पागल मान्छे (@pagal22900285) 's Twitter Profile
पागल मान्छे

@pagal22900285

गाउँले

ID: 1376025102005923843

linkhttps://twitter.com/search?q=from%3A@ImIndraSaru%20-filter%3Areplies&s=09 calendar_today28-03-2021 04:15:49

439 Tweet

175 Followers

194 Following

पागल मान्छे (@pagal22900285) 's Twitter Profile Photo

21 ओटा हड्डी टुटे बराबरको दुख सहेर जन्म दियौ आमा थाहा छ 206 ओटा हड्डी खियाएर हुर्कायौ बा थाहा छ मैले जिन्दगीमा कहाँ गल्ती गरे थाहा छ तर अब मलाई माफ गर्दैनौ त्यो पनि थाहा छ #आमा सक्छौ भने माफ गर्देउ ल💔💔

पागल मान्छे (@pagal22900285) 's Twitter Profile Photo

💔💔💔 दुनियाँ भुलेको थिएँ, बिगत भुलेर मन मर्न दे ए!जिन्दगी। तँलाई फर्केर पनि हेर्दिन। 😢😢😢

NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

💔💔 बेताबियाँ कुछ ऐसी है कि उसके बग़ैर रहा नहीं जाता मजबूरियां ऐसी है कि उस से कुछ कहा नहीं जाता यूं तो सह रहे हैं उससे बिछड़ कर असल में यह दर्द सहा नहीं जाता 😥😥

💔💔

बेताबियाँ कुछ ऐसी है कि
उसके बग़ैर रहा नहीं जाता

मजबूरियां ऐसी है कि
उस से कुछ कहा नहीं जाता

यूं तो सह रहे हैं उससे बिछड़ कर
असल में यह दर्द सहा नहीं जाता

😥😥
पागल मान्छे (@pagal22900285) 's Twitter Profile Photo

धेरै कुरा गुमाए जिन्दगीमा। आमाको माया, परिवारको इज्जत, समाजमा नाम, देख्नेहरुको दृष्टिकोण अनि सब भन्दा बढी तिम्रो माया। तिमले पनि त घटिया भन्छौ रे त! अब गुमाउन बाँकी केहि छैन, तिमले जे भने पनि केहि फरक पर्दैन मलाई😢😢😭

पागल मान्छे (@pagal22900285) 's Twitter Profile Photo

मलाई छोडेर म भन्दा राम्रो मान्छे पाएको छेस, उसलाई गजेडी नबनाएस। कहिल्यै दुःखी नबनाएस।तेरो हरेक खुशी पुरा गरीदेओस।मसँग झूट बोल्दा पनि बिस्वास गर्नु पथ्र्यो,उसलाई झूट नबोलेस💔💔

पागल मान्छे (@pagal22900285) 's Twitter Profile Photo

गाँजा खाए, रक्सी खाए, धोका खाए,तेरो कारण तिखो बचन खाए।अब फरक पर्दैन मलाई,तारिफ गर अथवा घृणा।मलाई मर्ने बेला पनि याद नगरेस।माया जति गरे तँलाई गरे अरु कसैको माया चाहीदैन वस आमाको बाहेक💔💔😢

पागल मान्छे (@pagal22900285) 's Twitter Profile Photo

म मरेको खबर त पक्कै पाउलिस,उत्सब मनाएस।गिफ्ट पर्दैन, कुनै कष्ट गर्न पर्दैन।कात्रो पनि तेरो औकात भन्दा बाहिरको कुरा हो,म आफै जोहो गर्छु। हुन त तेरो लागि मरी सकेको मान्छे न परे💔

पागल मान्छे (@pagal22900285) 's Twitter Profile Photo

तेरो पैसाको अगाडि मेरो चोखो माया अनि सफा मन तेरो खुट्टाको धुलो बराबर त रैछ नि, गुड बाई🤟

NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

💔💔 तेरी वह यादें हरपल सताती है मुझें हर धड़कनें हलचल, सताती है मुझें याद ना करूं ऐसा कोई दिन नहीं घबराहट से सलबल, सताती है मुझें जो ज़ख्म दिखता नहीं दुखती बहुत जबरदस्त कमतल, सताती है मुझें 😢😢

NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

💔💔 मेरो आँशु लैजाउ तिमि, सुर्ता लैजाउ तिमि तिम्रो हकको अधिकार, बिर्ता लैजाउ तिमि जीवन भरी साथ दिने झुटो सँसार देखाएर ति बाचाकसम यादहरु फिर्ता लैजाउ तिमि शुप्रभात🌺🌺

NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

❤️ एकमुठी धकडन हो जिन्दगी संघर्षको समर्पण हो जिन्दगी निभाउनु पर्छ बुझाउनु पर्दछ दुइमनको बन्धन हो जिन्दगी रमाउनु पर्दछ, घुमाउनु पर्दछ खुशी अभिनन्दन हो जिन्दगी माया हुनु पर्छ छाया हुनु पर्छ कहिले मुनामदन हो जिन्दगी मौसम जस्तै बादल जस्तै यो लाखौ तारा गगन हो जिन्दगी #NAKKU_THAPA

NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

💔💔 सबै कुरा छोडेर जानु मन छ मेरी आमा कति दिन रोलिन😢 😢😢

NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

वाह मौसम जस्तै यहाँ मान्छेहरु पनि रङ्ग फेर्दा रहेछन,त्यसैले हो दुनियाँ रङ्गीन छ भनेको? 🤔 #शुप्रभात☕

NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

🌺🌺 पढ्न मन 'लाई रहोस् मनमा सुख छाई रहोस् खुशीमो पल आई रहोस् बसन्तले गीत गाई रहोस् प्रगतिको पथ रमाई रहोस् उज्ज्वल भविष्य बनाई रहोस् हेप्पी बिर्थ डे बुकि फूल 🎆🎇🎇🎇🎉🎊🎀

🌺🌺

पढ्न मन 'लाई रहोस्
मनमा सुख छाई रहोस्

खुशीमो पल आई रहोस्
बसन्तले गीत गाई रहोस्

प्रगतिको पथ रमाई रहोस्
उज्ज्वल भविष्य बनाई रहोस्

हेप्पी बिर्थ डे <a href="/biochemicalmind/">बुकि फूल</a>
🎆🎇🎇🎇🎉🎊🎀
NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

🌺🌺 गुरु पूर्णिमा तथा भानुजयन्तीको सबैमा शुभकामना।अज्ञानी र मुर्खहरु भन्दा घमण्डीहरुमा सद्ज्ञान छिटो आओस। #शुप्रभात_सबैमा🙏🙏☕☕

NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

🎆🎆 बाँस घारीमा, कालो कौवा कराउथ्यो यति बेला बारीमा कोदो खेतमा धान लहराउथ्यो यति बेला पाँच भारी घाँसले, टोउवा भराउथ्यो यति बेला तोरीको तेल घसेर जुल्फी लर्काउथ्यो यति बेला तोरी लाहुरे साथी सँङ्गी, झुत्रे झाम्रे रँङ्गी र चँङ्गी मेरिज खेल्दा जोकर फाल्तु गराउथ्यो यति बेला #बदमाश

🎆🎆
बाँस घारीमा, कालो कौवा कराउथ्यो यति बेला
बारीमा कोदो खेतमा धान लहराउथ्यो यति बेला

पाँच भारी घाँसले, टोउवा भराउथ्यो यति बेला
तोरीको तेल घसेर जुल्फी लर्काउथ्यो यति बेला 

तोरी लाहुरे साथी सँङ्गी, झुत्रे झाम्रे रँङ्गी र चँङ्गी
मेरिज खेल्दा जोकर फाल्तु गराउथ्यो यति बेला
#बदमाश
NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

🎆🎆 शत्रुको सिर पाउमा झुकोस अरुलाई दिएर खान पुगोस हर्षमय बनि रहोस जिन्दगी मखमली फूल सरी फूलोस भगवान सदैव दाहिने रहून विवाहको लगन छिट्टै जुरोस हेप्पी बड्डे बाहुन बाजे उर्फ कालिया ❤️❤️🤗🎆🎆

🎆🎆

शत्रुको सिर पाउमा झुकोस 
अरुलाई दिएर खान पुगोस

हर्षमय बनि रहोस जिन्दगी
मखमली फूल सरी फूलोस

भगवान सदैव दाहिने रहून
विवाहको लगन छिट्टै जुरोस

हेप्पी बड्डे बाहुन बाजे उर्फ कालिया ❤️❤️🤗🎆🎆
NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

🌹🌹 पाईएँन आज फूल?? अवश्य पनि कफनमा त पाउँनेछौ !! #शुभरात्री

NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

एक्सपायरीङ्ग ग्यास खान नपरोस भाटा भेटेनीमा लुटेर लान नपरोस एक चमम्मच पानीमा डुबेर मर्छु म ढोका फोडेर अफिस जान नपरोस कुलमानलाई झै जाइलाग्न नपरोस दुर्गा प्रसाईलाई जस्तै भाग्न नपरोस हर्क जस्तो बन्नु बालेनले जस्तो भन्नु महाबीरले जसो गरी माँग्न नपरोस नया बर्षको हार्दिक शुभकामना ❤️❤️