वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile
वशिष्ठ 🇳🇵

@basistha10

live n let live

ID: 927215328844640256

calendar_today05-11-2017 16:45:36

24,24K Tweet

9,9K Followers

7,7K Following

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

#चैते दशैको सबैमा क्रमश शुभकामना🙏 #चैत ११: प्रतिनिधिसभाको ज्येष्ठ ससुराको शपथ #चैत १२: चटके मटके सहितका सांसदहरूको शपथ #चैत १३: नयाँ प्रधानमन्त्रीको शपथ त्यस पछि लिम्पियाधुरा तिर देश जोगाउन खुकुरी बोकेर हुनेछ #हर्क_साङपाङ्गको शपथ्👍️ Balen Shah Rabi Lamichhane Hark Sampang A revolution

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

गौरी आयोगको प्रतिबेदन सार्वजनिक नगरी भाग्न सफल चिठ्ठे प्रधानमन्त्री शुसिला कार्की लाई असल देशको असफल प्रधानमन्त्रीको रुपमा सलाम ठोकियो🙏 Sushila Karki

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

हिन्दु सभ्यता र बिधिमा यतिको आस्था र भरोसा बोकेको बालेन्द्र प्रधानमन्त्री हुँदै गर्दा कम्तिमा राप्रपा नामको झुंडको अब कुनै औचित्य छैन बालेन बास्तबमै देशले खोजेको एक योद्धा हो राप्रपाले बालेन लाई खांचो पर्दा २/३ पुर्याउन सहयोग गर्नु पर्छ।त्यस पछि ओलि एन्ड प्रचण्डको पार्टी विघटन .

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

म त मान्छे होला भन्ठानेको बौद्धिक सुँगुर पो रहेछ!🐷👎️ यो खनाल्😡

म त मान्छे होला भन्ठानेको बौद्धिक सुँगुर पो रहेछ!🐷👎️
यो खनाल्😡
वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

यी सुँगुर हरुलाई जेल कस्ले हाल्ने अब? राजमात घर भागिन अरुको लुतो बालेन ले किन कन्याउने?

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

सनातन सभ्यताको रक्षा हामी सबैको चासो र सरोकारको मुद्दा हो। धन्यवाद बालेन जि🙏

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

जादा जादै राजमात निन्द्रा बाट ब्युझनु भएछ ! मुति सकेर दैलो देखे झै😂 @कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने रे😂😂चोर बजारमा प्रतिवेदन लिलाम भएसी। हैट

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

नेपालमा बसेर नेपाल जलाउन अग्रसर भगौडा दलाई लामाका दलाल हरुलाई बेलैमा देश निकाला नगरे नेपाल कालन्तरमा रणमैदान हुने निश्चिति छ।

नेपालमा बसेर नेपाल जलाउन अग्रसर  भगौडा दलाई लामाका दलाल हरुलाई बेलैमा देश निकाला नगरे
नेपाल कालन्तरमा रणमैदान हुने निश्चिति छ।
वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

बालेन्द्रजि तपाई प्रधानमन्त्री भैसके पछिको पहिलो निर्णय नेपाली बैंक नोटमा पृथ्वीनारायण शाहको फोटो अंकित गर्ने निर्णय गरेर पृथ्वीनारायण लाई अजर अमर बनाउदै देशको एकता र स्वाभिमान लाई नयाँ उचाई दिनु होला धन्यवाद 🙏 Balen Shah

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

"तिमी त्यस्तै देखिन्छौ जस्तो तिमी भित्र छौ चाहे लाख कोशिस गर लुकाउन"

"तिमी त्यस्तै देखिन्छौ जस्तो तिमी भित्र छौ 
चाहे लाख कोशिस गर लुकाउन"
वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

S बाट नाम जुरेका १५ मा ७ मन्त्री रहेछन सबै S हरुलाई बधाई र शुभकामना साथै बाँकी अरुलाई पनि😂🙏

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

जे गर्छ गुरुङ्ग सोल्टिले गर्छ कानुनले बाध्न मिले बाध्छ न मिले लात्तले ठोक्छ। सबै भ्रस्टाचारि लाई अब पालै पालो जेल भित्र कोच्छ😂 २०८२/१२/१४ को दिनको शुरूवात ओलि र लेखकलाई पक्राउ गरेर थाल्छ भन्थे थालेछ। बधाई सुधन र बालेन लाई।।

जे गर्छ गुरुङ्ग सोल्टिले गर्छ 
कानुनले बाध्न मिले बाध्छ
न मिले लात्तले ठोक्छ।
सबै भ्रस्टाचारि लाई अब
पालै पालो 
जेल भित्र कोच्छ😂

२०८२/१२/१४ को दिनको शुरूवात 
ओलि र लेखकलाई पक्राउ गरेर थाल्छ भन्थे थालेछ।
बधाई  सुधन र बालेन लाई।।
वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

जय वीर हरु अब सुगुरका वीर हुने भएसी न्याय ब्युझिएको आभास भयो। Balen Shah

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

#जयवीर हरु अब सुगुरका #विर हुने भएसी न्याय ब्युझिएको आभास भयो। धन्यवाद Balen Shah

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

नेपालको सेना पुरै विघटन गरेर देशलाई पनि कालान्तरमा विघटनको प्रक्रियामा लैजाने कि सेनालाई काट छाट , आधुनिकिकरण गरेर आफ्नो कर्तव्य र निष्ठामा प्रतिबद्ध रहन एक अबसर दिने छनौट गर्नु पर्ने दिन चाडै आउला जस्तो छ! सबै देश रक्षामा सचेत र सजग बनौ कसै प्रती बढी बिश्वास नगरौ।

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

कोरोनाले समाज आक्रान्त भएका बखत थर्मल गन ( थर्मोमिटर) मा कालो बजारी गर्ने त्यै माडे होइन यो? #ओलिले सकेको थिएन बालेनले पक्राउ गरेछ धन्यवाद #सुधन।

कोरोनाले समाज आक्रान्त भएका बखत 
थर्मल गन ( थर्मोमिटर) मा कालो बजारी गर्ने त्यै माडे होइन यो?
#ओलिले सकेको थिएन बालेनले पक्राउ गरेछ धन्यवाद #सुधन।
वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

नाबालिका बलात्कारिलाई लाई लिङ्ग छेदन गरे पस्चात मृत्युदन्ड दिने कानुन बनाउनु पर्यो अब बालेनजि। Balen Shah / सुदन साथै स्वेच्छिक मस्तिमा डेटिङ जाने चढने चढाउने पछि हिसाब नमिल्दा बलात्कार भन्ने आचरण लाई पनि सूक्ष्म निगरानी गर्दै दुबै लाई समान न्यायको प्रत्यभुत राज्यले गरोस।

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

एक ठकुरी हो अर्को केसरि मैले बुझ्न नसकेको ब्याकरण किन मिलेन बाउ छोरोको पछिल्लो नाम?

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

लुगा भन्दा बढी लिङ्ग र त्यो भन्दा बढी नागरिकता फेर्न त्यसैले सक्छ जस्को पहुँच र पावर छ्😂 बिश्वास नलागे खौराती कोटामा चिहाउनुस्😂 पोल आफै खुल्छ!

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

"स्वार्थ मिलुन्जेल चोदाउने नमिलेको दिन थुनाउने कार्य धन्दा हो, कसै माथिको अन्याय सायद नहुनुपर्ने होइन? बलात्कारको नयाँ मापदण्ड लागू गरे समाज सुरक्षित हुन्थ्यो कि?