NAKKU THAPA (@imindrasaru) 's Twitter Profile
NAKKU THAPA

@imindrasaru

खेती नगर्ने किसान। मेरो कारण कसैको मन नदुखोस। (११/३/२०१८)

🚫DM🚫

twitter.com/search?q=from%…

ID: 972755477531525120

linkhttp://Instagram.com/Indrasarumagar calendar_today11-03-2018 08:45:53

215,215K Tweet

19,19K Followers

8,8K Following

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

एकछिन अघोरी सरकारनाथ संग ! उहाँ अलि रिसाहा अघोरी हुनुहुन्छ है । आदेश महाराज ! 🙏🇳🇵

एकछिन अघोरी सरकारनाथ संग ! 
उहाँ अलि रिसाहा अघोरी हुनुहुन्छ है । 
आदेश महाराज ! 🙏🇳🇵
🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

विश्वास भनेको धेरै महँगो चीज हो जुन हर-कसैलाई गर्न सकिदैन्।। #शुभ_प्रभात☕☕ #शुभ_दिन🙏🌷🌿🕉️📿

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

म निकालिए तिम्रो दिलबाट यसरी, जसरी निकालिन्छ कसिङ्गर घरको सङ्घारबाट।।

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

भ्रष्टाचारीहरुसंग हात मिलाएर आफ्नो हात बिटुलो नबनाऔं। 😅👍

Bikas siwa (@siwabikas) 's Twitter Profile Photo

नत त्यो भुटानि शरणार्थि कान्डवाला सगं भेट भयो ,नत त्यो भिजिट भिजा प्रकरणवाला संग भयो त्यसैले त देशभक्त भएर नेपालमै बस्या छ आनन्दले 😀😀😀

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

थोडा थोडा हिन्दी भी जान्ता हुँ। एक उखान है - "उल्टा चोर कोतवाल को डांटे"। हैरानी कि बात यह था कि ऐसे क्यों हुवा ? कारण यह था कि कोतवालका हाकिम लोग चोरका जिग्री दोस्त थे ।🤣🤣🤣🤣

थोडा थोडा हिन्दी भी जान्ता हुँ। एक उखान है - "उल्टा चोर कोतवाल को डांटे"। हैरानी कि बात यह था कि ऐसे क्यों हुवा ? कारण यह था कि कोतवालका हाकिम लोग चोरका जिग्री दोस्त थे ।🤣🤣🤣🤣
पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

मनकाे झरि खुब गर्छ मनपरी मनकै आधीबेहरि मनकै तुफान अनि मनकाे बेचैनी अहाे! बेला बेला मच्चिने मनकाे अप्राकृतिक खैलाबेलाले जीवन अस्त ब्यस्त हुनेरहेछ।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मलाई डर लाग्थ्यो बगेको पानीदेखि, समयले मेरै आँखालाई ताल बनाईदियो।।

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

मानिसले ढिलो सिकेका कुराहरू: #सबैअस्थायी छ। #जीवन निष्पक्ष छैन। #साथीभाइ भन्दा परिवार बढी महत्त्वपूर्ण हुन्छ। #जीवन सधैं रहन्न। #रिससँगै डर हुन्छ। #सबैभन्दा जोखिम भनेको कुनै जोखिम नलिनु हो। #कसैका कुराले धेरै फरक पार्दैन। #खुशी प्रमुख रोजाई हो✍️ राधेराधे जयश्रीराधे शुभप्रभात 🍮🌹

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

त्यो साइत खुब मिठो थियो जहाँ दहि गुलिया परिकार फलफुल पानि टिकाभन्दा मिठो अँगालो तिम्रो थियो निधारमा चुम्बन गरेका ओठमा थोरै नैराश्य सहिद बेलुकिको पर्खाइ थियो...🤞 #कार्जेलय_पुगेसि #उहाँको_पुगेँ_खबर 😂😁😆🤦‍♀️

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

देशको लाइफलाइन मानिने राजमार्ग ६५ किमी जाम, ३० घण्टा देखी ठप्प रे। २६ खर्ब ऋण लिएको पैसा कता गयो ? कि आफु खादै झोले पाल्दै सिद्दियो ?

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

धूम्रपान तेतिकै बदनाम छ .. हानिकारक त प्रेम हुन्छ ! 😆 #आजकोज्ञान् #GoodNightX

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

तिमी घाम,जून, तुफान चरा जस्तै जे जे मन पर्छ हिम्मत छ त्यहि गर्नु तर म संधै आकाश धर्ती झैं अटल र स्थिर रहनेछु ।✨

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

बिस्तारै हराउँदै जानु पनि सुन्दर कला हो, अस्ताउँदो घामको सुन्दर दृश्य झैं।🌄✍️

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

शान्त,स्वस्थ र खुशी मन नै जीवनको साँचो सुख हो।हामी आफ्नै आत्मलाई नियालेर हेरौँ। मिलौँ,हृदयभित्रको आवाज सुन्न सिकौँ। परमात्मालाई भेटौँ।जीवन सहज बन्छ। 🧘‍♂️🌿🧠✨ शुभमङ्गलम्❣️

शान्त,स्वस्थ र खुशी मन नै जीवनको साँचो सुख हो।हामी आफ्नै आत्मलाई नियालेर हेरौँ।
मिलौँ,हृदयभित्रको आवाज सुन्न सिकौँ। परमात्मालाई भेटौँ।जीवन सहज बन्छ।
🧘‍♂️🌿🧠✨
 शुभमङ्गलम्❣️
Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

हाम्रा साथिहरु कति जना छन् त्यो महत्वपुर्ण होइन तर हामीले संगत गरिरहेका साथिहरु कस्ता छन् त्यो महत्वपुर्ण हो। हजारौ झुठा साथि हुनु भन्दा ५ जना असल साथि हुनु नै ठिक। संगत ठुला संग होइन असल मान्छे संग गरौ। थोरै खाऔ स्वस्थ खाना खाऔ। #शुभ बिहानी। 🙏🙏

NAKKU THAPA (@imindrasaru) 's Twitter Profile Photo

🎆🎆 खुब हसों, ख़ुश रहो आप दिलमे जख्म होने तक !!"" जियो आप हजारों साल कलियुग ख़त्म होने तक !!"" जन्मदिन मुबारक़ 🍻🍻

🎆🎆
खुब हसों, ख़ुश रहो आप 
दिलमे जख्म होने तक  !!""
जियो आप हजारों साल 
कलियुग ख़त्म होने तक !!""

जन्मदिन मुबारक़ 🍻🍻