गर्नुपर्छ तर कर्मको फलको चिन्ता गर्नु हुँदैन् ।’ -जय श्री कृष्ण ।🙏

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

हात समातेर तोते बोली बोल्दै लर्बरिएका पाईला ताते-ताते गर्दै हिड्न सिकाउने, हाम्रो जीवन सजाउन अहोरात्र खटेर हामीलाई कर्म दिने, सुरक्षा दिने बुबा ! सायद शब्दले व्याख्या गर्न सकिन्न, तिनै बुबाहरुको बुडेसकालको लठ्ठि बन्न सकौँ, असल सन्तान बन्न सकौं । बुबाको मुख हेर्ने दिन शुभकामना !

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः। पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥ बुबाको मुख हेर्ने दिन शुभकामना !

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

फेरि भेट भएन भने, फेरि हामि बोलिएन भने! कतै केहि गरि सम्झियौ भने बुझिराख, म तिम्रो शुभचीन्तक हुँ ! एक मनले सोच्छु मन भरिको माया खन्याईदिउँ तिम्रो पोल्टामा ! फेरि लाग्छ, भैगो किन तिम्रो पोल्टो मैलो पारौँ ! शुभचीन्तकको सहजता मायामा नहुन सक्छ! त्यसैले प्रिया, म तिम्रो शुभचीन्तक हुँ!

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

उनी पेट्रोलजस्तै छिन् भाउ बढेको बढ्यै, अनि मेरो माया नेपाल आयल निगमको ऋण जस्तै छ, थपिएको थपियै!!

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

एक समय थियो, मान्छे मन्त्रले काम चलाउथें ! त्यसपछि तन्त्रले काम चलाए ! अनि फेरी यन्त्रले काम चलाए ! अब, अहिले मान्छे षड्यन्त्रले काम चलाउँछन् ! सत्य घरबाट पबाहिर निस्कन लाग्दा झुटले आधा संसार ढाकीसकेकाे हुन्छ..!!

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

एकजना मात्रै बाँकी रहँदा, जो बाँकी रहोस् जस्तो लाग्छ, तिमी उस्को हुनू एकजना मात्रै बाँचिरहँदा , जो बाँचिरहोस् जस्तो लाग्छ, तिमी उस्को हुनू !

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

बेलैमा एउटा क्यामेरा, ल्यापटप र प्रिन्टर लिएर DV भर्न बसेको भए अमेरिकामा गएर 5 वर्षमा कमाउने भन्दा बढी 1 महिनामै यहीं कमाईने रच ।😅😅

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

बेलैमा एउटा क्यामरा, ल्यापटप र प्रिन्टर लिएर पुतलीसडकतिर DV भर्न बसेको भए अमेरिकामा गएर 5 वर्षमा कमाउने भन्दा बढी 1 महिनामै यहीं कमाईने रच ।😉😅😂

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

न चटक्कै छोड्न मिल्ने न नाता तोड्न मिल्ने झेल्नै गाह्रो, सम्हाल्नै अफ्ठेरो बडो खराब हुन्छन् यी लत लगाउने मान्छेहरु!!

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

म मुर्दा भैसकेँ ! तर तिमीले महसुस गरेको प्रेममा, म प्रत्येक पल पुनर्जीवित हुन्छु ।

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

तिम्राे आँखा अबैध लागुपदार्थ तिम्राे लत गैरकानुनि अपराध, अनि म... खुङ्खार अपराधी!!

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

आज Bank बाट फोन आएको थियो, उनीहरू भन्दै थिए, "जति पैसा बैंकमा राख्नुभएको छ, त्यति त खल्तीमै राख्न सक्नुहुन्छ नि !"😆😆