बुकि फूल🪄 (@biochemicalmind) 's Twitter Profile
बुकि फूल🪄

@biochemicalmind

The daughter of a man who never gives up💪 Sapiosexual #theflowerofmountain #virgo💫

ID: 1138828423051194370

calendar_today12-06-2019 15:20:29

63,63K Tweet

4,4K Followers

78 Following

बुकि फूल🪄 (@biochemicalmind) 's Twitter Profile Photo

एतातिरको क्षेत्रीबाहुनिहरुलाई शिक्षामन्त्री ह्यान्ड्सम मात्रै लाग्थ्यो अब rich नि लाग्ने भो 😂🤣

बुकि फूल🪄 (@biochemicalmind) 's Twitter Profile Photo

रास्वपाको सबै मन्त्रीहरुको सम्पति जोड्दा त एलन मस्क नै फ्लप खान्छ क्या ओ 😂

बुकि फूल🪄 (@biochemicalmind) 's Twitter Profile Photo

सुनका थैला हातका मैला के गर्नु धनले, साग र सिस्नु खाएर बस्छु आनन्द मनले!😂

बुकि फूल🪄 (@biochemicalmind) 's Twitter Profile Photo

नेपोकिड्स को अगेन्स्टमा आन्दोलन गरेर नेपोकिड्सलाई नै सत्तामा पुर्याउनेहरुलाई जेन्जी भनिन्छ 😂

बुकि फूल🪄 (@biochemicalmind) 's Twitter Profile Photo

खासमा शृङ्खलाले आफै कमाएको नपत्याउनुको कारण चै अझै नि केटिले आफुलाई पुग्दो आफै कमाउन सक्दैनन् भन्ने सोच नै हो। नत्र बालेनले कमाउन सक्छ भने शृङ्खला किन नसक्ने?