Anant Mani Pant (@pant_anant) 's Twitter Profile
Anant Mani Pant

@pant_anant

Books , Fitness ,News,sports Music ,Technology & Science.

ID: 789313746325745664

calendar_today21-10-2016 03:53:56

12,12K Tweet

584 Followers

684 Following

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

‘१०० थुंगा फुलको माला’ यिनको पहुँच बाहिर छ, तेसैले विकल्पमा गोलभेडा (अथवा मुन्तला 😄)जस्तो फलमा चित्त बुझाए जस्तो छ।

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

यो शनिबार हामी "Open Mic" कार्यक्रम राख्दैछौँ। के नेपालमा वाक स्वतन्त्रता हनन भएकै हो त ? खुल्ला निम्तो छ है।

यो शनिबार हामी "Open Mic" कार्यक्रम राख्दैछौँ।

के नेपालमा वाक स्वतन्त्रता हनन भएकै हो त ?

खुल्ला निम्तो छ है।
अर्जेल जेठा 🇳🇵 (@isitakoram) 's Twitter Profile Photo

एउटा राजाले खायो भनेर राजतन्त्र फ्यालियो जनताको छोराछोरीले शासन गर्ने दुखी गरिब कुरा सुन्छ देख्छ भन्थे गणतन्त्रले तर सयौं लाई राजै राजा पो बनायो न देख्ने न सुन्ने .... सबैजना खाने मात्र # किसान आन्दोलन

एउटा राजाले खायो भनेर राजतन्त्र फ्यालियो जनताको छोराछोरीले शासन गर्ने दुखी गरिब कुरा सुन्छ देख्छ भन्थे गणतन्त्रले तर सयौं लाई राजै राजा पो बनायो न देख्ने न सुन्ने .... सबैजना खाने मात्र 

# किसान आन्दोलन
ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

यस्तै यस्तै समाचार पढेपछि पलायन हुनुपर्छ भन्ने सोचले दिमागमा डेरा बनाउन खोज्दो रहेछ। रगत, पसिना एक गरी हामीले कमाउने रकमबाट काटिने करको त हदैसम्म दोहन हुँदो रहेछ। nayapatrikadaily.com/news-details/3…

Anant Mani Pant (@pant_anant) 's Twitter Profile Photo

सबैजसाेले एक/एक बहनामा फाेटाे तेर्साएकाे देख्दा अाफुलाई पनि तेर्साउँ- तेर्साऊ लाग्ने के.......!

Kritika Tharu (@nepaliman80) 's Twitter Profile Photo

यस्ता भगवान् जस्ता मानवलाई नानाथरीका आरोप लगाउनेहरू यो देशका कलङ्क हुन्। आज उनीहरूकै बीचमा लेनदेनको विवाद छताछुल्ल भएकोछ ।

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

उपसभामुख तुम्बाहम्फेलाई राजीनामा दिन निर्देशन दिन्छ। प्रदेश सभालाई बाग्मती अनि हेटौडा मान्न बाध्य बनाउँछ। बोल्न, लेख्न अनि आलोचना गर्न रोक्छ। नमाने कार्यकर्ता नामक गुन्डा लगाएर ठोक्छ। अनि, आफूलाई लोकतन्त्रवादी-गणतन्त्रवादी भन्छ। कार्यकर्ता ताली बजाउँछन्। नागरिक खाडी जान्छन्।

Kritika Tharu (@nepaliman80) 's Twitter Profile Photo

छिमेकी सि, मोदी, मुखर्जी आउँदा राष्ट्रिय बिदा दिने कठपुतली सरकारले पृथ्वीनारायण जसले यो देश नेपाल बनाए, अहिले उनैको पौरखमा जुँगा मुसार्दै मोजमस्ती र हालिमुहाली गरिरहेको छ, उनको योगदानको संझनामा एकदिन बिदा दिन सक्तैन, कस्तो नालायकी सरकार! #पृथ्वीजयन्ती

Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔 (@pakanajole) 's Twitter Profile Photo

अब आएर अनुभवीलाई #सभामुख बनाउनुपर्छ भन्न थालिएछ के #सुवास_नेम्वाङ पहिलो चोटी सभामुख बन्दा अनुभवी थिए ? अनि #ओनसरी पनि के सभामुख बन्दा अनुभवी थिइन् ? #शिवमाया संग त उपसभामुख भएर काम गरेको अनुभव छ नि

Anant Mani Pant (@pant_anant) 's Twitter Profile Photo

सबै मित्र हरूलाई मकर संक्रान्ति काे शुभकामना!🌺

सबै मित्र हरूलाई मकर संक्रान्ति काे शुभकामना!🌺
Anant Mani Pant (@pant_anant) 's Twitter Profile Photo

भाेली काे खुशि!, बर्षमा एक दिन; निरउद्देश्य बरालिने ( भाैतारिने) दिन! जहाँ जेपायाे खायाे,जत्जता मनलाग्याे हिड्याे, जाे-जससंग मनलाग्छ बाेल्याे!

Kedar marasini (@kedarmarasini) 's Twitter Profile Photo

फौजदारी मुद्दा खेपिरहेका ब्यक्तिलाइ देशको सम्माननिय पदमा पुर्‍याउनु लोकतान्त्रिक प्रक्रिया होइन । युद्ध अपराधमा मुछिएकाअग्नि सापकोटा मात्र होइन अन्य जोकोही पनि मुद्दाको किनारा नलागेसम्म कुनै सरकारी कामको लागि कानुनन: अयोग्य मानिन्छ । यो कदमले नेकपाको साखमा धब्बा लाग्ने निश्चित छ।

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

सत्ता मोह लुप्त नेता दुईतिहाईकोलागि मन नमिलेर पनि नेकपा बनेका नेकपा एमाले +माओबादी कतिदिन टिकाउला र तिमीहरूको सम्वन्ध आखिर अपराधी लाईनै सभामुख बनाईछाड्ने भयौ यदि मन पेटएउटै होभने किन माओवादी पक्षधर सभामुख चाहियो उपसभामुख के नेपाली कांग्रेस हुन् र छिछिछि घिनलाग्दो राजनीति😠

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

अबको ५० वर्षमा पनि देशको अवस्था यस्तै रहनेछ, राज्यका हरेक संयन्त्रमाथि सीमित मान्छेकै नियन्त्रण रहनेछ। भुइँमान्छेहरू फगत मतदाता थिए, छन् र रहिरहनेछन्। बस्! “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ।”